बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश

काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...


यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस र...


तरकारीको भाउ बढ्यो, यस्तो छ आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ४८ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर...


मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...


जेनजी आन्दोलनः मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो। गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले सरकारले यसअघि...


असोज १ गते शोक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरेको हो ।  


कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब, २०.४ महिनाको वस्तु आयात धान्ने

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ, जुन...


साउनमा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, एकै महिनामा १ खर्ब ७७ अर्ब भित्रियो

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा...


देशभर खुल्दै सुपथ मूल्य पसल: दशैंअघि नागरिकलाई राहत, खाद्यवस्तुमा छुटको सुविधा

काठमाडौं । सरकारले चाडपर्वको अवसरमा नागरिकलाई राहत प्रदान गर्न सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा यी पसल सञ्चालनमा ल्याएका हुन्। अघिल्ला वर्षमा...


आन्दोलनपछि अव्यवस्थित काठमाडौंलाई सफा बनाउन शिवम् सिमेन्टको सरसफाई अभियान सुरु

काठमाडौँ । काठमाडौंमा हालैको जेन जी आन्दोलनपछि उत्पन्न भएको अव्यवस्था र तोडफोडका कारण प्रभावित वातावरणलाई सामान्य बनाउन शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ। आन्दोलनका क्रममा राजधानीमा भएको आगजनी र क्षतिको असर व्यवस्थापन गर्न कम्पनीले आज जिल्ला प्रशासन कार्यालय,...


भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

काठमाडौँ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। दिउँसो करिब २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरू भेटिएका हुन्। कंकाल पुरुष वा महिला कसको हो भन्ने छुट्याउन...


राजनीतिक दबाबका टुक्रे आयोजना काटे करिब एक खर्ब जुट्न सकिने: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्रीका रुपमा सोमबार पदभार ग्रहण गरेका डा. रामेश्वर खनालले राजनीतिक दबाबका कारण बजेटमा समेटिएका अनावश्यक र टुक्राटाक्रीका आयोजना कटौती गर्न सकिए करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले आगामी...


ऊर्जा मन्त्री घिसिङले तलबभत्ता–सुरक्षा सुविधा नलिने, रकम सहिद परिवारको कोषमा जम्मा गर्ने घोषणा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै आफूले तलबभत्ता, सुरक्षा सुविधा लगायत कुनै सुविधा नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए। उनले आफूलाई...


नवनियुक्त अर्थमन्त्री खनालको घोषणा : पुरक बजेट नआउने, अनावश्यक खर्च कटौती हुने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै तत्कालीन सरकारले ल्याएको बजेटलाई नै कार्यान्वयन गर्ने र कुनै पनि हालतमा पुरक बजेट नल्याउने घोषणा गरेका छन् । मन्त्री खनालले पदभार ग्रहणपछि पहिलो निर्णयकै रूपमा पूर्व तयारीविहीन र टुक्रा–टुक्रा...


नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्...


नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक...


अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै भने–सार्वजनिक सम्पत्तिको बीमा नहुदा सबै खर्च सरकारले नै व्यहोर्नु पर्नेछ’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री नियुक्त गरेका खनालले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र...


रुपन्देहीमा ठूलो वर्षा, जनजीवन प्रभावित

काठमाडौं । रुपन्देही जिल्ला आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर...


अर्थमन्त्री खनाल, ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा...