खजुरीकाे पफ गुणस्तरहीन, फिर्ता लिन विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले परीक्षण गर्दा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै मात्रा भेटिएको जनाएको छ।...


अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

काठमाडौं । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत...


अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि सुस्त हुन्छः चेम्बर अध्यक्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रबिना आर्थिक गतिविधि सुदृढ हुन नसक्ने बताएका छन् । उनले निजी क्षेत्र अर्थतन्त्रको मुहान रहेकाले यो क्षेत्र सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन नसक्ने जिकिर गरे । कार्यक्रममा बोल्दै...


सुनको भाउ घट्दा चाँदीको बढ्यो, प्रतितोला कति?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको भाउ बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख...


निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ, सरकारले सँगै नलगे अर्थतन्त्र धराशायी हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्...


निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हालतमा ठीक होइनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हालतमा ठीक नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र...


टाटा ईभी ग्राहकका लागि सिप्रदीको हिउँदे अफर: ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ घोषणा

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ईभी प्रयोगकर्तालाई लक्षित गर्दै विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प घोषणा गरेको छ। जाडो मौसममा विद्युतीय सवारी साधनको प्रदर्शन, दिगोपन र सुरक्षा सुनिश्चित गर्न डिसेम्बर ७ देखि १०,...


नेपाल श्रीलंका चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका एम्बेसडरबीच छलफल

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाडौंको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का सदस्य...


मन्त्री नहुँदा वन मन्त्रालय माफियाको कब्जामा, मन्त्रिपरिषदबाट एकै रातमा १५६४ रोपनी वन-जग्गा हस्तान्तरणको निर्णय

काठमाडौँ । वन मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शुशीला कार्की स्वयमले सम्हाल्दै आएकी छिन् । विभागीय मन्त्री नहुँदा वन मन्त्रालयमा भुमाफियाहरुले पूर्ण रूपमा कब्जा गर्न सफल भएका छन् । यही मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यापारिक समूहलाई देशको...


काठमाडौंका सात ग्रिड सबस्टेसन अब स्मार्ट र पूर्ण स्वचालित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सातवटा पुराना ग्रिड सबस्टेसन अब पूर्ण रूपमा स्वचालित भएका छन्। विद्युत प्रणालीलाई आधुनिक, स्मार्ट र स्वचालित बनाउन सुरु गरिएको दीर्घकालीन योजनाअन्तर्गत पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका सबस्टेसनलाई नयाँ प्रणालीमा जोडेर सञ्चालनमा...


रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!

काठमाडौँ । कानुनी यन्त्र प्रयोग गरी आईपीओ प्रक्रियामा अघि बढेको गोल्यान ग्रुपले संचालित रिलायन्स स्पिनिङ मिल्सले स्थानिय सर्वसाधारणलाई भने सास्ती दिने गरेको पाइएको छ । रिलायन्सको उद्योग अवस्थित क्षेत्रमा स्थानीयबासी दिनदिनै रोग, दुर्गन्ध र प्रदूषणसँग लडिरहेको खुलेको हो ।...


‘एआईसहितको शक्तिशाली साथी’: सामसुङले नेपालमा ग्यालेक्सी ट्याब ११प्लस सार्वजनिक, सुलभ मूल्यमा प्रिमियम अनुभव

काठमाडौँ । सामसुङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ११प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको छ। अपग्रेड गरिएको डिस्प्ले,...


घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


निर्वाचन सम्बन्धी छलफलका लागि सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । नजिकिंदै गरेको निर्वाचन सम्बन्धी छलफलका लागि आज सर्वपक्षीय बैठक बस्दैछ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि बैठक बस्नेछ। बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहनेछ।...


विदेशी रोजगारीको नाममा १ करोड ३० लाखभन्दा बढी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ ।  विदेशी रोजगारीमा आकर्षक तलबकाे प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मंगलबार र बुधबार अलग–अलग स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–५...


श्रीलंकामा चक्रवातका कारण ४७९ को मृत्यु, १६ लाखभन्दा बढी प्रभावित

काठमाडौँ । श्रीलंकामा आएको चक्रवात र त्यसपछि उत्पन्न मौसमी विपद्ले देशभर ठूलो मानवीय र भौतिक क्षति पुर्‍याउँदै मृत्युको संख्या ४७९ पुगेको छ। बिहीबार सार्वजनिक विवरणमा श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बेपत्ता हुनेको संख्या अझै ३५० रहेको र प्रभावित...


‘गिरिबन्दु टी–स्टेट’ प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचार र सत्ता दुरुपयोगको आरोप

काठमाडौँ । ‘गिरिबन्दु टी–स्टेट’ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। चितवनका सञ्चिव भट्टाईले उजुरी दर्ता गर्दै ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार र सत्ता दुरुपयोग गरेको आरोप लगाएका छन्। उजुरीमा उल्लेख छ...


‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने अध्यागमनको निर्णय

काठमाडौं । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन...


विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने पायो अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ। प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्ने निर्णय गरेको हो। भारतको...


लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्न सक्ने व्यवस्था गरिएको छ।...