पाकिस्तानद्वारा अफगानिस्तानमाथि भीषण हवाई आक्रमण
काठमाडौँ । पाकिस्तानले अफगानिस्तानका विभिन्न सहरमा भीषण हवाई आक्रमण गरेको छ । काबुल, कन्धार र पक्तिका सहरलाई लक्षित गर्दै पाकिस्तानले मध्यराति हवाई आक्रमण गरेको हो । राजधानी काबुलभरि विस्फोट र गोलीबारी समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आइतबार अर्थात फागुन १७ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेशले एक सूचना जारी आइतबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो ।...
सरकारी चेक भुक्तानीमा कडाइ: राष्ट्र बैंकले भुक्तानी प्रणालीमा नयाँ मापदण्ड लागू
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सरकारी चेकमार्फत हुने रकम भुक्तानीलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी...
चुनावको मुखैमा रास्वपा पार्टी त्याग्नेको संख्या बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्ने सदस्यहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । सोही क्रममा रास्वपाबाट २०७९ सालको निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राजु राईले पार्टी परित्याग गरेका छन् । टिकट वितरणदेखि नै असन्तुष्ट रहँदै आएका राईले आज...
निर्वाचनमा म्यादी प्रहरीसहित ३ लाख ४१ हजार सुरक्षाकर्मी खटिए
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले...
ताप्लेजुङ र संखुवासभामा ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो...
युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कहिलेदेखि हुन्छ कारोबार ?
काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरका लागि शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजनपश्चात प्रतिकित्ता ४३१.६४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य...
चुनावको मुखैमा बढ्यो तरकारीको मूल्य, यस्तो छ शुक्रबारको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । आसन्न फागुन २१ गते हुने चुनावको मुखैमा व्यापारीहरुले तरकारीको मूल्य बढाएका छन् । सो अनुसार आज सानो...
शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कसको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर...
नेपाल एसबिआई बैंकद्वारा मधेशका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
काठमाडौँ । नेपाल एसबिआई बैंकले मधेश प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ। बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवनस्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको...
प्रधानसेनापतिद्वारा सुदूरपश्चिममा निर्वाचन सुरक्षा निरीक्षण, त्रुटिरहित व्यवस्थापनका लागि निर्देशन
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा प्रदेश सुरक्षा संयन्त्रसँग आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापना सम्बन्धी छलफल गरेका छन्। निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले निर्वाचन सुरक्षा त्रुटिरहित रूपमा सम्पन्न गरिनुपर्ने निर्देशन दिएका छन्। छलफलपछि...
उद्योग, रोजगारी र आर्थिक विकासका लागि बर्दघाटमा एसएमइ भिलेजको स्थापना
काठमाडौँ । बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले...
दुस्मनलाई झैं गोली प्रहार: ‘पिटर १’ को निर्देशनपछि १९ को ज्यान, बिबिसिको डकुमेन्ट्रीको यस्तो खुलासा
काठमाडौं। बीबीसी वर्ल्ड सर्भिसअन्तर्गतको अनुसन्धान इकाइले सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले भदौ २३ (सेप्टेम्बर ८) मा काठमाडौंमा भएको प्रदर्शनका क्रममा हजारौं निहत्था युवामाथि घातक हतियार प्रयोग गर्न शीर्ष तहबाट आदेश दिइएको दाबी गरेको छ। प्रतिवेदनअनुसार राजधानीमा भएको उक्त प्रदर्शनका...
उडानमा उकालो लाग्दै नेपाल वायुसेवा निगम : अर्धवार्षिक आम्दानी ७% वृद्धि
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यसम्पादनमा उल्लेखनीय सुधार देखिएको छ। निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा आम्दानी र यात्रु संख्या दुवैमा उत्साहजनक वृद्धि भएको हो। गत आर्थिक वर्ष २०८१/०८२ को...
भारतको लोकप्रिय ‘एम्पीयर’ ईभी स्कुटर नेपालमा, मूल्य तीन लाखदेखि सुरु
काठमाडौँ । भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) ब्रान्ड एम्पीयर अब नेपाली बजारमा प्रवेश गरेको छ। एसटीसी अटो सोलुसन प्रा. लि. ले एसटीसी ग्रुप अन्तर्गत भारतको विद्युतीय सवारी निर्माता ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटर नेपालमा...
नेपालमा बैंकिङ कसुरको उजुरी सर्वाधिक, काठमाडौं उपत्यकामा दर्ता मुद्दा सबैभन्दा बढी
काठमाडौँ । नेपालमा प्रहरीमा दर्ता हुने उजुरीमा बैंकिङ कसुरको अनुपात सबैभन्दा उच्च रहेको छ। नेपाल प्रहरीले माघ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार सो महिनामा मात्र बैंकिङ सम्बन्धी १,०१७ मुद्दा दर्ता भएका छन्। यो कुल मुद्दा दर्ताको २२.२९ प्रतिशत...
फागुन २० गते राति १२ बजेबाट सार्वजनिक–निजी सवारी सञ्चालनमा रोक
काठमाडौं। निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेबाट फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार यसमा अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र...
२३ सहसचिवको जिम्मेवारी बाँडफाँड
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजको निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवसँगै अन्य चार सहसचिवको सरुवा गरेको हो।...
आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, एक सय वटा बाइकमार्फत सेवा दिँदै
काठमाडौं । सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै छ । ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी...




















