काठमाडौंमा वायु प्रदूषण ‘सबैका लागि अस्वस्थ’ स्तरमा, विश्वको तेस्रो प्रदूषित सहर

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार मध्याह्न १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्न १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वास तथा मुटुरोगीलाई बढी...


मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


पोखरामा वाडा अटो शो २०२६ हुँदै

काठमाडौं । पहिलो संस्करणको सफलतापछि पोखरामा दोस्रो पटक “वाडा अटो शो २०२६” आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा आयोजित उक्त कार्यक्रम आउँदो चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबराही चोक नजिकको खेल मैदानमा हुनेछ। आयोजकका अनुसार...


चुनाव विथोल्न खोजेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजन एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गए राति प्रहरीले पक्राउ गरेको छ। गत साता मात्रै पक्राउ परेर हाजिरी जमानीमा रिहा भएका प्रसाईंले योजनाबद्ध रूपमा चुनाव विथोल्ने गतिविधिमा लागेको आरोपमा...


राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते...


नेपालले म्यानमारका दुई धार्मिक सम्पदाको पुनर्निर्माणमा साढे तीन लाख डलर सहयोग

काठमाडौं । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई प्रमुख धार्मिक स्थलको पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको छ। म्यान्मारमा रहेका यी धार्मिक स्थलहरूमा सहयोग हस्तान्तरण गर्दै नेपालका लागि राजदूत हरिश्चन्द्र घिमिरेले मण्डले...


करिब ८० प्रतिशत उम्मेदवारले अझै खोलेनन् बैंक खाता

काठमाडौँ ।  निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम बैंकमार्फतै व्यवस्थापन गर्ने निर्वाचन आयोगको निर्णयअनुसार हालसम्म ६ सय ७१ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्। आयोगका अनुसार कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये यो करिब २० प्रतिशत मात्र हो।...


अस्ट्रेलियामा ढुकुटी खेल्ने नाममा ठगीको जालो फस्दै नेपाली, लाखौं रकम गुम्दा रुवाबासी!

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच परम्परागत बचत प्रणाली ‘ढुकुटी’ ले पछिल्लो समय गम्भीर समस्या निम्त्याइरहेको पाइएको छ । अस्ट्रेलियामा गैरकानुनी मानिने ढुकुटी खेलेर नेपालीहरूले लाखौँदेखि करोडौँ रुपैयाँसम्म गुमाउन बाध्य भएका घटनाहरू सार्वजनिक हुन थालेका हुन् । ढुकुटी...


जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन्। यसबारे जानकारी दिँदै जिल्ला प्रहरी...


नेकपाको घोषणापत्रः लाखौँ रोजगारीदेखि आर्थिक कायापलटको प्रतिबद्धता (पूर्णपाठसहित)

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा झन् सक्रिय देखिन थालेका छन् । यसै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको आर्थिक संरचना रूपान्तरण गर्ने दाबीका साथ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको...


फर्जी कागजातको भरमा पाल्पा सिमेन्टको आईपीओः वित्तीय अवस्था दर्दनाक, राजस्व छलि टाउको दुखाई!

काठमाडौँ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिजको वित्तीय विवरणमा गम्भीर शंका उत्पन्न भएको छ । नियामक निकायसँगको सेटिङ र फर्जी कागजातको भरमा आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय...


६ महिनामा ५३ अर्बभन्दा बढी कर छुट, व्यापार र लगानीमा सबैभन्दा धेरै

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा विभिन्न शीर्षकमा कर छुटमार्फत करदातालाई ठूलो राहत दिएको छ। अर्थ मन्त्रालयले प्रकाशित तथ्याङ्कअनुसार यो अवधिमा कर छुटको कुल रकम ५३ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । सबैभन्दा...


१५ दिनको अन्तरालमा दुईवटा ग्रहण लाग्दै

काठमाडौं । अबको पन्ध्र दिनको अन्तरालमै दुईवटा ग्रहण लाग्दैछ। भोलि फागुन ५ गते सूर्यग्रहण र लगत्तै फागुन १९ गते चन्द्र ग्रहण लाग्ने भएको हो। भोलि फागुन ५ गते मंगलबार फागुन कृष्ण पक्ष औंसी तिथि (१५ फेब्रुअरी २०२६) का दिन...


रिलायन्स स्पिनिङ्ग र सालपा विकास बैंकको पहिलो कारोबार कति ?

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ। दुबै कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत फागुन १ गते नेप्सेमा सूचीकृत भएको थियो। रिलायन्स...


घरजग्गा कारोबारबाट सात महिनामै करिब २७ अर्ब राजस्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा घरजग्गा कारोबारबाट सरकारको राजस्व उल्लेख्य रूपमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीभित्र भाँडभैलोः अध्यक्ष नै निकालिए, लगानीकर्ता जोखिममा

काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडभित्र भाँडभैलो मच्चिएको छ भने कम्पनीको सञ्चालक समितिका अध्यक्ष श्रवण कुमार गोयल निकालिएका छन्। उनले कम्पनीभित्र भएको आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा देखिएको समस्यालाई सम्बोधन गर्न खोज्दा योजनावद्ध रूपमा आफूलाई निकालिएको बताएका छन्। गोयलले...


प्रविधिमैत्री सेवातर्फ विद्युत प्राधिकरणको फड्को, ‘एई साथी’ एप ल्याउने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रविधिको तीव्र विकाससँगै सेवाप्रवाहलाई अझ प्रभावकारी र प्रयोगमैत्री बनाउने उद्देश्यसहित नयाँ डिजिटल पहल अघि सारेको छ । संस्थालाई सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार प्राधिकरणले ‘एनइए एई साथी’ नामक कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली...


सबैभन्दा कम खर्चमा चुनाव प्रचार–प्रसार गर्छुः स्वागत नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उठेका स्वागत नेपालले आफूले सबैभन्दा कम खर्चमा चुनाव प्रचार प्रसार गर्ने बताएका छन्। आजदेखि औपचारिक रूपमा प्रचार प्रसारका लागि निर्वाचन आयोगले अनुमति दिएसँगै फागुन १८ गते रातको १२...


दलहरूले आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आजदेखि दलहरूले औपचारिक रूपमा आफ्नो प्रचार प्रसार गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार दलहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म (जम्मा १५ दिन) निर्वाचन प्रचार प्रसार गर्न पाउनेछन्। दलहरूलाई आजदेखि...