बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने...


वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

काठमाडौँ । वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच बुधबार समझदारी भएको हो ।...


खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते

काठमाडौं । विरेन्द्रनगरको इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन्। घाइते...


नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि...


आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने...


बिमस्टेक पूर्वाधार विकास कोष स्थापना हुँदा व्यापार सहजीकरणमा सहयोग पुग्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड...


बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा सुुनको मूल्य घटेको छ । सुन तोला आज एक हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी...


गण्डकी प्रदेशका भौतिक तथा यातायात मन्त्री दिपक मनाङेद्वारा छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले काठमाडौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको आज निरीक्षण गरेका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री मनाङेको सचिवालयका सदस्यसहितको टोलीले अस्पताल पुगेर नयाँ बन्दै गरेको भवन,...


शेयर बजारमा पहिरो, हैरानीमा लगानीकर्ता

काठमाडौँ । लगानीकर्ताको मनोबल कमजोर बन्दा शेयर बजारमा पहिरो गएको छ । बजारमा चलि रहेका अनेकौ हल्लाले बजारमा भारी गिरावट देखिएको हो । यो समाचार तयार पर्दा अर्थात् १ः४२ बजेसम्म बजार ११६.०४ अकंले घटेर २६८० बिन्दुमा पुगेको छ ।...


उद्योगपति श्रवणकुमार अग्रवालको निधन

काठमाडौँ । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन्...


त्रिभुवन विमानस्थलमा भद्रगोल, बुद्ध एयरको जहाज दुई पटक ओभरसूट, बुद्धकै चार जहाज अवतरण गर्न सकेनन्

काठमाडौं । खराव मौषमका बीच काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरुको अवतरण भद्रगोल बनाइएको छ । कुशल व्यवस्थापन भएको काठमाडौंस्थित विमानस्थलमा खराव मौषमका बीचमा बुद्ध एयरका दुई वटा जहाजले पालैपालो ओभरसूट गरेका छन् । अवतरणको प्रयास गर्दा अनकूल नमिलेपछि ओभरसूट गरिएको...


सस्तियो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ह्वात्तै घटेको हो । सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...


भिषण बर्षाको कारण दिल्लीबाट आएको इण्डिगो एयर विमानस्थलमा ओभरशूट, सिचुवान एयर अवतरण गर्न सकेन

काठमाडौं । अत्याधिक वर्षाको कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आंशिक रुपमा प्रभावित हुन पुगेको छ । अत्याधिक वर्षाको कारण भारतको नयाँ दिल्लीबाट आएको इण्डिगो एयरको जहाज ओभरसूट भएको छ । अवतरण गर्न एप्रोच लिएर आएको सो जहाज ललितपुरको धापाखेल माथिको...


बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्री राणाको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग...


विश्व बैंकसँग प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि ११ अर्ब रुपैयाँ बराबरको सम्झौता

काठमाडौँ। नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तिय सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि...


युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरीः पूर्व अर्थमन्त्री महत

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान...


बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागिन, सत्ता सेनाको पल्टामा

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेकी छिन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।...


उबरमा १ लाख बीवाईडी कार सामेल हुने

काठमाडौँ । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर...


सुनको मूल्यले बनायो ऐतिहासिक उचाइ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...


नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार...