अर्थमन्त्री र एआईआईबी अध्यक्षबीच दोहामा भेटवार्ता,पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा...


ललितपुरमा साढे दुई तले पक्की घर पहिरोले ढल्यो

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित साढे दुई तलाको एउटा पक्की घर पहिरोका कारण ढलेको छ। आज बिहान करिब ६ बजेर ३५ मिनेटको समयमा स्थानीय बासिन्दा सोवितकुमार थापाको साढे दुई तलाको पक्की घर ढल्न पुगेको हो। अविरल...


आज देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भूभागमा आंशिक बदलीसँगै वर्षाको सम्भावना रहेको छ। हाल हिमाली भूभागमा...


यस्तो छ आज फलफूल र तरकारीको भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज १२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल गाजर १४० रुपैयाँ, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, परवर...


आयोगको टोलीलाई जबरासँग भेट्न दिइएन, प्रहरीको व्यवहारप्रति मानव अधिकार आयोगको आपत्ति

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। घटनाको अनुगमन गर्न टेकुस्थित प्रहरी परिसर पुगेको आयोगको उच्चस्तरीय टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन प्रहरीले रोक लगाएको आयोगले...


अमेरिकी डलरको बिक्रीदर १५३.६१ रुपैयाँ, पाउन्ड २०३ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलरको खरिददर १५३.०१ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ कायम भएको छ। यस्तै युरोपियन युरोको खरिददर १७४.३० रुपैयाँ र बिक्रीदर १७४.९८ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर...


टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार

काठमाडौँ । टीभीएस मोटर कम्पनीले नेपालमा १५० सीसी क्षमताको हाइपर स्पोर्ट स्कुटर ‘टीभीएस एनटर्क १५०’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा उक्त स्कुटर सार्वजनिक गरेको हो। १४९.७ सीसी क्षमताको इन्जिन जडित एनटर्क...


रसुवागढीपछि कोरला नाकामा पनि अवरोध, चीनसँगको व्यापार ठप्प

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कालीगण्डकी करिडोरका विभिन्न ठाउँमा सडक तथा पुल संरचनामा क्षति पुगेपछि नेपाल–चीनबीचको स्थलमार्ग हुँदै हुने व्यापार प्रभावित बनेको छ। वर्षासँगै करिडोरका कतिपय खण्डमा पहिरो खस्नुका साथै बाढी र डुबानले सडक अवरुद्ध...


पछिल्लो बाढीपहिरोमा परी १५ जनाको मृत्यु

काठमाडौं । असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआइजी अबिनारायण काफ्लेका अनुसार विपद्मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा...


मानव अधिकार आयोगद्वारा चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको भन्दै प्रहरीप्रति आपत्ति

काठमाडौं । नेपाल मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको भन्दै नेपाल प्रहरीप्रति आपत्ति जनाएको छ। जबरालाई पक्राउ गरिएको घटनाबारे जानकारी लिन आयोगको टोली आइतबार प्रहरी परिसर टेकु पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटेर जानकारी लिन...


भेन्डिङ मेसिनको सपना देखाएर करोडौँ असुली, हजारौँको रकम रोक्का

काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै छोटो समयमै ठूलो रकम कमाउने प्रलोभन देखाएर सञ्चालन गरिएको भनिएको ‘बीभी नेपाल’ नामक अनलाइन योजनाबाट हजारौँ नागरिक ठगीमा परेको पाइएको छ । भेन्डिङ मेसिनमा लगानी गरे दैनिक अस्वाभाविक आम्दानी हुने भन्दै सुरुमा प्रयोगकर्तालाई रकम...


पहिरोले मनकामना सडक प्रभावित, केबलकार सेवा भने सञ्चालनमा

काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ। पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न...


बाढीले विद्युत् उत्पादनमा गम्भीर असर, करिब १ हजार मेगावाट उत्पादन अवरुद्ध

काठमाडौं । न्यूनचापीय मनसुनका कारण देशभर परेको अविरल वर्षा र बाढीले विभिन्न प्रसारण लाइन तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा विद्युत् उत्पादन र आपूर्ति प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीमा आएको बाढी तथा अत्यधिक बहावका कारण गण्डकी...


दशैंमा होण्डाको धमाका : बाइक–स्कुटर किन्दा १ लाखसम्म नगद जित्ने मौका

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. (पद्म ज्योति ग्रुप) ले आफ्ना ग्राहकहरुका लागि ‘यो दशैं, आशाको सुरुवात’ नामक...


पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छोड्यो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको छ । उनलाई गएराति पक्राउ गरी प्रहरी कार्यालयमा लगिएको थियो । पक्राउपछि प्रहरीले जबरामाथि आवश्यक सोधपुछ गरेको थियो । सोधपुछ प्रक्रिया पूरा भएपछि उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको...


कुलेखानी जलाशयमा पानीको सतह १,५२६.३८ मिटर, चेतावनी साइरन बजाइँदै

काठमाडौं । कुलेखानी जलाशयको पानीको सतह १ हजार ५२६.३८ मिटर पुगेको छ । आइतबार दिउँसो साढे १२ बजेसम्म जलाशयको सतह उक्त उचाइमा पुगेको हो । जलाशयको पानीको सतह बढ्दै गएपछि आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको...


कालीगण्डकीको बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइन टावर बगायो

काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा आएको बाढीले बगाउँदा क्षति पुगेको छ। बाढीका कारण प्रसारण लाइनको टावर बगाएर क्षति पुगेको हो। क्षतिका कारण आयोजनाबाट उत्पादित विद्युत् प्रसारणमा समेत प्रभाव...


नागढुंगा–मुग्लिन सडकमा पहिरोको वितण्डा, १० ठाउँमा अवरोध

काठमाडौँ ।  नागढुंगा–मुग्लिन सडकखण्डमा वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा यात्रामा समस्या देखिएको छ। सडक आयोजनाका अनुसार आइतबार बिहानसम्म सडकको विभिन्न १० स्थानमा पहिरो खसेको हो। पहिरोका कारण कृष्णभिर, ज्यामिरेघाट, चौकीभिर, घोप्टेभिर र सिमलधारातर्फको सडकमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको...


बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको...


हिम्लुङ हिमाल आधार शिविरमा ठूलो हिमपहिरो, १० जना सम्पर्कविहीन

काठमाडौँ ।  पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोमा आधार शिविरमा राखिएका पालहरू पुरिएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। अभियान आयोजकहरूका अनुसार हिमपहिरोले आधार...