सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरास्थित होटल पोखरा ग्राण्डमा ‘एमडीआरटी २०२६’ (मिलियन डलर राउण्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत...
बिहान दुई घन्टाका लागि रौतहटमा कर्फ्यू खुकुलो
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा एक विवाह कार्यक्रममा ‘डिजे’का कारण होहल्ला भएको विषयबाट शुरू भएको विवादले झडपको स्थिति सिर्जना भएपछि जारी गरिएको कर्फ्यूको आदेश आज बिहान दुई घन्टाका लागि खुकुलो बनाइएको छ। गौर नगरपालिकाको सबगढा गाउँमा बिहीबार बेलुकीबाटै विवाद...
मोटरसाइकल चोरेर पाटपुर्जा बेचेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरेर पाटपुर्जा निकाली बेचेको तथा अन्य मोटरसाइकलमा जडान गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शीतगंगा गाउँपालिका–२ घर...
रास्वपा समर्थकले झण्डा जलाएपछि एमालेद्वारा निन्दा
काठमाडौं । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले एमालेको सूर्य अंकित झण्डा जलाइदिएपछि एमालेले त्यसको निन्दा गर्दे चेतावनी दिएको छ। रवि लामिछाने सुर्खेतबाट दाङको तुलसीपुर हुँदै घोराही पुगेका थिए। लामिछानेको स्वागतका लागि जम्मा भएका...
स्रोत नखुलेको साढे ११ लाख रुपैयाँ सहित एकजना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ११ लाख ५१ हजार ३०० रुपैयाँ सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–७ बस्ने गौतम साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पारेखरभिण्डबाट सोनौल बजारतर्फ...
युनाइटेड अजोडको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको २०८१ माघ ५ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले सो निर्णय गरेको हो। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब...
चुनाव तयारीबारे बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन तयारीबारे बुझ्न शुक्रबार मुस्ताङ पुगकी छन्। मौसमका कारण हिमाली बस्तीमा फागुन २१ गते निर्वाचन गर्न नसकिने चर्चाबीच प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रको अवलोकन गरेकी हुन्। शुरूमा...
पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना विद्यार्थी आज दीक्षित हुँदैछन्। पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा आज आयोजना हुने २१औं दीक्षान्त समारोहमा उच्च शिक्षा हासिल गरेकालाई उपाधि दिन लागिएको हो। आज व्यवस्थापन सङ्कायका ३ हजार ६२५ जना,...
बैंकको चेक राखेर जुवातास खेलिरहेका ६ जना पक्राउ
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोकमा बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले बुधबार साँझ जुवातास खेलिरहेको अवस्थामा घरधनी सुरज सापकोटा सहित ६...
आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति?
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको...
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रास्वपा, दलहरुलाई राष्ट्रिय ढुकुटीबाट पैसा दिने प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचन लक्षित घोषणा पत्र आज सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको बाचा पत्र (घोषणा पत्र) मा सो पार्टीले सरकार बनाएपछि संविधान संशोधन गर्ने प्रस्ताव अन्य दलहरुसँग मिलेर अघि सार्ने र संविधान संशोधन...
चोरी भएका ५३ सवारी साधन धनीलाई फिर्ता
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हालसम्म सम्पादन गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा सवारी दुर्घटनाको वर्तमान अवस्था, दुर्घटनाका प्रमुख कारण, बढी जोखिममा रहेका समूह तथा न्यूनीकरणका उपायबारे अन्तरक्रिया पनि भएको छ। सोही अवसरमा उपत्यकाका विभिन्न...
फागुन २१ को निर्वाचनका लागि देशभर मतदाता शिक्षा अभियान तीव्र
काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएका छन्। निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता बढाउन र मतदान सही ढंगले गराउन विशेष अभियान सञ्चालन भइरहेको हो।...
टिभिएस एनटर्क १२५ का नेपाली प्रयोगकर्ता १.५ लाख पार
काठमाडौं । टिभिएस एनटर्क १२५ स्कुटरले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता संख्या पार गरेको छ। यो उपलब्धिसँगै उक्त स्कुटर नेपाली दुई–पाङ्ग्रे सवारी बजारमा लोकप्रिय मोडेलका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यस...
उपत्यकाको फोहोर अब सबै पालिकाले मिलेर व्यवस्थापन गर्ने
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन अब सबै पालिकाले मिलेर गर्ने भएका छन्। काठमाडौं महानगरपालिकाले मात्रै फोहोरको व्यवस्थापन गर्दै आएकोमा काठमाडौं उपत्यका मेयर्स फोरमको १३औं बैठकले सबै पालिकाले मिलेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो। यसअघि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा...
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो। आज मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा केपी शर्मा ओली सहितका...
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तह चुक्योः प्रधानमन्त्री कार्की
काठमाडौं । वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तह चुकेको बताएकी छन्। “२००७ सालको क्रान्तिले हामीलाई रैतीबाट नागरिक बनायो र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचन शुरुवात भयो...
आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । आज नेपालभर प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन ७ गते मनाइने यो दिवस २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिवसको रूपमा मनाइँने गरिन्छ। वि.सं. २००७ फागुन ७ गते तत्कालीन राणा शासनको अन्त्य भई...
राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जान उपयुक्त हुँदैनः पूर्वराजा शाह
काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रको वर्तमान अवस्था र राजनीतिक दिशाबारे आफ्नो धारणा राखेका छन्। उनले सोही सन्देश मार्फत मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जान उपयुक्त नहुने...
भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते
काठमाडौं । भोजपुर जिल्लाको भोजपुर नगरपालिका–४ स्थित सेतीबगरमा नेपाली सेना सवार एउटा बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन्। नेपाली सेनाको श्रीनाथ गणका सेनालाई बोकेर टेम्केमैयुङको लागि हिंडेको ना ४ ख ७३१७ नम्बरको बस सडकबाट करीब २०० मिटर...




















