वित्तीय सूचांकमा बलियो बन्दै ईङवा हाईड्रोपावर, दुई महिनामा डेढ करोड मुनाफा
काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडले करिव डेढ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बिहीबार प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको...
एकैदिन सुन तोलामा साढे २० हजारले बढेर बन्यो नयाँ रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज तोलामा २० हजार ५०० रुपैयाँले हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको हो...
नयाँ युद्धको अन्तिम तयारीमा इरान र अमेरिका, भयानक संघर्षको चेतावनी
काठमाडौं । इरान र अमेरिका पुनः नयाँ युद्धको अन्तिम तयारीमा पुगेका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले आफ्ना सेनाहरु ट्रिगरमा औला राखेर तयारी अवस्थामा बसेको बताएका छन् । उता, अमेरिकी युद्धतोप इरानतर्फ अघि बढिरहेको छ । भयानक शक्ति सम्पन्न...
दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड, कुनले कति कमाए ?
काठमाडौंँ । वाणिज्य बैंकको मुनाफा ३० अर्ब माथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको...
चुनावबारे कूटनीति नियोगलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयको निर्णय
काठमाडौं। परराष्ट्र मन्त्रालयले नेपालको चुनावबारे कूटनीतिक नियोग तथा राजदूतावासलाई जानकारी गराउने भएको छ । भोलि बिहीबार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी कूटनीति नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई निर्वाचनबारे जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको हो । फागुन २१ गते प्रतिनिधि...
बझाङको विद्यालय भवनमा करोडौंको चलखेल, अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रधानाध्यापकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विद्यालयको तीनतले १२ कोठे नमुना भवन निर्माणका क्रममा वास्तविक कामभन्दा...
रौतहट सीमा क्षेत्रमा दुई भारतीय नागरिक नक्कली रुपैयाँसहित पक्राउ
काठमाडौँ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सितामढी...
एक वर्षभित्र नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने लक्ष्य छः अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधार कार्यलाई तीव्रता दिँदै नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय...
नेपाल बिल्डकनको एघारौँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा
काठमाडौँ । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्धेश्यले विगत एक दशक देखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो...
अटो बजारमा जम्दै किया र इसुजु ब्रान्डका गाडी, कन्टिनेन्टल ट्रेडिङले वर्षदिनमा साढे ४ अर्बको व्यापार
काठमाडौँ । नेपाली अटो बजारमा किया र इसुजु ब्रान्डका सवारी साधन बिक्री गर्ने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको व्यापार पुनः सुधारको बाटोमा फर्किएको छ। उपभोक्ताको रोजाइमा किया र इसुजु ब्रान्ड क्रमशः लोकप्रिय बन्दै गएसँगै कम्पनीको व्यापारमा सुधार देखिन थालेको हो...
भारतमा विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । बुधबार विहान बारामतीमा ६६ वर्षको उमेरमा उनको विमान दुर्घटनामा परी मृत्यु भएको भारतिय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा...
काठमाडौं उपत्यका धुम्म: जहाज आकाशमा नै फन्का लगाउँदै
काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित बनेका छन् । दृश्यता अत्यन्तै कमजोर भएपछि केही अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै फन्का लगाउन बाध्य भएका छन् । बुधबार बिहान चीनतर्फबाट आएका एक जहाजले लामो समय आकाशमै होल्ड गर्नुपरेको...
एकैदिन तोलामा ९ हजारले बढेर सुनको मूल्यले बनायो रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुन मूल्य तोलामा नौ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...
सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात, किसान हर्षित
काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ । बुधबार बैतडी, डोटी, बझाङ लगायतका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे...
पुतलीसडक–बागबजार खण्डमा ५७ लाखको बक्स कल्भर्ट, दुई महिना सडक बन्द हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यसको लागत ५७ लाख ७२ हजार ६९४ रुपियाँ हो । यस योजनाको लागत अनुमान ७० लाख ७२ हजार १८२...
उच्च पहाडी र हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण उच्च पहाडी र हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने...
निर्वाचन आयोगले सबै जिल्लामा तोक्यो आचरसंहिता अनुगमन अधिकृत
काठमाडों । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपालको ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गरी आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी गत माघ ४...
टेरामक्स भ्रष्टाचार मुद्दामा विज्ञ समूह गठन र थप प्रमाण झिकाउन विशेष अदालतको आदेश
काठमाडौँ । टेरामक्स भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले प्रणालीको गुणस्तर र मापदण्ड परीक्षणका लागि विज्ञ समूह गठन गर्ने तथा थप कागजात झिकाउने आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।...
अख्तियारद्वारा चाबहिल यातायात कार्यालयमा छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भ्रष्टाचारको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरू संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै छापा हानेको हो। अख्तियारका अनुसार सवारी चालक अनुमति पत्र...
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको भन्दै युवराज सफल पक्राउ
काठमाडौं । अधिवक्ता युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा...



















