सरकारले अटो क्षेत्रलाई राजस्व उठाउने माध्यम मात्र बनायोः महासंघ अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा र सडकको गुणस्तर सुधारमा प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले सवारी दुर्घटना हुँदा सवारी...
एक वर्षमा ३० हजार सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्ः प्रहरी महानिरीक्षक कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा सवारी दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सडकमा गुड्ने सवारी...
सुनको भाउ उच्च मूल्यले बढ्यो, अब प्रतितोला कति ?
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...
हिमालय ऊर्जा विकास कम्पनीको नाफामा भारी उछाल, आम्दानीमा पनि ५० प्रतिशतको वृद्धि
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड (हुर्जा) ले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यावसायिक प्रगतिमा उत्साहजनक वृद्धि भएको देखाएको छ । समीक्षा अवधिमा कम्पनीले आफ्नो खुद नाफामा उल्लेख्य सुधार गर्दै...
माउन्टेन इनर्जी नेपालको नाफा २९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकमा पनि उत्साहजनक वृद्धि
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा र आम्दानी दुवैमा उल्लेख्य सुधार देखिएको हो । समीक्षा...
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १३० जनाको मृत्यु
काठमाडौ । कोलम्बियाको पश्चिमी क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १३० जनाको ज्यान गएको छ भने भत्किएका भवनहरूमा उद्धारकर्मीहरूले फसेका मानिसहरूको खोजी गरिरहेका...
एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी...
भृकुटीमण्डपमा आजबाट नाइमा मोबिलिटी एक्स्पो सुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो आज साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ । ६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक...
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी र जगेडा कोषमा पनि उत्साहजनक वृद्धि
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफामा चामत्कारिक सुधार गरेको देखिन्छ । विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा सानीगाड हाइड्रोले...
नेपालमा चीनविरोधी गतिविधि रोक्न बेइजिङको आग्रह
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे चासो राखेका छन् । सोमबार भएको भेटमा राजदूत चाङले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा उनीहरूका गतिविधि, काठमाडौंमा ताइवानको झन्डा देखिएको...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेर एक डलरको खरीददर १५२.१९ रुपैयाँ र बिक्रीदर १५२.७९ रुपैयाँ कायम हुन पुगेको छ । केन्द्रीय बैंकका अनुसार यस दिन १० जापानिज येनको खरीददर ९.५८ रुपैयाँ र...
घरजग्गा क्षेत्र संकटमा, हदबन्दी र कित्ताकाटको व्यवस्था तत्काल सुधार्न महासंघको माग
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले राज्यको अस्थिर नीति र कानुनी जटिलताका कारण घरजग्गा (रियल इस्टेट) क्षेत्र चौतर्फी संकटमा परेको जनाएको छ । सोमबार काठमाडौंको बुद्धनगरस्थित सचिवालयमा महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त बैठकले...
७० लाखको जग्गा कारोबारमा नक्कली करारनामा, वडाध्यक्षसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याएको, नक्कली करारनामा तयार गरेको तथा सरकारी छाप दुरुपयोग गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत,...
इप्पानद्धारा १६ हजार मेगावाटको पीपीए खुलासहित १३ बुँदे माग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले १० मेगावाटमुनिका आयोजनाको...
भारतका राजदूतपछि वालेन्द्र शाहसँग चिनियाँ राजदूत माओमिङको भेट
काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । आजै उनले नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले समेत भेट गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनले चीनका...
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १० अर्ब लगानी
काठमाडौँ । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यस...
भन्सारमा बिचौलिया राज अन्त्य गर्ने विभागको कदम, अनधिकृत व्यक्तिमाथि लगाम
काठमाडौं । भन्सार जाँचपास प्रक्रियामा वर्षौंदेखि देखिँदै आएको बेथिति नियन्त्रण गर्न भन्सार विभागले अनधिकृत व्यक्तिको संलग्नता रोक्ने गरी निर्देशन जारी गरेपछि भन्सार एजेन्ट महासंघ नेपालले त्यसको स्वागत गरेको छ। भन्सार जाँचपासका नाममा इजाजतप्राप्त भन्सार एजेन्टबाहेकका व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग...
बहुराष्ट्रिय कम्पनीलाई अर्थमन्त्री वाग्लेले भने, ‘लगानी बढाउनुहोस्, सरकार साथमा छ’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलमा निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको...
कपन वर्कसपमा सिप्रदीको ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट सञ्चालनमा
काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ। विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङमा समेत स्वच्छ ऊर्जा प्रयोग...
ईभीदेखि हाइब्रिडसम्मका गाडीको कुम्भमेला : ५५ ब्रान्डले तताउँदैछ नाइमा एक्स्पो, के छन् मुख्य आकर्षण ?
काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय (ईभी) तथा हाइब्रिड...



















