ऊर्जामन्त्री खड्कालाई कार्यकालकै ठूलो ऐतिहासिक सफलता, वर्षदिनमै साढे १७ अर्बको बिजुली निर्यात

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। गत आर्थिक वर्ष २०८१–०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात...


नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीच सहकार्य समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल...


बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी आइतबार साउन २५ गते प्रदेशभर सार्वजनिक विदा हुने जनाएको हो । गाईजात्रा नेपालको परम्परागत सांस्कृतिक...


अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न...


५० सह–सचिवको विदाई यसै बर्ष, कसको अवकास कहिले ?

काठमाडौं । चालु आर्थिक वर्षमा कुल ५० जना सह–सचिवहरु अनिवार्य अवकासमा जाने भएका छन् । निजामति कितावखानाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालय, आयोग तथा विभागमा कार्यरत सह–सचिवहरु अवकासमा जान लागेका हुन् । विवरण अनुसार चालु...


ईभी गाडीमा अर्बौं कर छलीः १७ ब्रान्ड पीसीएको अनुगमन घेरामा

काठमाडौँ । चीन हुँदै नेपाल भित्रिने चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी) मा ठूलो मात्रामा कर छली भएको आशंका गर्दै भन्सार विभागले एकपछि अर्को ब्रान्डको अनुसन्धान अघि बढाएको छ । महालेखा परीक्षकको कार्यालयले अघिल्लो वर्ष देखाएको कर छुटको संख्यालाई पछ्याउँदै अहिले...


बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी सेवा सञ्चालन

काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु...


यातायात व्यवस्थाका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेलले सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले बुधबार अदालतमा मुद्दा दर्ता...


फक्सवागनका दुई पावरफुल मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली बजारमा भव्य प्रवेश

काठमाडौँ । नेपाली उपभोक्तालाई लक्षित गर्दै जर्मन ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभीलाई नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रा. लि. ले नाईमा अटो शो मार्फत सार्वजनिक गरेको छ। यी दुवै मोडलमा यस...


२९ लाखमा नै ‘बीवाईडी एटो वान’, उत्कृष्ट रेञ्ज

काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक ह्याचब्याक कार ‘एटो-वान’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले उक्त कारलाई दुई भेरियन्टमा बजारमा ल्याएको हो। ‘एटो-वान’ विभिन्न देशहरूमा भिन्न नामले चिनिने गाडी हो। चीनमा ‘सिगल’ र...


‘मिशन २८,५०० मेगावाट’सहित पावर समिट २०२५ को लोगो सार्वजनिक, ३० देशका प्रतिनिधि सहभागी हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो...


नयाँ डिजाइन, दमदार रेञ्ज: ओमोडा/जेकोको इलेक्ट्रिक एसयूभी जे-फाइभ नेपाली बजारमा

काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी जे–फाइभ सार्वजनिक गरेको छ। नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल्सले काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोको अवसरमा उक्त गाडी सार्वजनिक गर्दै बिक्री...


दुई भेरियन्टमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दै लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय मोटर एक्सपो (नाइमा) मा लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी...


अटो उद्योगको समुन्नति र स्थिर पोलिसीका लागि सरकार प्रतिबद्ध छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रमा भइरहेको प्रगतिको प्रशंसा गर्दै यसको दिगो विकासका लागि गुणस्तरीय सडक पूर्वाधार अपरिहार्य भएको बताएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता नै सडक स्तरोन्नतिमा रहेको बताए। उनका...


देशभरीका उखु किसान आन्दोलित, अनुदान माग

काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा...


सुनको मूल्य घट्यो, बुधबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रुपैयाँले घटेको छ । आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको...


‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन  (नाइमा)  द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन् । प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन्।यस वर्ष १५ वटा...


बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र...


हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्। नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा...