भोटेकोशी बाढीपीडितका साना बीमा दाबी एक महिनाभित्रै भुक्तानी गर्ने तयारी

काठमाडौँ ।  नेपाल बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बढुवाल क्षेत्रीले पछिल्लो विपद्बाट प्रभावित सर्वसाधारणलाई राहत दिन साना बीमा दाबीको भुक्तानी प्रक्रिया तीव्र बनाइने बताएका छन् । उनका अनुसार मानवीय क्षति, साना सवारीसाधन तथा...


भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन

  काठमाडौँ । भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक...


‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’को गतिविधिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरू साम्बराज अर्याल,...


चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, उद्योगसँग जोडिँदै टीभीईटीमा जोड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा...


बालेनले ४ उद्योगीलाई अगाडि राखेर भने, ‘लगानी किन भइरहेको छैन?’ व्यवसायीले सुनाए गुनासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा लगानीको वातावरण सुधारका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र...


राष्ट्र बैंकलाई दबाबमा राख्ने सरकारको नीति छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगर्ने बताएका छन्। शुक्रबार अर्थसमितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री...


परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौँ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले हालैको भोटेकोशी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपालसँग अमेरिका रहेको...


तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, सिलिन्डर ५ हजारमा बिक्री गर्ने सञ्चालक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ती सिलिन्डर फेला पारेको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास...


चिनियाँ राष्ट्रपति आज दिल्ली पुग्दै, ब्रिक्समा चीनको रणनीति प्रस्तुत गर्ने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ भारतको नयाँ दिल्ली पुग्दैछन्। किर्गिस्तानको बिस्केकमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी भएको दुई साताभन्दा कम समयमै उनको भारत भ्रमण हुन लागेको हो। ब्रिक्स...


निजी क्षेत्रले आर्थिक स्वतन्त्रता नै महसुस गर्न पाएन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले राजनीतिक क्षेत्रमा लोकतन्त्र र सामाजिक क्षेत्रमा सामाजिक...


रसुवा–भोटेकोशी बाढी उद्धार तथा राहतको विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्राप्त सहयोग, उद्धार तथा राहतसम्बन्धी विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा–भोटेकोशी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ। गत भदौ १० गते आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग,...


सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

काठमाडौँ । चितवनमा सडकमा गुडिरहेको विद्युतीय सवारीसाधन (ईभी) मा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको घटनाले विद्युतीय गाडीको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गर्दै आएको आयोन ब्रान्डको ईभी कार...


भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको मृत्यु, ५ हजारभन्दा बढी बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३८५ पुगेको छ। त्यस्तै सोही बाढीका कारण ५ हजार १३० जना अझैसम्म बेपत्ता रहेका छन्...


बालेनले विनोद चौधरीसहित ४ उद्योगी–व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । बालेन शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । बालेनसँगको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय...


गरिमा चौधरी हत्या प्रकरणमा १० आरोपित रिहा, दुई नाबालक बाल सुधार गृहमा

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १० जना आरोपितलाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी बनाइएका प्रोग्रेश भनिने पुरग्रेश...


भोटेकोशी बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गरी पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै...


मध्यपूर्वमा तनाव चर्किँदा तेलको प्रतिब्यारेल मूल्य सय डलरमाथि

काठमाडौं । मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने सम्भावना बढेसँगै विश्वव्यापी तेल आपूर्तिमा अवरोध हुन सक्ने चिन्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय अमेरिकी डलरभन्दा माथि पुगेको छ । जुलाईपछि पहिलोपटक तेलको मूल्य सय डलर नाघेको हो । अमेरिका...


बालेन र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौं । बालेन्द्र शाह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा बालेनले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताएका छन्। साथै उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई...


सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुन तोलामा चार हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज १०...


सशस्त्र प्रहरीमा ६६६ जनालाई रोजगारीको अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न आवेदन...