बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग
काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित कुल...
जेनजी सहिद दिवसलाई अमेरिकी मान्यता
काठमाडौं । नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसलाई नेपालस्थित अमेरिकी दूतावासले समेत औपचारिक रूपमा सम्मान गरेको छ । दूतावासले जेनजी सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवङ्गत व्यक्तिहरूको स्मरण गर्नुका साथै नेपालको युवापुस्ताले देखेको समृद्ध र आशाजनक भविष्यको...
गुणस्तर परीक्षणमा असफल ‘आईपोड–२०० डीटी’, बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालि, खानिखोला–७, नुवाकोटद्वारा उत्पादित ‘आईपोड–२०० डीटी’ (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार ब्याच नम्बर आईपीडी२–१३३, उत्पादन मिति नोभेम्बर २०२५ र...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ नाघ्यो, ५ हजार ३२६ जना बेपत्ता
काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ नाघेको छ। आज भदौ २३ गते अपरान्ह १ बजेसम्मको अद्यावधिक विवरण अनुसार १ हजार ३५७...
गृह मन्त्रालयकै फेसबुक पोस्टमा गायब भयो ‘चुच्चे नक्सा’ !
काठमाडौं । गृह मन्त्रालयद्वारा सञ्चालित आधिकारिक फेसबुक पेजमा राखिएको जेनजी शहीद दिवससम्बन्धी शुभकामना सन्देशमा नेपालको ‘चुच्चे नक्सा’ गायब भएको पाइएको छ । मन्त्रालयले जेनजी शहीद दिवसको अवसरमा शहीदहरूको बलिदानको स्मरण र सम्मान गर्दै मंगलबार फेसबुकमा सार्वजनिक गरेको ग्राफिक्समा नेपालको...
रसुवाका बाढीपहिरो पीडितलाई राष्ट्रिय बीमा कम्पनीको २५ लाख सहयोग
काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
चीनसँगको व्यापारमा नाकाबन्दीको छाया, बढ्यो ढुवानी खर्च र मूल्यवृद्धिको जोखिम
काठमाडौं । नेपालका लागि चीन पछिल्लो समय आयातको महत्वपूर्ण स्रोत बन्दै गएको छ । नेपालको कुल वैदेशिक आयातमा चीनको योगदान करिब २०.२८ प्रतिशत पुगेको छ । तर, प्रमुख व्यापारिक नाकामध्ये रसुवागढी र तातोपानी प्रभावित भएपछि चिनियाँ सामान नेपाल भित्र्याउने...
जेनजी आन्दोलनको मुख्य स्टेकहोल्डर अझै मूलधार बाहिरै
सन्दर्भः जेनजी आन्दोलनको वार्षिकी आज भदौं २३ अर्थात नयाँ बानेश्वरमा तत्कालीन केपी ओली नेतृत्वको उन्मत्त सत्ताले निर्दोष अनि कलिला युवाहरूको छाती अनि टाउकोमा गोली दागेर हत्या गर्यो । नयाँ बानेश्वरस्थित संसद भवन वरपर भएको नृशंस दमन वास्तवमै तत्कालीन शाही...
इजरायलमा १ हजार ४६४ नेपालीका लागि रोजगारी खुल्यो
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली सहायक कामदारका लागि आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले नेपालबाट १ हजार ४६४ जना कामदार लैजान लागेको हो। मागअनुसार १ हजार १३२ जना महिला र ३३२ जना...
एक वर्षपछि फेरि खुल्दैछ धरानको भाटभटेनी
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट एक वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। कम्पनीले आगामी भदौ २४ गते बुधबारदेखि धरान शाखाबाट नियमित सेवा सुरु गर्ने जनाएको छ। गत वर्ष भदौ २४ गते आन्दोलनका...
बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काडमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँ पुगेको छ। आज...
नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक नियुक्ति गर्न गठित सिफारिस समितिमार्फत मन्त्रालयले दरखास्त आह्वान गरेको हो । मन्त्रालयका अनुसार तोकिएको योग्यता...
आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा हुनसक्ने
काठमाडौं । देशका अधिकांश भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र...
नापजाँच भएको १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारले पाए जग्गाधनी पुर्जा
काठमाडौं । नापजाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले अन्ततः जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा रहेका परिवारलाई नापी कार्यालय कपिलवस्तुले जग्गाधनी पुर्जा वितरण गरेको हो । भूमि व्यवस्था, सहकारी,...
भोटेकोशी बाढीपीडितका लागि भक्तपुर नगरपालिकाद्वारा ७५ लाख ७१ हजार आर्थिक सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ७५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई...
जेनजी आन्दोलनको एक वर्ष पूरा, ज्यान गुमाएकाको सम्झनामा शहीद दिवस मनाइँदै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा सरकारले आज भदौ २३ गते जेनजी शहीद दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ। गत वर्ष यही दिनदेखि शुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममै ठूलो परिवर्तन ल्याएको...
बाढीपीडितलाई युनिलिभरको राहत प्याकेज : ५ करोड नगद र २६ टन अत्यावश्यक सामग्री
काठमाडौं । नेपालका विभिन्न समुदायहरूमा हालै आएको बाढीबाट प्रभावित भइरहेका बेला, युनिलिभर नेपाल लिमिटेड ले राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड योगदान गरेको छ। उद्धार तथा पुनःस्थापना कार्यहरू निरन्तर भइरहेका अवस्थामा...
बाढीपहिरोको पीडा बोकेर असोज ६ गते न्यूयोर्क जाँदै बालेन
काठमाडौं । बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महासभामा उनले नेपालले पछिल्लो समय...
बाढीको १२ दिनपछि मागियो अन्तर्राष्ट्रिय सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी अभियान जटिल बन्दै गएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोगका लागि औपचारिक आग्रह गरेको छ। बाढी आएको १२ दिनपछि प्रभावित क्षेत्रको कठिन भूगोल र जलविद्युत् आयोजनाका सुरुङमा बढेको चुनौती सामना गर्न सरकारले...
भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमा फैलियो अफवाह, १७३ पोस्टमाथि कारबाही
काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीको बाढीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाहमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । समाजमा त्रास सिर्जना गर्ने, विभाजन ल्याउने तथा उत्तेजक अभिव्यक्ति दिने खालका सामग्रीमाथि प्रहरीले निगरानी...



















