सम्झनामा माओः विचार–बहस र ५० वर्षपछि पनि उत्तिकै सान्दर्भिक
काठमाडौं । आज २४ भदौ (९ सेप्टेम्बर), हरेक वर्षको सेप्टेम्बर ९ तारिखले विश्व राजनीति, विशेषगरी कम्युनिष्ट आन्दोलनका अनुयायीहरूले एउटा ऐतिहासिक घटनाको रुपमा माओत्से तुङको स्मृति दिवस मनाइरहेका छन् । सन् १९७६ सेप्टेम्बर ९ का दिन आधुनिक चीनका संस्थापक माओ...
ग्यास अभाव चर्किएपछि जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास दिन निर्देशन
काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ। आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्। मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र जुनसुकै कम्पनीको...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम...
आज प्रतिनिधि सभामा नेपाल कानुन आयोग र मेलमिलापसम्बन्धी विधेयक पेस हुँदै
काठमाडौं । प्रतिनिधि सभाको आज बुधबारको बैठकमा नेपाल कानुन आयोग र मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गतको ५१औं बैठक आज भदौ २४ गते बुधबार दिउँसो १ बजे...
विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउँदै सरकार
काठमाडौं । सरकारले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्टिङ प्रविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा उक्त प्रविधि सञ्चालनका लागि काम गरिरहेको जनाएको...
शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष निर्वाचित
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन्। संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो। उनले आफ्ना अन्य तीनजना पुरुष प्रतिस्पर्धीलाई हराउँदै सोमबार सम्पन्न ३६औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी...
यस्तो छ तरकारी र फलफूलको मूल्यसूची
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २४ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र कन्य...
मुस्ताङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौं । गएराति मुस्ताङ जिल्लाको लोमन्थाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटको समयमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का मुस्ताङका साथसाथै आसपासका जिल्लामा पनि महसूस...
भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुग्यो
काठमाडौं । नेपाल प्रहरीका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुगेको छ। ज्यान गुमाउनेमा ५३३ जना पुरुष, ३३१ जना महिला रहेका छन् भने ५०२ जनाको आंशिक अंग फेला परेको हो। जसमध्ये १०२...
युवा विद्रोहको बर्षदिनः समृद्धिको सपना खरानी, नयाँ द्वन्दतर्फ मुलुक
समाचार टिप्पणी २०८२ भदौं २३ र २४ गतेको जेनजी आन्दोलन सम्पन्न भई पुरानो सत्ता पतन भएको आज ठीक एक वर्ष पुरा भएको छ । बर्षदिनपछि फर्केर हेर्दा समृद्धिको जनताको सपना उल्टै खरानी बनिरहेको छ भने मुलुक नयाँ द्वन्दतर्फ उन्मुख...
माइतीघरमा पेट्रोल छर्किएर एक युवतीले गरिन् आत्मदाह प्रयास
काठमाडौँ । माइतीघर मण्डलामा मंगलबार साँझ एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी हुन्। प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि तत्काल उद्धार गरिएको जिल्ला...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हैजा रोक्न खोप अभियान
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन सक्ने हैजा लगायतका विभिन्न संक्रामक रोगविरुद्ध सरकारले खोप अभियान सुरु गरेको छ। सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लाहरूमा पठाइँदैछ। जसअन्तर्गत रसुवामा...
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख
काठमाडौँ । भदौ २३, २०८३ (८ सेप्टेम्बर) साँझ ५:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई १५०.८८ का...
बाढीको क्षति ४ खर्ब नाघ्दा अर्थतन्त्रको जोखिमबारे विश्व बैंक र महासंघका अध्यक्षबीच छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच रसुवालगायतका क्षेत्रमा आएको बाढीले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल भएको छ । महासंघ सचिवालय टेकुमा भएको भेटमा अध्यक्ष श्रेष्ठले...
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारीमा मेगन बोल्डिन
काठमाडौं । मेगन बोल्डिनले कार्यवाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले बोल्डिनलाई काठमाडौंमा स्वागत गर्दै केही महिनाका लागि उनले कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्ने जनाएको छ । दूतावासका अनुसार बोल्डिनको प्राथमिकता नेपालमा आएको बाढीबाट...
सरकारले निकाल्दैछ १० अर्बको विकास ऋणपत्र
काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने क्रममा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार भदौ २४ गते पाँच वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको हो...
स्रोत नखुलेको २१ लाख ६० हजारसहित दुई पक्राउ
काठमाडौं। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ बेलाटारीबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन्। लुम्बिनी प्रदेश प्रहरी...
बाढीले सञ्चार काटेपछि डिशहोमको पहल, रसुवामा निःशुल्क स्याटेलाइट इन्टरनेट
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष पहल अघि बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा...
आकाशदेखि सुरुङसम्म सेना, उद्धार अभियानमा नौ हजारभन्दा बढी परिचालन
काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सेनाले हवाई साधनमार्फत आज भदौ २३ गते दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २० जनाको उद्धार गरेको छ। हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार...
पुरानो सोचले नयाँ नेपाल बन्दैन, अझै समय छ-सुध्रिनुस् : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी...




















