होङ्शी शिवम् सिमेन्टले ५४ महिनामा साढे ६६ अर्बको व्यापार, पछिल्लो एक वर्षमा मात्र १४ अर्ब आम्दानी
काठमाडौँ । होङ्शी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ५४ महिनामा ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार पछिल्लो ५४ महिनामा कम्पनीले ६६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले...
लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा, विश्वकप क्रिकेट खेल्ने सम्भावना सकियो
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । पहिलो नम्बरमा परेको...
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौँ । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध हटाएको छ । शनिबारदेखि भारतले प्रतिबन्ध हटाएको हो । प्रतिबन्ध हटपनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य...
आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुन आज भने स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५०...
पिपुल्स पावरको नयाँ सञ्चालक समिति
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको बैशाख १७ गते बसेको वार्षिक साधारण सभाले सञ्चालक समिती परिवर्तन गरेको हो । कम्पनी सञ्चालक समितिको अध्यक्षमा टंकराज आर्याल निर्विरोध निर्वाचित भएका छन् । साथै, संस्थापक शेयरधनी...
प्रधानमन्त्री बन्न च्याँखे थाप्दै माधव नेपाल, भारतीय उक्साहटपछि थप हौसिँदै
काठमाडौं । प्रधानमन्त्री बन्न आजभन्दा २० वर्ष अघिदेखि च्याखे थाप्दै आएका नेकपा एमालेका भूतपूर्व महासचिव तथा अहिलेको नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुनः भारतीय सहयोगमा प्रधानमन्त्री बन्न भन्दै च्याँखे थापेका छन् । २०६० साल जेठको दोस्रो साता तत्कालिन...
नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चको आदेश विरुद्ध प्रस्ताव पारित, इजलासबाटै संविधान उल्लंघन भएको ठहर
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय बार्षिक साधारणसभाबाट सर्वाेच्च अदालतबाट हालै जारी भएको समाचार हटाउने सम्बन्धी आदेश नेपालको संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गरेको ठहर गर्दै प्रेस विरोधी संस्थाको रुपमा नेपालको प्रधान न्यायालयलाई दोषी रहेको निष्कर्ष निकालेको छ...
नेपालमै हुण्डाईको भेन्यु गाडी उत्पादन हुने, मूल्य समेत सस्तो पर्ने
काठमाडौँ। व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ। बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि व्यवसायिक उत्पादन थाल्ने तयारीमा कम्पनी लागेको हो । समूह नेपालका लागि हुण्डाई गाडीको...
नेपाली अटो बजारमा आयो पल्सर ‘एनएस ४०० जेड’, कति पर्छ मूल्य ?
काठमाडौं । बजाजले पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ। स्ट्राइक हेडल्याम्पको साथ स्पोर्टी डिजाइनमा तयार पारिएको सो बाइकमा थन्डरबोल्ट शैलीको एलईडी डिआरएलएस र प्रोजेक्टर लाइट रहेको हो। सो नयाँ बाइकमा मस्कुलर फ्युल ट्यांक, ट्यांकको दुबै साइडमा एनएस डिकल,...
महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान
काठमाडौँ । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर...
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको...
प्रधानमन्त्री प्रचण्डद्धारा ऐतिहासिक निर्णय, नोटमा छापिने भयो चुच्चे नक्सा
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एक ऐतिहासिक निर्णय गरेका छन् । प्रधानमन्त्री प्रचण्डको मन्त्रीपरिषद् बैठकले आज नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार...
अर्काको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी दर्ता, ३ करोड रुपैयाँ ठगी
काठमाडौँ । अर्काको भेट्टाएको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–७ स्थायी ठेगाना रहेका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे रहेका छन् । पक्राउ परेका...
नेपाल वेयरहाउजिङ्गको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सदिक्षा श्रेष्ठ नियुक्त भएकी छन्। कम्पनीको चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ लाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसै सम्वन्धमा कम्पनीका अध्यक्ष...
झापामा चल्यो परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोलि
काठमाडौँ । कक्षा १२ को परिक्षा दिएर फर्कने क्रममा एक विद्यार्थी माथी झापामा गोलि प्रहार भएको छ । गोलि प्रहार भएका विद्यार्थीको अहिले उपचार भइरहेको छ । प्रहरीका अनुसार सिरहाका अमितकुमार यादवले हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि...
स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ का अवसरमा शुभकामना दिनुहुँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन् । उनले निरंकुश...
अर्थतन्त्रमा विस्तारै उत्साहको माहोल बन्दै छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय,...
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरका प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरका काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा विभिन्न संङ्घ, संङ्गठन तथा संस्थाका पत्रकारहरुले प्रभातफेरीमा सहाभागि रहेका थिए । प्रभातफेरीमा पत्रकारहरुले प्रेस स्वतन्त्रता बहाली गर,...
जेठ १ गतेदेखि काठमाडौँ महानगरपालिका भित्रका १ लाख वटा स्वास्थ्य बीमितको कार्ड जारी हुँदै
काठमाडौँ । स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ । यसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ । बिमा गराउने कार्य...
शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा दुई हजारले बढेको सुन आज भने एक हजार १०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र...



















