अब्बल छ्याङदी हाइड्रोपावर, रेटिङमा महत्वपूर्ण सुधार

काठमाडौँ  । छ्याङदी हाइड्रोपावर लिमिटेडको रेटिङमा महत्वपूर्ण सुधार आएको छ। आइसीआरए नेपालले कम्पनीको इश्युअर रेटिङलाई ‘आईसीआरए एनपी इश्युअर रेटिङ बी माइनस’ मा उन्नति गरेको छ, जुन पहिले ‘आईसीआरए एनपी इश्युअर रेटिङ डी’ थियो। यसका साथै, कम्पनीको दीर्घकालीन कर्जा र...


बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ मनोनित भएका छन्। इप्पानले आफ्नो विधानमा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको हो । डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी...


‘विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा’

काठमाडौं । विज्ञहरुले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘सेपिङ द फ्युचर : स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टर’ शिर्षकमा भएको प्यानल डिसकसनमा...


माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५, प्रायोजक एवं स्टल बुकिङ खुला

काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने...


भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ उद्घाटन, १०० भन्दा बढी नयाँ गाडी सार्वजनिक हुने

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ उद्घाटन गरेका छन्। तीन विभिन्न स्थानमा आयोजना गरिएको पाँच दिने यो प्रदर्शनीमा १०० भन्दा बढी नयाँ गाडी मोडेल, अटोमोबाइल कम्पोनेन्टहरू र अत्याधुनिक प्रविधि...


प्रधानमन्त्री ओलीको आग्रह- ‘विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह...


थप रेन्ज र पावर सहित नेपाली बजारमा आयो ‘दीपल एस ०७ एल’, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा एमएडब्लू वृद्धिले चांगन मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०७ एल’ सार्वजनिक गरेको छ। यो मोडल अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट पर्फर्मेन्सका कारण चर्चा बटुल्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यसअघि सार्वजनिक गरिएको दीपल...


सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु हुदा १२ जना घाइते

काठमाडौँ । सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना...


बागमती प्रदेश सरकारको बजेट ६ महिनामा १६ प्रतिशतमात्र खर्च

काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । चालु आवका लागि प्रदेश...


निरन्तर बढ्दै सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ । सुन आज एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा...


तामाकोशी जलविद्युतको वित्तीय जोखिम कायमै, दायित्व पूरा गर्न चुनौतीपूर्ण स्थिति

काठमाडौँ ।  तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन र छोटो अवधि ऋणका लागि एलबीबी- र ए ४ रेटिङ प्राप्त गरेको छ। यो रेटिङ कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ। आईसीआरए नेपालले कम्पनीका दीर्घकालीन ऋण सीमाका...


पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा...


सरकारलाई अल्टिमेटम दिदै निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना १४ बुँदे मागप्रति सरकार गम्भीर नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले माघ १५ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। महासंघले माघ १५ सम्म...


कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुदा २ युवाको मृत्यु

काठमाडौँ। कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा लु...


निरन्तर महङ्गिदै सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ...


२८ लाखको बीमा रकम हत्याउन कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या, प्लटिङ गर्ने योजना प्रहरीद्वारा विफल

काठमाडौं । पश्चिमी नेपालको कञ्चनपुरस्थित बेलौरी–६ मा एक महिलाले बीमा बापतको २८ लाख रुपैयाँको लागि आफ्नै घरभित्र आफ्नै श्रीमानको हत्या गराएर बीमा रकम हत्याउने प्रयास प्रहरीले असफल पारिदिएको छ । कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत...


बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ ।


शंकर ग्रुप र सौरभ ग्रुपको लगानी रहेको शुभ श्री जगदम्बा सिमेन्टको रेटिङ हटाइयो

काठमाडौं । इक्रा नेपालले शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्राइभेट लिमिटेडको दीर्घकालिक ऋण र छोटोकालिक ऋण रेटिङ हटाएको छ । कम्पनीले रेटिङ अनुगमनमा सहयोग नगरेपछि आईसीआरए नेपालले उक्त रेटिङ हटाउने निर्णय गरेको हो । इक्रा नेपालले शुभ श्री जगदम्बा...


बालेनले भने, ‘टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार सो अध्यादेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। सामाजिक...


राष्ट्रपति पौडेलले जारी गरे भूमि अध्यादेश

काठमाडौँ । भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बुधबार जारी गरेका हुन्। यसअघि मन्त्रिपरिषद्ले पाँचवटा अध्यादेश जारी गर्न सिफारिस गरेको...