बाढीपहिरो प्रभावित गोरखा, धादिङ र बागलुङका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

काठमाडौं । सरकारले बाढीपहिरोबाट अति प्रभावित गोरखा, धादिङ र बागलुङका केही स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी नदीमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण...


जापान र जर्मनीको अनुदान स्वीकार गर्नेदेखि गहुँको समर्थन मूल्य तोक्नेसम्म, मन्त्रिपरिषद्का १३ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जापान र जर्मनीबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेदेखि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण र बाढीपहिरो प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ वटा निर्णय गरेको छ। बैठकपछि सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले निर्णयहरू सार्वजनिक...


ब्रुनाईका राजदूत र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी र परराष्ट्रमन्त्री शिशिर खनालबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको...


नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन्, सर्वोच्च अदालतद्वारा यस्तो फैसला

काठमाडौँ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका भारु ५०० र १ हजार दरका पुराना नोटलाई ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत विदेशी मुद्रा वा विदेशी विनिमय मान्न नमिल्ने व्याख्या गरेको छ । भारतले कानुनी रूपमै अमान्य बनाइसकेका...


दसैँ मनाउन गाउँ फर्किने बढे, पाँच दिनमै तीन लाख ४८ हजार यात्रु उपत्यकाबाहिर

काठमाडौँ । बडादसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाबाट आफ्नो गृहजिल्ला फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस चाडपर्व मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहल बढेको हो ।...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ । यता,...


आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्यान्ह साढे १२ बजे बैठक बस्न लागेको हो।


४ हजार ९९९ रुपैयाँमै टेलिकमको फाइबर इन्टरनेट, जडान शुल्क निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९ रुपैयाँमा ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ। ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवाअन्तर्गत वाइफाइ ६ प्रविधिमा आधारित नयाँ प्याकेजमा १०० एमबिपिएस गतिको इन्टरनेट तथा टेलिफोन सेवाका लागि...


राजमार्गका होटल तथा खाजा घरलाई मूल्यसूची राख्न र बिल दिन विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले...


ट्राफिक प्रहरीद्वारा दशैं लक्षित असुली तीव्र, घर जाँदै गरेकाहरु खिन्न

काठमाडौं । बुधबार नबिल बैंकको केन्द्रीय कार्यालय दरवारमार्गको गेटमा दुई जना ट्राफिक प्रहरीहरु हातमा ह्वील लक लिएर लुकेर कुनामा बसिरहेका थिए, दशैंको दिन हतारमा रहेका सर्वसाधारण बैंक अगाडिको सडक खाली देखेर सडक किनारामै रोकेर बैंकभित्र छिरे पैसा साटेर बाहिर...


नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषमा सहभागीलाई उपचारमा छुट

काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषमा सहभागी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.८० रुपैयाँ र बिक्रीमूल्य १५२.४० रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०४.९६ रुपैयाँ र बिक्रीदर १०५.३८...


झुटो उजुरी दिने दीपक पुनमगरलाई अख्तियारद्वारा दुई हजार रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेको भन्दै झुटो उजुरी दिने रुकुम पश्चिमका एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना गरेको छ। आयोगले अरूको नाम र हस्ताक्षर...


सिप्रदी ट्रेडिङले ल्यायो ‘महा–एक्सचेन्ज धमाका’ योजना, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजना सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री...


चालु खाता र शोधनान्तर बचत बढ्यो, दुई महिनामै १ खर्ब ८७ अर्ब बचत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवैमा बचत बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ।...


विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १७.८ महिनाको आयात धान्ने

काठमाडौँ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार...


निर्यात ६२ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ३ खर्ब २४ अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्म कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड...


महँगीको मारमा नेपाली सर्वसाधारण, एक वर्षमै मुद्रास्फीति १.८७ बाट ६.३४ प्रतिशतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा मुद्रास्फीति ६.३४ प्रतिशतमा पुगेको उल्लेख गरेको  हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो...


भोटेकोशी–त्रिशूली बाढीको प्रारम्भिक दाबी झण्डै २१ अर्ब, हालसम्म साढे २३ करोड भुक्तानी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको बीमा दाबी विवरणका...


विपद्पछिको पुनर्निर्माणमा सघाउन एडीबीसँग अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी...