विदेशी विनिमय सञ्चिति करिव २९ खर्ब, १६ महिनाको आयात धान्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भएको हो ।...
दुई महिनामै साढे तीन खर्ब रेमिट्यान्स भित्रियो, भदौमा ३३ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा अमेरिकी...
गुडिरहेको बेला सडकमा नै जल्यो फोर्ड ब्रान्डको गाडी, गुणस्तरमाथि गम्भीर प्रश्न
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार दुर्घटना र आगजनीको घटनामा फस्दै आएको फोर्ड कम्पनीका सवारी साधन अब नेपालमा पनि उपभोक्ताका लागि जोखिमको प्रतीक बन्दै गएका छन् । गुणस्तरहीन निर्माण, सुरक्षात्मक कमजोरी र इन्जिनसम्बन्धी समस्याले गर्दा फोर्डका गाडीहरू नेपाली सडकमा पनि...
सुध्रिदैनन् भ्रष्टाचार गर्ने बानी बसेका कर्मचारी, धुलिखेल मालपोतका खरिदार दुई लाखसहित पक्राउ
काठमाडौं । काभ्रेको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस...
तीनकुनेमा राति भयानक मोटरसाइकल दुर्घटना, कैलालीका समिर चौधरीको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गत राति मोटकर साइकल ओभरस्पीड भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा ६८प ४१५३ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा...
संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । मंगलबार बिहान संसद् विघटनविरुद्ध रित दायर भएको हो । मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर...
मञ्जुश्री फाइनान्स १९औँ वर्षमा प्रवेश
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड १९औँ वर्षमा प्रवेश गरेको छ । फाइनान्सले सहयात्राको १८औँ वर्ष सफलतापूर्वक पार गर्दै १९औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवका अवसरमा फाइनान्सले ग्राहक, शुभेच्छुक, सेयरधनी, नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । ग्राहकको...
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता सम्पन्न
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध...
एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो...
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के। सी। र अस्पतालका निर्देशक प्रा. डा....
विपिन जोशीको शव इजरायललाई हस्तान्तरण
काठमाडौं । हमासले बन्धक बनाएर राखेको विपिन जोशी सहित ४ जनाको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासले सोमबार रेडक्रस मार्फत् विपिन जोशी सहित अन्य ४ जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। हमासले यसअघि जीवित रहेका...
सानिमा बैंकको प्रमुख शेयरधनीहरु मध्यमा सन नेपाल लाइफ, अन्य कुनको कति
काठमाडौँ । सानिमा बैंकका ठूला लगानीकर्तामध्ये सन नेपाल लाइफ इन्स्योरेन्स पनि प्रमुख शेयरधनीको रूपमा रहेको छ । बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक वर्षको विवरण अनुसार सन नेपालसँग ६१ लाख १४ हजार ९०० कित्ता शेयर छ जसले बैंकमा ४.५० प्रतिशत...
हिमालयन लाइफका मनोज कुमार लाल कर्णले दिए राजीनामा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले राजिनामा दिएका छन् । सिईओ कर्णले बीमा अभिकर्ताहरुको अनुचित माग पुरा गर्नुको साटो राजिनामा दिने निर्णय गरेको बताए । हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा...
सुविधा थैलीमा भएका सम्पूर्ण स्वास्थ्य बीमा सेवा उपलब्ध नगराउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई सुविधा थैलीमा भएका सम्पूर्ण सुविधा बीमितहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार देशभरीका अधिकांश सेवा प्रदायक संस्थाहरुले सुविधा थैलीमा भएका सेवा समेत बीमितहरुले बाहिरबाट लिनु परेको थाहाँ...
तिहारमा फोर्थिङको धमाका अफर : गाडी किन्दा आइफोन १७ प्रोदेखि निःशुल्क बीमा र चार्जरसम्म
काठमाडौँ । लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको आधिकारिक वितरकले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ । असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुने यस अफरअन्तर्गत ग्राहकहरूले शैली, प्रदर्शन र नवीनताको संगम...
मन्त्री कुलमान घिसिङ र कोरियाका राजदूतबीच भेटवार्ता, यी विषयमा भयो कुराकानी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री...
वर्षातका कारण बन्द गरिएको मेलम्चीको पानी काठमाडौं ल्याइयो
काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो । वर्षातले...
नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारले तोकेको स्तरभन्दा तल नगर्ने गरी लागू गर्न सबै सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार...
नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्की विश्लेषकहरूसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा...
शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त
काठमाडौं । शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको असोज २६ गते बसेको बैठकको निर्णयले रिक्त रहेको उक्त पदमा मारुलाई नियुक्त गरेको हो । कम्पनीले साधारण समुहको तर्फबाट मारुलाई सञ्चालकमा नियुक्त गरेको छ...




















