कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा प्रदीप, उदयशम्शेर र डिला
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी भएका छन्। उपसभापतिको खुलातर्फ...
आर्थिक समृद्धि र राष्ट्रिय विकासका लागि सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्ने...
बुढीगण्डकीको बाढीबाट प्रभावित ४९ जनाको उद्धार
काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाले आइतबार सूचना जारी गर्दै आफ्ना चारवटा हेलिकप्टर र स्थलमार्गबाट खटिएको सुरक्षा टोलीले बाढी प्रभावितको उद्धार गरेको जानकारी दिएको हो। सेनाका अनुसार अहिले...
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । त्रिशूली नदीले कटान गर्दा शुक्रबार सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग आइतबार दिउँसो ३ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा...
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
काठमाडौँ । लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले उक्त बजेट प्रस्तुत...
बूढीगण्डकीमा आकस्मिक बाढीको कारण खोज्न भूगर्भविद्सहितको टोली परिचालन
काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन जनाको टोली परिचालन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आउनुको कारण पत्ता लगाउन ड्रोनको समेत प्रयोग गरिनेछ । घटनाको...
स्वीकृतिविना इन्टरनेटको शुल्क बढाए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नियामक निकायको स्वीकृतिविना इन्टरनेटको महसुल दर परिवर्तन तथा मूल्य वृद्धि नगर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले स्वीकृत महसुल दर र प्याकेजको विवरण सार्वजनिक नगर्ने तथा स्वीकृतिबेगर मूल्य वृद्धि गर्ने सेवा प्रदायकलाई प्रचलित...
बुढीगण्डकी नदीको बाढीबाट ३६ जनाको उद्धार
काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले विभिन्न प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो। नेपाली सेनाका अनुसार जगत इलाकाबाट ६ जना,...
मन्त्र थकालीमा भान्छा फोहोर र खानामा किरा, २ लाख ५० हजार जरिवाना
काठमाडौँ । खानामा किरा भेटिएको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। ग्रिन तारा हस्पिटालिटी प्रालिद्वारा सञ्चालित उक्त रेस्टुरेन्टमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत उजुरी परेपछि संयुक्त अनुगमन टोलीले आकस्मिक...
बूढीगण्डकीमा बाढीको वितण्डा : ६ पुल र ३५ घर बगायो, १० जना सम्पर्कविहीन
काठमाडौँ । बूढीगण्डकीमा आएको बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ । बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको हो ।...
‘पहिरोले थुनिएको नदी फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी, दुई लाख एसएमएसमार्फत सतर्कता’
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बुढीगण्डकी नदीको सहायक नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको देखिएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना...
दशैंमा सामसङको धमाका अफरः एनसेल ग्राहकलाई टिभि, फ्रिज र वासिङ मेसिनमा ३१% सम्म छुट
काठमाडौँ । सामसङ नेपालले एनसेलसँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा...
बुढीगण्डकीमा बाढीको वितण्डा: चार जलविद्युत् आयोजनामा क्षति, कुनमा के भयो ?
काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको छ। बाढीका कारण बुढीगण्डकी, दोभान खोला, यारु खोला र माछा खोलामा निर्माणाधीन तथा सञ्चालनसम्बन्धी गतिविधिमा असर परेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले आयोजनाका क्याम्प, निर्माण सामग्री, उपकरण, बेलिब्रिज तथा पहुँच...
बुढीगण्डकीको बाढीबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक जारी
काठमाडौँ । गोरखाको बुढीगण्डकीमा आएको बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक जारी रहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा बिहानदेखि जारी बैठकमा बाढीको अवस्थाको निरन्तर अनुगमन तथा विश्लेषण भइरहेको छ। बैठककै क्रममा सम्बन्धित निकायलाई...
बढ्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १०...
पुनर्बीमा ब्रोकरसम्बन्धी निर्देशिका संशोधन गर्न बीमा प्राधिकरणले माग्यो सुझाव
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८’ संशोधन तथा अद्यावधिक गर्ने तयारी गरेको छ। प्राधिकरणले निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सरोकारवालासँग सुझाव मागेको हो। प्राधिकरणले वर्तमान कानुन, नीतिगत व्यवस्था तथा व्यावसायिक परिवेशअनुसार...
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागतको ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त...
बूढीगण्डकीको जलसतह ८.४३ मिटर अग्लो, चितवनदेखि नवलपरासीसम्म जोखिम
काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा पानीको सतह खतरा तहभन्दा माथि पुगेपछि त्रिशूली नदी आसपासका क्षेत्रसहित चितवन र नवलपरासीका नदी तटीय बस्तीमा समेत जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले तटीय...
बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि आरुघाट बजार खाली गराइयो
काठमाडौं । बूढीगण्डकी नदीमा आकस्मिक रूपमा ठूलो बाढी आएपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ। नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। नदीको बहाव...
बुढीगण्डकी बाढीको जोखिम बढेपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक...
















