अब सवारी दर्ता र नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय जानु नपर्ने

काठमाडौं । सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियालाई सहज र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता, नामसारी, बीमा...


पूर्वसांसद डा. विजय पौडेलको निधन

काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ । नेता पौडेले नेकपा (एमाले) का तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन् ।...


अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई

काठमाडौँ ।  अर्थशास्त्रतर्फको नोबेल पुरस्कार यस वर्ष रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले समष्टिगत आर्थिक स्थिरीकरणका लागि व्यष्टिगत आर्थिक आधार विकास गर्न पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई उक्त पुरस्कार...


अर्बपति विनोद चौधरी नेपाली कांग्रेसमा सक्रिय, बने उपसभापति

काठमाडौं । उद्योग, व्यापार र अर्थजगतमा आफ्नो छुट्टै पहिचान बनाएका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अब नेपाली कांग्रेसको नेतृत्वमा थप शक्तिशाली भूमिकामा पुगेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चौधरी केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन्। कांग्रेसको समावेशी कोटाबाट उपसभापति...


भिजन लुम्बिनी ऊर्जाको १ करोड ६६ लाख कित्ता शेयरको लकइन अवधि मंसिर ४ मा सकिँदै

काठमाडौँ ।  भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको १ करोड ६६ लाख ६२ हजार ७४० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुने भएको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका...


पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने

काठमाडौँ ।  काठमाडौँ आवतजावत गर्ने पृथ्वी राजमार्ग आज राति ६ घण्टाका लागि बन्द हुने भएको छ। धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिने भएको हो। जिल्ला...


स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।...


गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिमस्टेक) अन्तर्गत आयोजना हुन लागेको उक्त बैठक मंगलबार, अक्टोबर १३...


काठमाडौंमा बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठबाट बरामद गरिएको २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। सुन तस्करीको आरोपमा पक्राउ परेका तीन चिनियाँ नागरिकलाई समेत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। काठमाडौं उपत्यका...


चक्र मल्लको असक्षमता बजेटमै छताछुल्ल!, सुदूरपश्चिममा चुलियो विवाद

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएसँगै प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ । आर्थिक अनुशासन, विकासको प्राथमिकता र जनताको अपेक्षालाई सम्बोधन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको बजेट नै सत्तारुढ दलभित्र...


नवलपरासीमा बस पल्टिँदा सात जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित एस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्। सोमबार बिहान करिब ७ः३० बजे काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित...


बाढीपीडितका लागि सामसङको विशेष अफर, मर्मत खर्चमा १०० प्रतिशतसम्म छुट

काठमाडौँ । सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियानको घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने...


दशैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । दशैँको बिदा सुरु हुन चार दिनअघि अर्थ मन्त्रालयले एकैपटक ८५ जना उपसचिवको सरुवा गरेको छ । चाडपर्वको बिदा नजिकिँदै गर्दा मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको हो । सरुवामा विभिन्न निकायमा कार्यरत उपसचिवहरू परेका छन् । गण्डकी...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...


दसैं मनाउन गाउँ फर्किनेको लर्को, नौ दिनमै दुई लाखभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं । बडादसैं नजिकिएसँगै राजधानी काठमाडौंमा अध्ययन, रोजगारी र विभिन्न व्यवसायमा संलग्न मानिसहरू चाडपर्व मनाउन आफ्नो घर फर्किने क्रम तीव्र बनेको छ । काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको छ । नयाँबसपार्क सञ्चालन...


बुढीगण्डकीमा आएको बाढीले विकास हाइड्रोपावरको माथिल्लो माछाखोला आयोजना बन्द

काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्‍याएको छ । प्रसारण लाइनमा क्षति पुगेपछि आयोजना पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ...


जनकपुर चुरोट कारखानाको बक्यौता दाबी गर्न २१ दिनको म्याद

काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा अन्य दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ। सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि कारखानाले सोमबार सार्वजनिक सूचना जारी गर्दै...


बुढीगण्डकीमा आएको बाढीले माथिल्लो माछाखोला जलविद्युत आयोजना बन्द

काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्‍याएको छ। प्रसारण लाइनमा क्षति पुगेपछि आयोजना पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ। कम्पनीका...


आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार आज सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका...


कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्दै हिम पर्वत हाइड्रोपावर

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत बराबरको ५९ लाख १५ हजार कित्ता शेयर...