टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कारः कुन गाडीमा के छन् विशेषता ?

काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजार ईभीमय भइरहेको छ । आवश्यक पूर्वाधार बन्दै जाँदा दिनप्रति ईभी गाडि प्रतिको आकर्षण थपिदै गइरहेको हो । ‘नाडा अटो शो २०२४’ मा पनि यसपटक ८० प्रतिशत ईभी गाडि राखिएका थिए । ६...


एफईएमबीओएसएको १२औँ सम्मेलन आजदेखि काठमाडौंमा सुरु

काठमाडौँ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण  एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च (एफईएमबीओएसए) को १२औं सम्मेलन काठमाडौंमा सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उक्त सम्मेलनको उद्घाटन गरी सूरु गरेका हुन् । काठमाडौं यहि महिनाको...


कैलालीको टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराज वनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर...


निसानको गाडि खरिद गर्दा १५ लाखसम्म छुट, अन्य के–के छन् अफर ?

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू...


यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १० लाखसम्म रुपैयाँ क्यासब्याक

काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गरी नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहक योजनाअन्तर्गत ‘बिगेस्ट १०शैँ’ नामक अफर ल्याएको हो । यो योजनाअन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल...


पोखराको खानेपानी तथा सरसफाईका समस्याको दीर्घकालीन समाधान खोज्न नीति बहस

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाईका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। फ्रेस वाटर एक्सन नेटवर्क ९फान्सा०को सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) द्वारा आयोजित नीति बहस कार्यक्रममा...


यूनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजिनामा स्वीकृत

काठमाडौँ । यूनीभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक बिनय कुमार भण्डारीले आफ्नो सञ्चालक पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएका हुन् । कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले सञ्चालक भण्डारीको...


सिन्धु विकास बैंकमा सिइओको लागि आवेदन खुल्ला

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत मागेको छ। इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ। शैक्षिक...


बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार पनि स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको...


ढोरपाटनमा शिकारका लागि टेण्डर, १२ नाउर, ८ झारल मात्रै मार्न पाइने

काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारका लागि टेण्डर आह्वान भएको छ । शिकार याम सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको हो । यस आर्थिक वर्ष २०८१/८२ को पहिलो...


डिभिजन वन कार्यालय रुपन्देहीलाई जरिवना गर्ने सूचना आयोगको निर्णय

काठमाडौं । राष्ट्रिय सूचना आयोगले नागरिकलाई सूचना नदिएको भन्दै डिभिजन वन कार्यालय कपिलबस्तुलाई दुई सय रुपैयाँ जरिवना हुने ठहर गरेको छ । सूचना आयोगका अनुसार डिभिजन वन कार्यालयमा सूचना माग्न पुगेका बसन्त गिरीलेले तिलौराकोट साझेदारी वन व्यवस्थापन समुह कपिलवस्तु...


अटो शोमा बीवाईडीको नयाँ कार सिलायन-०७, अवलोकनकर्ताको चासो

काठमाडौँ । नाडा अटो शो २०२४ मा बीवाईडीले नयाँ गाडी ल्याएको छ । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘सिलायन–०७’ ल्याएको हो । सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको शोमा जानकारी दिइएको छ...


पाँच लाख ५९ हजारमा खरिद गर्ने सकिने बजाज पल्सर एनएस ४०० जेडमा युवाको आकर्षण

काठमाडौँ । जारी नाडा अटो शो २०२४ मा दुई पाङ्ग्रे साधनमा युवाहरुको आकर्षण उच्च देखिएको छ । अझ बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेडमा युवा वर्गहरु झुम्मिएका छन् । हंसराज हुलासचन्द एण्ड को बिक्रेता रहेको पल्सर एनएस...


नाडा अटो शोमा ग्राहकको पहिलो नजर ‘स्काइवेल बिई-११’ मा, ३४ गाडि बुकिङ (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय चिनबाट ईभी गाडि भित्रिने लहर नै आइरहेको छ । एकपछि अर्का गर्दै नेपाली अटो बजार चिनिया ईभीले भरिदै गएको हो । ‘नाडा अटो शो २०२४’ पनिमा अधिकांश ईभी गाडिमा नै अवलोकनकर्ताको आकर्षण देखिएको छ ।...


नाडा अटो शोमा अवलोकनकर्ताको आकर्षण ‘एसआरएम’ मा (भिडियोसहित)

काठमाडौँ । विश्व अटो बजारमा उत्कृष्ट कहलिएको एसआरएम ब्राण्डको गाडि नेपालमा सार्वजनिक भएको छ । भिजि मोटर्सले चिनमा उत्पादित गुणस्तरीय एसआरएम ब्राण्डका भ्यान नेपाल ल्याएको हो । अहिले काठमाडौँको भृकुटीमण्डबमा संचालन भइरहेको ‘नाडा अटो शो २०२४’ मा राखिएका एसआरएमका...


बँदेल मार्न गएको आरोपमा प्रहरीका पूर्वडीआइजी, बहालवाल सईसहित १० पक्राउ

काठमाडौं । बँदेल मार्न गएका नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपाने सहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको...


नाडा अटो शो चलिरहेको बेला भन्सार छलेर ल्याइएको ६५९ बट्टा इन्जिन आयल बरामद

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेलाका रुपमा रहेको नाडा अटो शो २०२४ सञ्चालन भईरहेको छ । सोही बेला प्रहरीले बर्दियाको मान्छे नबस्ने घरबाट ६५९ बट्टा इन्जिन आयल बरामद गरेको छ । भन्सार छलेर ल्याई लुकाएर राखिएको अवस्थामा प्रहरीले...


श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत...


टानको निर्वाचन प्रक्रियामा धाँधली, ढोका लगाएर मनोनयन दर्ता

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सी एसोशियन अफ नेपाल (टान) को नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले आफू एक्लै मनाेनयन गर्न कार्यालयकाे ढाेकामा भित्रबाट ताला लगाएर मनाेनयनकाे प्रयास भईरहेकाे...


प्रिमियममा आइपीओ ल्याउने तयारीमा रहेको श्री डिष्टिलरीको व्यापारमा उछाल, ८५ करोड कर छलिको विषय के होला ?

काठमाडौँ । नियामकको आँखामा कालो पट्टी बाधेर अर्बौ राजस्व छलि गरेको श्री डिष्टिलरीको व्यापारमा उछाल देखिएको छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम) राजस्व छलि गर्ने मदिरा उद्योग श्री डिष्टिलरीको व्यापार एक वर्षको अवधिमा १२०.७३...