दशैं-तिहारमा सामसङको धमाका: स्मार्ट अपग्रेडसँगै लक्की सरप्राइज, अन्य के छन् अफर ?

काठमाडौँ । सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्समा “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा” अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लकी ड्र, थप...


गुड्दागुड्दै सडकमा आगो लागेर खरानी भयो फोटोन ईभी, सुरक्षामाथि प्रश्न

काठमाडौं । आइतबार कोहलपुरबाट कैलालीको लागि हिडेको ईभी माइक्रो बिहान ६ः५० बजे  राजमार्गमै आगलागी हुँदा जलेर खरानी भएको छ । राजमार्गमै गुडिरहेको अवस्थामा ईभीमा एक्कासि आगो लागेपछि विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । कोहलपुरबाट छुटेको फोटोन...


जनकपुरबाट मेची-महाकाली पदयात्रा गर्दै अमरेश सिंह, ‘समाज जोड्नुपर्छ’ मूल सन्देश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशलाई बुझ्ने र देशका विभिन्न भूगोललाई जोड्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् । आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट पदयात्रा सुरु गर्ने जानकारी...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति...


आजदेखि १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाई नयाँ रिले जडान तथा परीक्षणको काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले...


स्वास्थ्य सेवाका पूर्व वरिष्ठ प्रशासकसँग २ करोड गैरकानूनी सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा चलाएको छ। आयोगका...


परराष्ट्रमन्त्री शिशिर खनाल आज न्युयोर्क जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज आइतबार न्युयोर्क जाँदैछ। परराष्ट्रमन्त्री खनालसहितको टोली आज साँझ ६ बजे संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गर्ने तयारी रहेको छ। खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठकमा...


कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा...


यस्तो आज फलफूल र तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। सोअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ,...


अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली गएका थिए। भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ४ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदभाउ १५३.१० रुपैयाँ र बिक्रीभाउ १५३.७० रुपैयाँ तोकिएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.०८ रुपैयाँ र बिक्रीदर १०९.५१...


नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी...


पहिलो महिनामै निर्यात ३८ अर्ब ७० करोड, व्यापार घाटा १ खर्ब ४८ अर्ब

कामठाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...


भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ?

काठमाडौँ । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वदायी भूमिकामा काम गरिसकेका...


भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुन तथा गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन् । दासको साथबाट सुन तथा...


४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश

काठमाडौं । लामो समयसम्म इन्टरनेट सेवा सञ्चालन नगरेको भन्दै परेको उजुरीमा क्लासिक टेकविरुद्ध उपभोक्ता अदालतले ग्राहकको पक्षमा फैसला गरेको छ। अदालतले सेवा अवरुद्ध भएको घटनामा पीडित ग्राहकलाई कम्पनीबाट २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।...


अख्तियारमा ४० हजारभन्दा बढी उजुरी, आधा उजुरी स्थानीय तहसँग सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ८४२ वटा उजुरी परेका छन्। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको ३६औँ वार्षिक प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ७ हजार ३२३ र नयाँ ३३ हजार ५१९...


जेनजी उमेर समूहका सांसदसँग छलफल गर्दै बालेन

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले जेनजी उमेर समूहका सांसदसँग छलफल थालेका छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जेनजी उमेर समूहका सांसदसँग विशेष अन्तरक्रिया शुरु गरेका हुन् । बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार...


माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा भेटिए ६ शव

काठमाडौं । खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट ६ जनाको शव फेला परेको छ । नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको...


भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था...