कांग्रेसले ३४ बर्षअघि ल्याएको थोत्रो आर्थिक नीति बोकेर चुनावी मैदानमा रास्वपा, आर्थिक समृद्धि आकाशे फल !

काठमाडौं । आगामी फागुन २१ गते हुने आम निर्वाचनमार्फत देशमा पुराना शक्तिहरुलाई परास्त गर्दै बालेन साहको नेतृत्वमा नयाँ सरकार बनाउने घोषणा गरेर चुनावी मैदानमा भिडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३४ बर्ष अघि नेपाली कांग्रेसले अघि सारेको उदारवादी अर्थनीति...


नेपाल मजदुर किसान पार्टीद्वारा निर्वाचन घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ले घोषणापत्र सार्वजनिक गर्दै पार्टीले संसदलाई देशभक्तहरूको जीवन्त सदनका रूपमा विकास गर्न निरन्तर आवाज उठाउँदै...


निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै शिखर नगरपालिकाका प्रमुख र उपप्रमुखले उद्घाटन गरे भवन

काठमाडौँ । निर्वाचन आचारसंहिता २०८२ को धज्जी उडाउँदै डोटीको शिखर नगरपालिकाले भवन उद्घाटन गरेको खुलेको छ । नगरपालिकाका प्रमुख दिर्घ बलायर र उपप्रमुख सुनिता रावल जोरा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेको पाइएको हो ।...


टुँडिखेलमा अमेरिकी सेना छिरेपछि चौतर्फी आलोचना

काठमाडौं । सेना दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अमेरिकी सेना छिरेपछि चौतर्फी आलोचना भएको छ। आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा आज बिहान आयोजित नेपाली सेनाको २६३ औं वार्षिकोत्सव अवसरमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको एउटा टोली...


आधुनिक फिचर र दमदार प्रदर्शनसहित बजाजको अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौँ । बजाज नेपालले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० औपचारिक रूपमा सार्वजनिक गरेको छ। फागुन १ गते काठमाडौँस्थित बाइकर्स क्याफेमा आयोजित विशेष कार्यक्रमबीच राइडरहरू, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा नयाँ डोमिनार ४०० लन्च गरिएको हो। लन्च कार्यक्रममा अपग्रेडेड...


उज्यालो नेपाल पाटीले गर्‍यो घोषणापत्र सार्वजनिक, उर्जाबारे के छ प्रतिवद्धता (पूर्णपाठ)

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजित गरी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको...


एसियन स्मार्ट एग्रोको विशेष साधारण सभा सम्पन्न

काठमाडौँ । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा केन्द्रीय कार्यालय लहान, सिराहामा फागुन २ गते विशेष साधारण सभा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभामा सञ्चालक...


पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका निर्णायकः प्रमुख कार्यकारी अधिकृत जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न नीतिगत स्पष्टता, पूर्वाधार विस्तार र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताएका छन् । काठमाडौं जिल्ला होटल व्यवसायी संघको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन...


दिपेन्द्रको उत्कृष्ट प्रदर्शनले नेपालले दियो वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी छ। मुम्बईस्थित वानखेडे मैदानमा भइरहेको प्रतिस्पर्धामा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस गुमाएर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३...


राष्ट्रपति, प्रधानमन्त्रीसहितको उपस्थितिमा टुँडिखेलमा सेना दिवसको विशेष समारोह

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा महाशिवरात्रिका दिन काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै सेना दिवस मनाएको छ। हरेक वर्ष महाशिवरात्रिका दिन मनाइने सेना दिवसअन्तर्गत यस वर्ष पनि विविध सैनिक कला प्रदर्शन, सांस्कृतिक तथा...


सूर्यकुण्ड हाईड्रको नाफा बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, आज...


सुपर-८ को आशा जोगाउने अन्तिम मौका : आज वेस्ट इन्डिजविरुद्ध दबाबमा नेपाल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज बलियो टोली वेस्ट इन्डिजको सामना गर्दैछ। नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा बिहान ११:१५ बजेदेखि शुरू हुनेछ। इटालीसँग अप्रत्याशित हार बेहोरेपछि नेपाली टोलीका...


महाशिवरात्रि पर्व आज देशभर विधिपूर्वक मनाइँदै, पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड

काठमाडौँ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शनसहित मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने यो पर्वमा आराध्यदेव भगवान् शिवको उपासना गर्ने धार्मिक मान्यता छ। धर्मशास्त्रविद् प्रा.डा....


चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै

काठमाडौँ । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुने छ। यस उत्सवमा भजन...


अमेरिकी सैनिक कमाण्डर फर्किए, के के भयो छलफल ?

काठमाडौं । तीन दिन अघि चार वटा ईन्जिन भएको सैनिक जहाजमार्फत काठमाडौंमा उत्रिएका अमेरिकी सैनिक कमाण्डर आज काठमाडौंबाट फर्किएका छन् । अमेरिकाले भारत, बंगलादेशसहित नेपाललाई जोडेर लागू गर्न लागेको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल स्यामुएल पापारो नेपालको तीन दिने भ्रमण...


मनमोहन कार्डियोथोरासिक सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल सफल शल्यक्रिया

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा चिसंखुगढी गाउँपालिका–६ का ४२ वर्षीय पुरुषको उक्त प्रविधिबाट ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न भएको हो। मुटुरोग विशेषज्ञ प्राडा अनिल...


वीर अस्पतालले स्वास्थ्य बीमाबाट पाइने औषधी एक महिनाका लागि मात्र दिने

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउँदै आएको औषधि सेवासुविधा घटाएको छ । अस्पतालले विभिन्न कारण देखाउँदै फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि बीमामार्फत वितरण हुने औषधि सीमित गर्ने निर्णय गरेको हो । अस्पताल प्रशासनका अनुसार हाल...


बंगलादेशमा जेनजीको सर्वनाक हार, नेपालका रविहरुको हालत के होला ?

काठमाडौं । छिमेकी मुलुक (१५ किमी टाढा) तथा मित्र राष्ट्र बंगलादेशमा जेनजी आन्दोलनबाट दुई तिहाई बहुमतको सरकार ढालेपछि भएको संसदीय निर्वाचनमा आन्दोलनकारीहरुले सर्वनाक हार व्यहोरेका छन् । निर्वाचनमा कुनै एजेण्डा भन्दा पनि नयाँ फेस अनुहार र प्रधानमन्त्री र मन्त्री...


इनड्राइभको प्लाटिनम ड्राइभरर्स गिभअवे क्याम्पेन सम्पन्न, एक–एक जनाले पाए कार र मोटरसाइकल

काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सम्पन्न गरेको छ । काठमाडौंको गैरीधारामा एक भव्य कार्यक्रमको आयोजना गरी शुक्रबार विजेता राइडरहरुलाई गिभअवे वितरण गरेको हो । ड्राइभर–पार्टनरहरूलाई...