नेपाल प्रहरीमा कृत्रिम बुद्धिमत्ता सेल स्थापना

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा कृत्रिम बुद्धिमत्ता तथा उन्नत तथ्य विश्लेषण कक्ष (आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल) सञ्चालनमा आएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार आयोजित कार्यक्रममा उक्त कक्षको उद्घाटन गरेका हुन्। उद्घाटनपछि गृहमन्त्री अर्यालले कक्षको...


केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायहरूले आपसी समन्वय...


पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका...


उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्न र ब्यवसायी मनोबल बढाउन मेरो महासंघमा उम्मेदवारी: हेमराज ढकाल 

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गरे। उम्मेदवारी...


महासंघ अध्यक्ष ढकालको दाबी : आफ्नो कार्यकालमा अधिकांश प्रतिबद्धता पूरा गरे 

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरिएको प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ कार्यसमितिको चयन प्रक्रिया अघि बढिरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले प्यानलसहित घोषणा कार्यक्रम आयोजना...


बालेन र रविकै अगाडी रास्वपाका उम्मेदवारलाई कार्यकर्ताले गरे लछार पछार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल आफ्नै कार्यकर्ताबाट झण्डै कुटिन पुगेका छन् । फागुन ६ गतेका दिन रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता...


आजदेखि बढ्यो अण्डाको मूल्य, कति रुपैयाँमा पाइन्छ प्रतिक्रेट ?

काठमाडौं । अण्डाको मूल्यमा निरन्तर बृद्धि भईरहेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ । नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५...


वीरगञ्जमा हट्यो कर्फ्यू, निषेधाज्ञा जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान...


उद्योग वाणिज्य महासंघको चुनावी माहोलः ढकालको प्यानलसहित उम्मेदवारी घोषणा, कस्तो बन्यो टिम ?

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चुनावी माहोल सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिको चयन हुने क्रममा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले प्यानलसहित घोषणा गरेका हुन्। ढकाल हाल वस्तुगत...


नेविसंघ संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिको सह–सचिवमा शैलेन्द्र उपाध्याय

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिको सह–सचिवमा शैलेन्द्र उपाध्यायलाई जिम्मेवारी दिएको छ। अध्यक्ष टंक पराजुलीद्वारा जारी विज्ञप्तिअनुसार विश्वविद्यालयस्तरमा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित समिति विस्तार गरिएको हो। बाजुरा घर भई हाल काठमाडौँमा सक्रिय विद्यार्थी राजनीतिमा...


निर्वाचन आयोगद्वारा ८५ उजुरीको अनुगमन, ५४ जना उम्मेदवार स्पष्टीकरण सोधियो

काठमाडौँ। निर्वाचन आचारसंहिता अनुगमन समितिमा हालसम्म ८५ वटा उजुरी दर्ता भइसकेका छन् । आयोगका अनुसार, ती उजुरी सम्बन्धित राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ भने अहिलेसम्म ५४ वटा जवाफ प्राप्त भएका छन् । निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार,...


धादिङ बस दुर्घटनामा छानबिन समिति गठन गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौँ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा भएको बस दुर्घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। दुर्घटनामा १९ जनाको मृत्यु भएपछि जनधनको ठूलो क्षति भएको भन्दै मन्त्रालयले तत्काल कदम चाल्ने निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयमा...


उत्तर कोरियाका नेता किम जोङ उन सर्वसम्मत पार्टी महासचिव चुनिए

काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुनः किम जोङ उनलाई पार्टीको महासचिवमा सर्वसम्मत चयन गरेको छ। आइतबार पार्टीको महासभाबाट किम जोङ पुनः चयन भएका हुन्। किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि नै उत्तर कोरियामा शासन...


दाङको लमही-घोराही सडकमा बस दुर्घटना, ९ जना घाइते

काठमाडौँ । दाङको लमही–घोराही सडकखण्डमा आज बिहान यात्रु बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ९ जनाभन्दा बढी घाइते भएका छन्। कपिलवस्तु, कृष्णनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस बिहान १० बजे चिसापानी क्षेत्र नजिक...


एक दर्जनभन्दा बढी यात्रु बोकेको बस उदयपुरमा दुर्घटना

काठमाडौँ । उदयपुरको  उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं. ओखलढुङ्गे बस सडकमा ब्रेक फेल भएर करिब ३०–४० फिट तल खसेको हो। दुर्घटनामा परी करिब एक...


इनड्राइभको पहलमा क्लिन एयर डायलोग: ‘सरकारी, निजी र नागरिक सहकार्यबाट वायु प्रदूषण न्यूनीकरण’

काठमाडौँ ।  इनड्राइभले ‘काठमाडौँ क्लिन एयर डायलोग’ आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याएको छ । कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका...


झापा ५ का लागि बालेनको वाचापत्र सार्वजनिक, केके छन् योजना?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफू उम्मेदवार रहेको क्षेत्रका लागि वाचापत्र सार्वजनिक गरेका छन्। उनले संविधानको परिपालना गर्दै भ्रष्टाचार विरुद्ध अग्रपंक्तिमा उभिने, नेपाल सरकार र जेन–जी बीच भएको...


बुद्ध एयर दुर्घटनाको प्रतिवेदन: ढिलो अवतरण र कमजोर ब्रेकिङले विमान रनवेबाट बाहिरियो

काठमाडौं । झापास्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको एटिआर ७२–५०० विमान रनवेबाट बाहिरिएको घटनाको प्रारम्भिक छानबिन प्रतिवेदनले ढिलो अवतरण (टचडाउन) र पर्याप्त दूरी नबाँकी रहँदा प्रभावकारी रूपमा ब्रेक प्रयोग हुन नसक्नु प्रमुख कारण रहेको औंल्याएको छ। गत पुस १८ गते...


निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन तीन हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


वीरगञ्जमा सुरक्षा अवस्था तनावग्रस्त : बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ ।  पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा कर्फ्यु...