बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब काठमाडौं उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका...


सरकारको दुई महिनाको हिसाब: खर्च २ खर्ब, राजस्व १ खर्ब ९० अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको...


सुनको मूल्यमा गिरावट, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।...


इरानसँग लज्जास्पद पराजय व्यहोर्दै अमेरिका, क्षेत्रीय आर्थिक सन्तुलन नयाँ बन्ने संकेत

काठमाडौं (एजेन्सीहरुको सहयोगमा) । गत फ्रेबुअरी २८ मा अमेरिकाले इरानविरुद्ध सुरु गरेको सैन्य कारवाही अन्ततः लक्ष्य प्राप्त नगरी पराजयको सम्मुखमा पुगेको छ । इरानका सर्वोच्च नेता आयोतुल्ला खामेनीसहितका इरानका शीर्षस्थ नेताहरुको एकैरात हत्या गरेर अमेरिकाले सुरु गरेको युद्ध अहिले...


बैंक खातामार्फत १ अर्ब ३४ करोडको हुण्डी कारोबार, एक युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ३५ करोड रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ । सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले सहिद नगरपालिका–४ बाट...


करदाता प्रोत्साहन उपहारको भदौ महिनाको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३।८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलबाट विजेताको घोषणा गरिनेछ । विभागले कार्यक्रमको प्रत्यक्ष घोषणा कार्यक्रममा...


नापी कार्यालयका सर्वेक्षक एक लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक शिव कुमार साह एक लाख घुस खाँदै गर्दा रंगेहात पक्राउ परेका छन्। सर्वेक्षक साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी संशोधन गरिदिनको लागि...


कृष्णभीर सडकखण्ड खुलेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनदेखि अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माणपछि बिहीबार बिहान ६ बजेदेखि राजमार्गमा दुवैतर्फका सवारीसाधन नियमित रूपमा चल्न थालेका हुन्। भदौ १४ गते त्रिशूली...


भोटेकोशी बाढी अपडेटः हालसम्म १ हजार ४०९ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजेसम्म १ हजार ४०९ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८...


आगामी तीन दिन देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा...


यस्तो छ आज तरकारी र फलफूलको बजारभाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज १ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ,...


आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा भगवान् विश्वकर्माको पूजा आराधना गरी कलकारखाना, उद्योगधन्दा, औजार, मेसिनरी तथा सवारीसाधनको पूजा गर्ने परम्परा छ। भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्पकला तथा...


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहान ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक...


वालेन्द्र शाहसँग जापानी राजदूतको भेट, विपद्पछिको पुनर्निर्माणमा सहयोगको आश्वासन

काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् । भेटका क्रममा शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी...


भूमिहीन भन्दै आवेदन दिएका चारजनाको नाममा जग्गा फेला

काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चारजनाको नाममा जग्गा रहेको भेटिएको छ । भूमि समस्या समाधान समितिले सरकारी अभिलेखसँग गरिएको रुजुका क्रममा उनीहरू तथा उनीहरूको परिवारका सदस्यको नाममा जग्गा रहेको...


नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा विकास रणनीतिकार डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने एफएनसीसीआईले जनाएको छ । एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले डा. तिवारीको नियुक्तिले महासंघको संस्थागत क्षमता र...


यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौँ । सरकारले शेयर कारोबारमा पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने, चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको सरकारका प्रवक्ता...


सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला

काठमाडौँ ।  रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई वटा शव फेला परेका छन् । खोजी तथा उद्धारका क्रममा सुरुङभित्र दुई वटा शव फेला परेका हुन् । गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा...


सर्वदलीय बैठकका तीन निर्णय, एक हप्ताभित्र संसदीय विशेष समिति बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन एक हप्ताभित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको छ। बैठकमा भोटेकोशी लगायतका क्षेत्रमा...