प्रधानमन्त्री कार्कीको युवालाई आह्वानः ‘विदेश होइन, नेपालमै अवसर खोजेर देश बनाऔं’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान...
सार्वजनिक कुर्सीको नयाँ योजना: काठमाडौँ महानगरले ‘बस्न मिल्ने’ स्थान थप्दै, पुराना कुर्सी मर्मत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा...
कोशी प्रदेशमा कर्मचारी सञ्चय कोषबाट योगदानमा आधारित निवृित्तभरण सुरु
काठमाडौं । कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरणरउपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ । उक्त सम्झौतामा कोशी प्रदेश...
सीजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा ईभी संकटमा, उपभोक्तामा यसकारण पर्नेछ हैरानी!
काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री-वितरण गर्दै आएको नेटा इलेक्ट्रिक वाहन (ईभी) ब्रान्ड अहिले उत्पादन संकटमा परेको छ । चीन सरकारले इलेक्ट्रिक सवारी उत्पादन उद्योगलाई प्रदान गर्दै आएको अनुदान सहुलियत कटौती गर्ने निर्णयसँगै नेटा उत्पादन गर्ने चिनियाँ...
डोल्पामा एक खर्ब ३ अर्ब रुपैयाँ लगानीमा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना अघि बढ्दै
काठमाडौँ । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ । विद्युत् विकास विभागले तीन सय २८ मेगावाट क्षमताको यस आयोजनाका लागि आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सुरु गरेको हो । विभागका...
निर्वाचन प्रचारमा राष्ट्रिय झण्डा प्रयोग रोक, आयोगको स्पष्ट निर्देशन
काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो तथा सभा–सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने स्पष्ट पारेको हो । आयोगका अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा,...
नेपाली युवालाई सशक्त बनाउन आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने
काठमाडौं, नेपाल . नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आसिटि फ्रेमले टेक–एक्स सँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । “नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नाराका साथ आयोजना...
हेटौंडा औद्योगिक क्षेत्रको पुरानो उद्योगमा भीषण आगलागी, महाशक्ति साबुन कम्पनीको गोदाम जलेर नष्ट
काठमाडौँ । हेटौंडा औद्योगिक क्षेत्र–८ मा रहेको महाशक्ति साबुन उद्योगको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा आएको छ। जस्तापाताले बनेको अस्थायी टहरामा भण्डारण गरिएका साबुन, प्लास्टिक सामग्री र विभिन्न केमिकल जलेर पूर्ण रूपमा नष्ट...
नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको नेतृत्वमा पुनः श्याममणि आचार्य, यस्तो छ टिम
काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुनः श्याममणि आचार्य चयन भएका छन् । संघको २१औँ साधारण सभा तथा १०औँ अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशन शनिबार काठमाडौंको...
बाढीले बन्द भएको पुवा २ जलविद्युत आयोजनाद्वारा पुनः उत्पादन शुरु
काठमाडौं । पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्र्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालनी गरेको छ । गत असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको सो आयोजनाले माघ...
आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार...
हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य नियुक्त
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मुन्ना शाक्य नियुक्त भएका छन् । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।
३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक
काठमाडौं । सरकारलाई बुझाउनुपर्ने रकम लामो समयसम्म नतिरेका ५२ व्यक्तिको तीन पुस्तासम्मको विवरण सार्वजनिक गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, कृषि व्यवसायी र सशस्त्र प्रहरीसमेत विभिन्न...
छत्रपाटी निःशुल्क चिकित्सालयको साधारणसभा सम्पन्न, ६२ हजारलाई छुट र निःशुल्क सेवा
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि अनुमानित आम्दानी २१ करोड ५ लाख ६३ हजार रुपैयाँ र...
राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदै
काठमाडौं । राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदैछ। आउँदो फागुन २० गतेबाट राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थान पूर्तिका लागि मदतान हुन लागेको हो। एकजना निर्विरोध निर्वाचित भइसकेको र १ जना मन्त्रीपरिषद्को सिफारिसमा...
पब्लिक डिबेटका लागि तयार छौंः केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका मध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नयाँ दलहरूसँग पब्लिक डिबेटका लागि तयार भएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा चुनावमा होमिएका पुराना तथा नयाँ दलहरूबीच एउटै मञ्चमा उभिएर पब्लिक डिबेट गर्नु पर्ने माग बढ्दै...
निर्वाचन खर्चका लागि उम्मेदवार र दलले छुट्टै खाता खोल्नुपर्ने, आयोगद्वारा राष्ट्र बैंकलाई पत्राचार
काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दललाई छुट्टै बैंक खाता खोल्न अनिवार्य गरेको छ। मतदाता प्रभावित पार्ने उद्देश्यले मनलाग्दी खर्च गर्ने प्रवृत्ति रोक्न आयोगले निर्वाचनलक्षित खर्चलाई बैंकिङ प्रणालीसँग जोडेर नियमन गर्ने प्रक्रिया...
एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट दरबार मार्गमा
काठमाडौं । एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट दरबारमार्गमा सञ्चालनमा आएको छ । दरबार मार्गस्थित एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट शुक्रबारदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको अवसरमा शुक्रबार २० प्रतिशत छुट दिइनेछ । यसैगरी सञ्चालनमा आएको एक सातासम्म १५...
पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्नुपर्ने, इप्पानले सार्वजनिक गर्यो १३ बुँदे माग
काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका लागि निजी क्षेत्रका मुद्दाहरुलाई पार्टीको घोषणापत्रमा विशेष प्राथमिकतासहित समावेश गर्न माग गरेको छ । आज शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र...
पाल्पा सिमेन्टद्वारा सेटिङ र फर्जी कागजातको भरमा आईपीओ, सर्वसाधारणको लगानी डुबाउने खेल !
काठमाडौँ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणलाई शेयरधनी बनाउने नाममा ल्याउन लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया नै गम्भीर विवादको घेरामा परेको छ । कम्पनीले लगानीकर्तालाई गुमराहमा राख्ने गरी तथ्य लुकाएर, भ्रामक विवरण...



















