नेपालका लागि चिनियाँ नयाँ राजदूत काठमाडौं आईपुगे, कार्यभार सम्हाल्दै
काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ आज काठमाडौं आइपुगेका छन्। एअर चाइनाको सिए ४३७ उडानमार्फत उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चाङ माओमिङलाई जनवरी महिनाको सुरुमै राजदूत नियुक्त गरिएको थियो। नेपाल...
अमेरिकी पेस्तोल लिएर काठमाडौं छिर्न खोज्ने नागढुंगामा पक्राउ
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–२, नागढुंगाबाट एक जनालाई अमेरिकन पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका छन्। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको...
माओवादी जनयुद्धको तीन दशक पूरा
काठमाडौं । विक्रम् सम्वत् २०५२ साल फागनु १ गतेदेखि शुरू भएको माओवादी जनयुद्धले आज तीन दशक पूरा गरेको छ। दशवर्षे जनयुद्ध र २०६२र०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रको खाका कोरेको थियो। १० वर्षसम्म चलेको जनयुद्धमा करीब १७...
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आइपुगेका छन्। झापाबाट काठमाडौँ आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ। उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र दुर्गा प्रसाईंसहितका समर्थकहरू विमानस्थलमा...
निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सहित ३ जना भ्रष्टाचारी ठहर
काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयमा भएको डिजेल सम्बन्धी भ्रष्टाचारमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ। अदालतले कार्यालय प्रमुख चित्तरञ्जन दाससहित निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना गर्ने निर्णय सुनाएको...
पूर्वराजा शाह काठमाडौं आगमन: विमानस्थल वरपर कडा सुरक्षा, समर्थकहरू नाराबाजीमा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनको तयारीका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था तनावपूर्ण बनेको छ। विमानस्थल गेट अगाडि राजावादी समर्थकहरूले ठूलो संख्यामा भेला भएर नाराबाजी गरिरहेका छन्। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश’ जस्ता नाराहरू लगाउँदै आगमनको स्वागत...
बालेनलाई प्रश्न, ‘नागरिकलाई दमन गर्दै बनिरहेको पाथीभरा केबुलकारको पक्ष कि विपक्षमा ?’
काठमाडौँ । किराँत समुदायको पहिचान, आस्था र अस्तित्वसँग गाँसिएको मुक्कुम्लुङ अर्थात् पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकार परियोजनाको विरोध महिनौ देखि चलिरहेको छ । स्थानीयको चर्को विरोधका बिच सर्वसाधारणको आवाजलाई दमन गर्दै निर्माण कम्पनीले सुरक्षाकर्मी नै खटाएर केबुलकार निर्माण अघि बढाइरहेको...
कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौँ आउदै पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन्। यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने तयारी भए पनि मौसम प्रतिकूल भएका कारण उडान ढिलाइ हुने देखिएपछि उनले हेलिकप्टर प्रयोग गरेका हुन्। शाह शुक्रबार मध्यान्ह १२ बजे झापाबाट...
प्रधानमन्त्री सुशीला कार्की पाथीभरामा
काठमाडौं । वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अनुगमन गर्न ताप्लेजुङ पुगेकी छन्। बिहानै ताप्लेजुङको पाथीभरामा पुगेर प्रधानमन्त्री कार्कीले पाथीभरा माताको पूजा अर्चना समेत गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबूकमा “फागुन महिना, निर्वाचन महिना।...
जीवन बीमा कम्पनीहरूद्वारा ६ महीनामा ९३ अर्ब खुद बीमाशुल्क आर्जन, कुनको कति?
काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गरिरहेका १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरण अनुसार कम्पनीहरूले ६ महीनामै ९३ अर्ब १८ करोड ५ लाख रुपैयाँभन्दा...
सुधारिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै सुधारको दिशामा अघि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणले लामो समयदेखि दबाबमा रहेका यी कम्पनीहरू क्रमशः लयमा फर्किन...
एसियाली विकास बैंकको दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठ
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया विभाग (सार्ड) को महानिर्देशकमा एसियाली विकास बैंककी वरिष्ठ अधिकारी सोना श्रेष्ठ लाई नियुक्त गरेको छ। यस जिम्मेवारीसँगै उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम तथा परियोजनाको...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
शिवम् सिमेन्टको मुनाफामा उछालः खुद नाफा ३५ करोड ७० लाख पुग्यो, ईपीएससहित अधिकांश सूचक मजबुद
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उल्लेखनीय उछाल देखाएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२८ प्रतिशतभन्दा बढीले बढ्दै ३५ करोड ७० लाख रुपैयाँ नाघेको...
सञ्चालन आम्दानी बढे पनि टेलिकमको नाफामा दबाब, ओटीटी प्रभावले आय संरचना चुनौतीमा
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम-एनटीसी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सञ्चालन आम्दानीतर्फ सामान्य वृद्धि देखाए पनि नाफा सूचकहरू भने दबाबमा परेका छन्। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म एनटीसीको कुल सञ्चालन आम्दानी...
सर्वोत्तम सिमेन्टको मुनाफा ५३ करोड ८३ लाख, अधिकांश सूचकमा उल्लेख्य सुधार
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफासहितका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा ५३ करोड ८३ लाख...
नोक्सानीको दलदलमा सागर डिष्टिलरी, नाफा र ईपिएस ऋणात्मक
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेसँगै कम्पनीको वास्तविक वित्तीय अवस्था सतहमा देखिएको छ। विवरणले बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको देखाए पनि त्यसको प्रतिफल नाफामा देखिन नसक्दा कम्पनीको अवस्था...
राजावादी प्रदर्शनमा प्रशासनको हस्तक्षेप, विमानस्थल हातामा निषेधाज्ञा जारी
काठमाडौं । राजावादी समूहहरूले फागुन १ गते गर्न लागेको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेको छ। भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको वातावरण विथोलिन सक्ने र निर्वाचन आचारसंहिता समेत लागू...
बिहिबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ । यता, चाँदीको मूल्य भने...
राष्ट्र निर्माणको बहसलाई केन्द्रमा राखिएको खेम शर्माका तीन पुस्तक सार्वजनिक
काठमाडौं । लेखक खेम शर्माद्वारा लिखित ‘नेपालवाद’, ‘नागरिक प्रश्न’ र ‘नागरिक जिम्मेवारी’ नामक तीन कृति एकैसाथ सार्वजनिक गरिएको छ। राष्ट्र निर्माण, नागरिक चेतना र दीर्घकालीन नीति–विचारलाई केन्द्रमा राखेर तयार गरिएका यी पुस्तकहरूले सार्वजनिक बहसलाई नयाँ दिशामा लैजाने विश्वास लेखकले...




















