यती एयरलाइन्स २७ औं वर्षमा
काठमाडौं । नेपाली आकाशमा आफ्नै पहिचान बनाउन सफल यती एयरलाइन्स २७ औं वर्षमा प्रवेश गरेको छ। सन् १९९८ सेप्टेम्बर २१ देखि सञ्चालनमा आएको यो कम्पनीले सुरुवातदेखि नै दुर्गम भेगदेखि प्रमुख शहरसम्म हवाई यातायातलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।...
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान स्वरूप करिब १० अर्ब रुपैयाँ उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअनुसार पहिलो त्रैमासमै उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । शनिबार मात्रै नौ अर्ब ८०...
माछापोखरीमा बस दुर्घटना, २० जना घाइते
काठमाडौं। काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुदाँ १० जना यात्रु घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको...
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । आज सुन तोलामा दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ...
होन्डाको दशैं अफर : साप्ताहिक १ लाख नगद, स्क्र्याच कुपनदेखि कम ब्याजदरमा ईएमआईसम्म
काठमाडौं । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको छ । यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद...
सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा दुई महिना थप गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको हो। यसअघि नियमावलीको नियम ९ को उपनियम १...
जेनजी आन्दोलनको क्षतिबाट प्रभावित भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, दसैँमा भत्ता दिने
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ। गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा...
बजाज ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’: पुरानो सवारी सजिलै बदल्ने, १ लाखसम्म नगद जित्ने सुवर्ण अवसर
काठमाडौँ । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ...
आन्दोलनको क्षतिपूर्ति दावी छिटो टुंगोमा पु-याउने नेपाल निर्जीवन बीमा व्यवसायी संघको प्रतिबद्धता
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले...
दशैँ–तिहारमा टाटा जेन्युइन पार्ट्सको मेला: क्यासब्याक र बम्पर उपहारसहित उत्कृष्ट अफर
काठमाडौं। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ल्याएको छ। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला...
सिन्धुपाल्चोकमा हाइड्रोपावरको शेयर विवाद चर्किदा पालिका भवनमा तोडफोड
काठमाडौैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाइड्रोपावर कम्पनीले दिनुपर्ने शेयरको विषयलाई लिएर तनाव चर्किएको छ। आन्दोलनरत स्थानीय आक्रोशित बन्दै गएपछि पालिका भवनमा तोडफोड भएको हो। स्थानीयको दाबीसँगै लामो समयदेखि बन्द रहेको माथिल्लो भोटेकोशी पावर कम्पनी १० दिनपछि पुनः सञ्चालनमा आएको...
बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछ : ऊर्जामन्त्री घिसिङ
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि...
देशभर क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टको सामाजिक उत्तरदायित्व
काठमाडौं । काठमाडौंमा हालैको आन्दोलनका क्रममा देशभरि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय पुनर्निर्माणमा योगदान दिने उद्देश्यसहित ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालन हुने लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक निर्णय गरेको छ।...
प्रहरीको गोली युवकको मुटुमै, मनमोहन कार्डियो भास्कुलरमा गरियो सफल शल्यक्रिया
काठमाडौं । गत साताको भदौ २४ गतेको आन्दोलनमा परेर मुटुमा गोली लागेका एक घाइतेको त्रिवि मनमोहन सेन्टरमा सफल शल्यक्रिया भएको छ। पर्वत घर भएका एक युवकको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको शल्यक्रियापछि...
विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाग लिन दिने अडानमा गृहमन्त्री अर्याल
काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था जसरी पनि मिलाउले अडान लिएका छन् । विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने गृहमन्त्री...
सर्वोच्चमा त्रिपालमुनी सुरु भयो इजलास
काठमाडौं । सर्वोच्च अदालतले त्रिपालमुनी इजलास सञ्चालन गरी काम कारबाही अघि बढाइरहेको छ । जेन–जी आन्दालनकारीहरुले गत भदौ २४ गते सर्वोच्च अदालत जलाएर पुरै संरचना ध्वस्त बनाएपछि त्रिपाल मुनी इजालास सञ्चालन गरेर कारबाही अघि बढाएको हो । यस दिन...
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग प्रत्यक्ष टेलिफोन संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। करीब तीस मिनेटभन्दा बढी...
कोरियामा इ–७ भिसामा कामदार पठाउन नपाइने
काठमाडौं । वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार इ–७ मार्फत दक्ष कामदार पठाउने कार्य रोकीएको हो । उक्त...



















