समाज कल्याण परिषद्को नाममा रहेको देशभरका सम्पत्ति खोजबिन गरी संरक्षण गरिने

काठमाडौं । समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन र संस्थागत सुधारलाई प्राथमिकता दिँदै विभिन्न निर्णय गरेको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्रीको अध्यक्षतामा बसेको...


मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ।


सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन तोलामा एकैदिन तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको...


नेपालमा नै बनेको यात्रीको नयाँ पी–२ को मूल्य ३ लाख २९ हजार, १५७ किलोमिटरसम्म रेन्ज

काठमाडौं । सिप्रदी यात्रीले नेपाली बजारका लागि नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गरेको छ। नेपालमै इन्जिनियरिङ र उत्पादन गर्ने उद्देश्यसहित तयार पारिएको यो स्कुटरको सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। पी–२ लाई...


नेपाल प्रहरीमा ३३४ जनाका लागि नयाँ भर्ना खुला

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। प्रहरीले असई र कार्यालय सहयोगीका विभिन्न पदमा खरदास्त आह्वान गरेको हो। प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जना माग गरेको छ भने कार्यालय सहयोगीअन्तर्गत भान्छेमा...


भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्ने भएका छन्। तीनदिने भ्रमणका लागि उनी बिहीबार भारत प्रस्थान गरेका थिए। बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए।...


एकैदिन टाटाका १५० गाडी डेलिभरी

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्वकर्मा पूजाको अवसरमा देशभर एकैदिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ। विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लोकप्रिय रहँदै आएको छ। यही...


माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’, १०० भन्दा बढी स्टल र ३० हजार दर्शकको लक्ष्य

काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो...


मधुमेहको औषधी ‘ग्लिपिड–१’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधीको गुणस्तर परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नगरेको पाइएपछि ‘ग्लिपिड–१’ औषधीको एक समूह बजारबाट तत्काल फिर्ता गर्न औषधी व्यवस्था विभागले निर्देशन दिएको छ। विभागका अनुसार राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्दा टाइम फार्मास्युटिकल्स प्रालि,...


नेपाल टेलिकमको डेटा अफर: ४९९ र ६९९ रुपैयाँमा अनलिमिटेड प्याक

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि तीनदिने विशेष डेटा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको हो । ४९९ रुपैयाँ...


त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि आवेदन खुल्यो, सातै प्रदेशमा केन्द्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीबाट अनलाइन आवेदन आह्वान गरेको छ। कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले...


वैदेशिक रोजगारीलाई विकल्प बनाउँदै सरकार, इटहरीमा सात दिने सीप तथा रोजगार मेला

काठमाडौँ ।  सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई...


२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो

काठमाडौँ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रा.लि.ले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक...


९ लाख घुससहित टोखाको रेस्टुरेन्टबाट नापी अधिकृत पक्राउ

काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी दिई घुस/रिसवत मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्। जिल्ला काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली,...


काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ। संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी निगमले...


१०० भन्दा बढी स्टलसहित भृकुटीमण्डपमा ‘रियल स्टेट एक्स्पो’ सुरु

काठमाडौँ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आज असोज १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औं...


बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?

काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौंतर्फको यात्रामा थिए । साथमा झापाका दुई सांसदसहित चार जना थिए । यात्रा सहज रूपमा अघि बढिरहेको थियो । तर सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै...


सरकारी निर्णय अब डिजिटल प्रणालीबाटै, ढिलासुस्ती अन्त्य गर्ने नयाँ नियमावली लागू

काठमाडौँ ।  सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी नियमावलीको रूपमा रूपान्तरण गरिएको हो।...


सरकारी साक्षीविरुद्ध ९ लाख ५३ हजार बिगो दाबीसहित अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटसम्बन्धी एक मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गाबाट उत्खनन गरिएको वन पैदावार अर्थात् नदीजन्य पदार्थको...


करदाता प्रोत्साहन उपहार : ३१ जनालाई जनही १ लाख, दुई जनालाई बम्पर

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३।८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा सार्वजनिक गरेकोछ । । भदौ महिनाका ३३ जना विजेताको सार्वजनिक गरिएको छ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २...