गणेश नेपाली आत्मदाह घटना : पाँच सदस्यीय छानबिन समिति गठन, गृहमन्त्रीको भावुक अपिल
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रतिनिधिसभाको बैठकमा बिहीबार गृहमन्त्री सुधन गुरुङले घटनाको जानकारी दिँदै...
ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, समस्या समाधानमा सरकार प्रतिबद्ध : वालेन्द्र शाह
काठमाडौँ। वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको प्रमुख आधार भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत...
बालविकास शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास शिक्षक पदमा नियुक्ति लिएको आरोपमा कैलालीकी एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल...
फर्जी किसान खडा गरी माछाका भुरा वितरण, साढे ७२ लाख भ्रष्टाचार
काठमाडौं । धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा माछाका भुरा वितरण कार्यक्रमअन्तर्गत नक्कली बिल र फर्जी कृषक खडा गरी ७२ लाख ५९ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा तत्कालीन कार्यालय...
गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले बोलाए प्रमुख प्रशासकीय अधिकृत, प्रहरी प्रमुख र डंगोल
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रहरी प्रमुख र कार्यवाहक मेयर सुनिता डंगोललाई बोलाएका छन्। मुगुको सोरु गाउँपालिका–१ निवासी...
‘जरिवाना र विभेदले श्रमिकलाई चरम कदम चाल्न बाध्य बनायो’ : राईडर्स युनियन
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा राईड सेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति राईडर्स युनियन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनको ज्यादती र कार्यस्थलमा हुने विभेदका कारण एक श्रमिक यस्तो चरम कदम...
गणेशको मृत्युपछि वीर अस्पताल परिसरमा भीड, सुरक्षा कडा
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो। अस्पतालका...
माकलबारीमा अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको ज्यान गएको छ। शुक्रबार बिहान करिब १०ः२० बजे सिन्धुपाल्चोकतर्फ जाँदै गरेको एउटा गाडीमा राखिएको दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास...
उपचारकै क्रममा वीर अस्पतालमा अस्ताए गणेश नेपाली
काठमाडौं । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वीर अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि उनको निधन...
वीर अस्पतालको अपडेट: गणेश नेपालीको अवस्था अझै गम्भीर, २१ सदस्यीय टोली उपचारमा
काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै पनि गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको अवस्था अझै केही भन्न सकिने अवस्थामा नरहेको र जुनसुकै...
बढ्यो सुनचाँदीको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ । यता,...
ऊर्जा उद्यमीको आवाज सुन्दै बालेन शाह, आज सिंहदरबारमा छलफल
काठमाडौँ । वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती र तिनको समाधानका उपायबारे विस्तृत संवाद हुने बताइएको छ। बुधवारदेखि...
सम्झौता अनुसार काम नगर्ने पप्पु कन्सट्रक्सनसहित ८ कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने पप्पु कन्सट्रक्सनसहित ८ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई १...
प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?
टिप्पणी २०७९ माघ १० गते, त्यो दिन केवल पात्रोको एउटा मिति थिएन, त्यो दिन एउटा राष्ट्रको विवेकमाथि लेखिएको कालो धब्बा थियो । काठमाडौंको नयाँ बानेश्वरको व्यस्त सडकमा हजारौँ मानिस आफ्नै काममा दौडिरहेका थिए । त्यही भीडको बीचमा एक मानिसले...
धोबीखोलामा एक महिलाले फालिन् हाम, खोजीमा प्रहरी
काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार बिहीबार कालोपुल र रातोपुलबीचको धोबीखोलामा करिब ३५ वर्षीया एक महिलाले खोलामा हाम फालेकी हुन्। घटनास्थलमा रहेका व्यक्तिहरूबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोली...
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभल बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ता आज उपराष्ट्रपतिको कार्यालयमा भएको हो। भेटवार्तामा नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध...
जी मोटर्सबाट बाहिरियो स्काईवेल, अब एलआरआर मोटर्सको जिम्मामा
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता स्काईवेलले नेपालमा आफ्नो आधिकारिक बिक्री साझेदार परिवर्तन गरेको छ। कम्पनीले अबदेखि एलआरआर मोटर्समार्फत आफ्ना सवारीसाधनको बिक्री, वितरण तथा ग्राहक सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। यसअघि स्काईवेल ब्रान्डको आधिकारिक प्रतिनिधित्व जी मोटर्सले गर्दै...
धितोपत्र बजार सुधारको मार्गचित्र आगामी साता सार्वजनिक हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा देखिएका समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित पुँजी बजार विकासको विस्तृत मार्गचित्र सार्वजनिक गर्ने जनाएको छ। बोर्डले आज असार २५ गते विज्ञप्तिमार्फत् हाल धितोपत्र बजारमा...
कर हटाउन माग गर्नेले विकल्प पनि दिनुपर्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउनुपर्ने माग गर्नेहरूले त्यसको विकल्प पनि प्रस्तुत गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर संकलनबिना राज्य सञ्चालन सम्भव...
अध्ययन नै नगरी नक्कली प्रमाणपत्रले जागिर र बढुवा खाएका वडासचिव विरुद्ध मुद्दा
काठमाडौं । भारतबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गर्नुका साथै पटक–पटक बढुवा र तहवृद्धि लिएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष...




















