पाटन अस्पतालको बीमा भुक्तानीमा ढिलाइ भए महानगर आफैंले तिर्न तयार : मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरेको अवस्थामा महानगरपालिकाले आफैंले रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै...


सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति इन्भेष्टमेन्ट मेगा बैंकद्वारा लिलाम, कानुनी र नैतिक प्रश्न!

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सरकारले स्वामित्व लिइसकेको स्मार्ट सेल (स्मार्ट टेलिकम प्रालि) को नाममा धितोमा रहेका दूरसञ्चार उपकरण लिलाम गरेर चार अर्ब ६० करोड रुपैयाँ ऋण असुली गरेपछि बैंक, सरकार र नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न...


आज पनि सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा भईरहेको छ । यता,...


मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा ८ करोड, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीका अधिकांश सूचक सकारात्मक गतिमा गइरहेको देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड...


वाणिज्य विभागद्वारा १९ फर्ममा छापा, दुई वटालाई कारबाहीमा

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, टोखा...


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा आवेदन माग (सूचना सहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी विभिन्न पदमा १०० जनाबाट आवेदन माग गरेको छ। परिषदले वरिष्ठ प्रशिक्षक, वरिष्ठ विद्युत प्रशिक्षक, शाखा अधिकृत, लेखा अधिकृत, कानून अधिकृतदेखि कार्यालय सहायक, सहलेखापाल, मेकानिकल प्रशिक्षण...


बीमा सम्बन्धी एक दिने भव्य कार्यक्रम काठमाडौंमा आज हुँदै

काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा सम्बन्धी एक दिने कार्यक्रम आज काठमाडौंमा हुँदैछ । राजधानीको ललितपुरस्थित स्क्वाएर होटलमा सुरु हुन लागेको कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदी, निर्देशक पुजन ढुंगेल, नेपाल बीमक संघका अध्यक्ष, नेपाल जीवन बीमक...


बैतडीमा जन्ती बस दुर्घटनाः १३ जनाको मृत्यु, ३४ जना घाइते

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीबार राति एउटा जन्ती बस दुर्घटना हुँदा १३ जना मानिसको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै...


जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा आगजनी गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो। प्रहरीका...


भृकुटीमण्डपमा निर्माण प्रविधिको महाकुम्भ, ११औँ नेपाल बिल्डकन आजदेखि सुरु

काठमाडौँ । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ। निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री...


सुदूरपश्चिम प्रदेशसहित ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ। आयोगले सूचना जारी गरेर बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको हो। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान,...


काठमाडौंका घर–घरमा चोरी गर्दै आएका शृंखलाबद्ध चोर प्रहरीको फन्दामा

काठमाडौँ ।  काठमाडौंमा शृंखलाबद्ध चोरीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बाँकेको नेपालगन्ज घर भएका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थारूले काठमाडौंका तीन जनाको घरमा चोरी गरी कुल एक करोड ६...


लोक सेवा आयोगद्वारा प्रशासन सेवातर्फ सात सहसचिव नियुक्तिको सिफारिस

काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवातर्फ सहसचिव पदमा नियुक्तिका लागि सात जनालाई सिफारिस गरेको छ। आयोगले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उनीहरूको नियुक्तिका लागि सिफारिस पत्र पठाएको हो। प्रशासन सेवाअन्तर्गत सहसचिव पदका लागि गरिएको विज्ञापनअनुसार लिखित...


फ्री भिसा, फ्री टिकटले ठगी बढाएपछि पुनरावलोकन गर्दै सरकार

काठमाडौं । सरकारले निर्णय खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीतिको पुनरावलोकन गर्न गृहकार्य अघि बढाएको छ । व्यवहारिक रुपमा पनि नीति कार्यान्वयन फितलो भएपछि सरकारले नीति पुनरावलोकनका लागि गृहकार्य अघि बढाएको हो ।...


कास्कीमा स्रोत नखुलेको साढे २१ लाख नगदसहित एक जना पक्राउ

काठमाडौँ ।  स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित पोखरा महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको हो।...


‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प: चार दिनसम्म देशभर ओमोडामा आकर्षक अफर

काठमाडौँ। नेपालका लागि ओमोडा एण्ड जेइकाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले देशभरका ग्राहकहरूको लागि ‘एक्सचेन्ज टु अपग्रेड’ नामक विशेष एक्सचेन्ज क्याम्प घोषणा गरेको छ। यो कार्यक्रम आगामी फेब्रुअरी ६ देखि ९, २०२६ सम्म चार दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले आफ्ना...


नेपाल टेलिकम २२ औँ वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध, बढुवा र सुविधा माग

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले बिहीबार २२ औँ वार्षिकोत्सव मनाउँदै गर्दा कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन्। टेलिकममा आबद्ध तीनवटा कर्मचारी सङ्गठन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन...


सुनसरीमा नक्कली नोटसहित २५ वर्षीय युवक पक्राउ, २८ थान एक हजार दरका नोट बरामद

काठमाडौँ । हरिनगर गाउँपालिका–१ स्थितबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार, मियाँले माघ २१ गते...


घर वहाल नतिर्ने ८ सहकारीलाई काठमाडौं महानगरपालिकाको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर वहाल नतिरेका ८ वटा सहकारी संस्थालाई आफ्नो कार्यालयको घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाले ती सहकारी संस्थालाई ७ दिनभित्र घरवहाल तिर्न र आवश्यक कारबाहीको पालना गर्न सार्वजनिक सूचना मार्फत चेतावनी दिएको हो।...


उपभोक्ताको रोजाईमा पर्दै घोराही सिमेन्ट, वर्षदिनमा ५ अर्ब १३ करोडको व्यापार

काठमाडौँ । त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानीमा सञ्चालित घोराही सिमेन्टले वर्षदिनमा ५ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ व्यापार गर्ने सफल भएको हो । कम्पनीको व्यापार सन्...