प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, के-के विषयमा हुन्छ छलफल ?
काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू समेत लिइने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा आजको बैठकबाट स्वीकृत हुने अपेक्षा...
५५ लाख विद्यार्थीको शिक्षा अधिकार हनन्, राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौ। सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको भन्दै अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। कक्षा १२ को परीक्षा कार्यक्रम २०८२ वैशाख ११ गतेदेखि सुरु हुने गरी प्रकाशित भइसकेको छ।...
शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा
काठमाडौं । लामो समयदेखि जारी शिक्षक आन्दोलनको दबाबकाबीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् । पछिल्ला दिनमा शिक्षकहरूको आक्रोश बढिरहेको र वार्ताबाट समाधानको दिशा नदेखिएको...
नागरिक लगानी कोषबाट अवकाश कोषमा सहभागीलाई एक अर्ब ५२ करोडको थप प्रतिफल वितरण
काठमाडौं । नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रमअन्तर्गत रहेका सहभागीहरूलाई एक अर्ब ५२ करोड रुपैयाँ बराबरको थप प्रतिफल प्रदान गरेको छ। कोष सञ्चालक समितिको निर्णयअनुसार २०८१ साल असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूको खातामा २०८० चैत...
करारका अमिन बने करोडपती, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका अमिन दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणअन्तर्गत काठमाडौँस्थित जिल्ला आयुक्तको कार्यालयबाट सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा कार्यरत यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार निवारण...
नेपालमै अवसरहरू सिर्जना गर्नुपर्ने: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकिएको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरी रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित “नेपाल महोत्सव...
१२२ करदातामाथि कारबाहीको प्रक्रिया सुरु, ६० करोड बढी बक्यौता उठाउन बाँकी
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय मकवानपुर, हेटौँडाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानुनी कारबाही अघि बढाएको छ। कार्यालयले दर्ता भएर पनि निरन्तर कर नतिर्ने १२२ जना करदाताको विवरण तयार गरी बैंक खाता, कारोबार, घरजग्गा तथा आयात–निर्यातसमेत रोक्का गर्न आवश्यक...
कर छुटको लोभमा अमेरिकासँग चीनविरोधी सम्झौता गर्ने देशलाई चीनको चेतावनी ‘चुप लाग्ने छैन’
काठमाडौँ । चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्य देशहरूले चीनविरुद्ध सम्झौता गरेमा ‘दृढ र पारस्परिक’ प्रतिउत्तर दिने चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै अन्य राष्ट्रहरूलाई अमेरिकी दबाबमा चीनको हानि हुने गरी सम्झौता नगर्न आग्रह गर्दै त्यस्तो...
सोमबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ...
घट्यो पुँजी बजारः कारोबार भने साढे ८ अर्ब, त्रैमासिक विवरणले मनोबल घटेको हो ?
काठमाडौँ । तीन दिन हरियाली आएको शेयर बजार आज घटेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको दिनमै बजार ओरालो लागेको हो । वित्तीय विवरण खासै उपलब्ध मुुलक छैन । लाभांश दिन...
दिपायलमा पहिलोपटक सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’, स्थानीय युवाको प्रेरणादायी पहल
काठमाडौँ । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लाको दिपायलमा पहिलोपटक सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’ सञ्चालनमा आएको छ । जिल्लाका दुई युवाहरु सानु बलायर र नवराज भट्टको संयुक्त पहलमा ‘दिपायल फिटनेस केन्द्र’ स्थापना गरिएको हो । जिल्लाबासीको स्वास्थ्य र फिटनेसप्रति चासो बढ्दै...
वैदेशिक व्यापारमा सुधारका संकेतः निर्यात ६५ प्रतिशतले वृद्धि, व्यापार घाटा अझै उच्च
काठमाडौँ । देशको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा (साउनदेखि चैत मसान्तसम्म) व्यापारमा वृद्धि देखिएको छ । यो अवधिमा निर्यात उच्च दरले वृद्धि भएको छ भने आयातको वृद्धि तुलनात्मक रुपमा...
विभिन्न सरकारी बेवसाइटहरूमा शुक्रबारदेखि समस्या
काठमाडौं । शुक्रबार बिहानैदेखि विभिन्न सरकारी बेवसाइटहरूमा देखिएको समस्या आज तीन दिन बितिसक्दा पनि हल नभएपछि आम नागरिकले सूचना र सेवा लिन सास्ती खेप्नु परेको छ। अख्तियार दुरुपयोग अनुसन्धानको बेवसाइट शुक्रबारदेखि अजैसम्म खुलेको छैन भने अन्य कतिपय मन्त्रालय खानेपानी,...
आइतबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको...
सांसद योगेश भट्टराई ट्रवाईलेटमा थुनिएर जोगिए, केवलकारको पक्षमा उभिँदा जनताबाटै असुरक्षित
काठमाडौं । आफ्नै गृहजिल्लामा पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराई ट्वाईलेटमा थुनिएर ज्यान जोगाउनुपर्ने अवस्थामा पुगेका छन् । माफिया र व्यापारीसँग मिलेर पाथिभरामा केवलकार बनाउनुपर्छ भन्दै हिडेका सांसद भट्टराईले हिजो ताप्लेजुङको लेलेपमा आयोजित कार्यक्रममा ट्वाईलेटमा लुकेर ज्यान...
फोटोन ब्रान्डको ईभी माइक्रो दुर्घटना, दुई जनाको निधन हुँदा १४ जना घाइते
काठमाडौं । कमजोर प्रविधि, ब्रेक फेल र नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा परीक्षणबिना बजारमा ल्याइएका फोटोन ब्रान्डका विद्युतीय सवारीसाधनले सवारी सुरक्षामाथि गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबार बिहान करिब १ बजे काठमाडौँबाट हेटौँडातर्फ गइरहेको फोटोन ब्रान्डको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतीय...
बारामा टिपर र कार ठोक्किँदा दुईको मृत्यु, चालक फरार
काठमाडौँ । बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूँइँपुल नजिक शुक्रबार दिउँसो टिपर र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना दिउँसो करिब ३ बजेतिर निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको...
अनुगमनमा भेटिए अनियमितता: दुई फर्मलाई कारवाही, दुईलाई कागजातसहित उपस्थित हुन निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार विभिन्न उद्योग तथा फर्महरूमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लङ्घन गरेको पाइएपछि आवश्यक निर्देशन तथा कारवाही गरेको छ। विभागका...
सामाजिक सञ्जाल समयमै दर्ता नभए प्रतिबन्ध लाग्ने : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू सरकारले तोकेको समयभित्र दर्ता नभए प्रतिबन्धित हुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारीका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा क्रियाशील सम्पूर्ण सामाजिक...




















