दुर्घटनामा परेको जहाजबाट १३ वटा शव निकालियो, पाँच जनाको उद्धार
अपडेटः नेपाल प्रहरीका अनुसार अहिले मृतकको संख्या १५ र चार जनाको उद्धार काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान सवा ११...
काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त, क्षणभरमै जलेर खरानी
काठमाडौं । काठमाडौंबाट पोखरा रुटमा उडान भर्दै गरेको सौर्य एयरलाइन्सको सिआरजे जहाज आज विहान ११ः०० बजे त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुन पुगेको छ । सौर्य एयरलाइन्सको ९एन एएमआई कल साईन भएको जहाज कोटेश्वर (०२) तर्फबाट धावनमार्ग (२०) मा पुगेर टेकअफ...
त्रिभुवन विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त, विमानस्थलमै धूवाँको मुस्लो
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घट्नाग्रस्त हुन पुगेको छ । दुर्घटनाग्रस्त जहाजमा आगो लागेको छ । उक्त जहाज उड्ने क्रममा दुर्घटनाग्रस्त हुन पुगेको हो । कोटेश्वर (०२) बाट गोठाटार (२०) तर्फ टेकअफ गर्दै गरेको जहाज एक्कासी...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य...
सहकारी संस्थाको सफलतामा लेखा तथा सुपरिवेक्षण समितिको भूमिका
समुदायका व्यक्तिहरूद्वारा समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा सुधार ल्याउन स्थापित सहकारी संस्थाहरु सामाजिक संस्था हुन् । सहकारीले प्रायः समान आयस्तर भएका व्यक्तिहरू संलग्न रही स्वेच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा...
भारतिय बजारमा नेपाली सिमेन्टको दबदबा, किन छैनन् निर्यातको आँकडामा उद्योगिहरु सन्तुष्ट ?
काठमाडौँ । नेपालमा उत्पादन भएका सिमेन्टहरुले अन्र्तराष्ट्रिय बजारमा आफ्नो दबदबा बनाउँदै गएका छन् । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढि रहेको हो । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा छिमेकी राष्ट्र भारतमा...
बंगलादेशको केन्द्रीय बैंकसहित सरकारी निकायको वेबसाइट ह्याक
काठमाडौँ । बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक भएको छ । चर्किरहेको आरक्षणविरोधी आन्दोलकाबीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको हो । तीनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या...
सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक
काठमाडौँ । देशकै सबैभन्दा ठुलो गाडि बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको ब्यवसाय इतिहासकै नाजुक अवस्थामा पुगेको छ । कुनै समय नेपाली अटो बजारमा ठुलो हिस्सा ओगट्ने सिप्रदीको व्यापार पछिल्लो समय निरन्तर खुम्चि रहेको हो । टाटाको गाडी बिक्री गर्ने आधिकारिक...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुन ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा सामान्य बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ र...
सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन
काठमाडौं। प्रसिद्ध होटेल व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको उपचारको क्रममा काठमाडौंको धापासीस्थ्ति ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । सन् १९३६ अक्टोबर १२ मा काठमाडौंको सैनिक परिवारमा जन्मिएका पाण्डे सांग्रिला होटेलका संस्थापक हुन् ।...
ईभी गाडिका मालिकहरु मालामाल, एक वर्षमा झण्डै तीन गुणाले बढ्यो ब्यवसाय
काठमाडौँ । एक वर्षको अवधिमा नेपाली अटो बजारमा साढे ११ हजार विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको १२ महिनामा ११ हजार ६७३ वटा ईभी गाडि नेपाल आएका हुन् । नेपालमा आयात भएका ईभी...
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने
काठमाडौँ । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक...
टानको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी, गठबन्धनको प्रयासमा
काठमाडौँ । पदयात्रा सञ्चालन गर्ने व्यवसायीहरूको संगठन ट्रेकिङ एजेन्सी अफ एसोसिएसन नेपाल (टान) को नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । एमाले, कांग्रेस र माओवादीनिकट व्यवसायीहरू नेतृत्वका लागि दाबेदार देखिएका छन् । गठबन्धनको प्रयासमा पनि लागेका छन् ।...
अटोमोबाइलको ब्यवसाय खुम्चिएको गुनासो बोकेर नाडाको टिम प्रधानमन्त्री दैलोमा, सकारात्मक ओली
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा...
एक वर्षमा १५ खर्ब ९२ अर्बको आयात हुँदा १ खर्ब ९२ अर्बको निर्यात, व्यापार घाटा कति ?
काठमाडौँ । गत आर्थिक वर्षको १२ महिनामा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १.१६ प्रतिशतले कम आयात...
सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प
काठमाडौँ । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।
बक्यौता नतिर्ने उद्योगले पाए उन्मुक्ति, चौतर्फी दबाबपछि प्राधिकरणले जोड्यो ६ वटै कम्पनीमा लाइन
काठमाडौँ । चौतर्फी दबाबपछि नेपाल विद्युत् प्राधिकरणले ६ वटै उद्योगको लाइन जोड्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगको निर्देशनपछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत्...
सोमबार प्रतितोला कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५...
यस्ता छन् अपि पावरले लगानी गरेका ७ कम्पनी, अबको योजना पानी बिक्री र अपार्टमेन्ट निर्माण
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ...
कानुन विपरित अधिकतम मूल्य नतोक्न विभागद्वारा निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन विपरित वस्तु वा सेवाको अधिकतम बिक्री मूल्य नतोक्न निर्देशन दिएको छ । विभागले आइतबार विज्ञप्ति जारि गर्दै यस्तो निर्देशन दिएको हो । विभागले उत्पादक वा वितरक संघ संगठनले कानुनको परिधिभित्र...


















