आज राति खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा...


देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव परेको छ ।...


आज निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न ओलीको निर्देशन

काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत्...


चाँडपर्व आएसँगै बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर...


आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...


वाणिज्य विभागद्वारा २४ वटा उद्योग र फर्महरूमा छापा, उपभोक्ता संरक्षण उल्लंघनमा जरिवाना र निर्देशन

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भदौ २० गते शुक्रबारका दिन काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भइरहेका २४ वटा विभिन्न उद्योग र फर्महरूमा छापा हानेको छ । विभागले  अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण...


टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ : नयाँ मोडल अवलोकनदेखि विशेष अफरसम्म

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सका लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ। भदौ २० र २१ मा सञ्चालन हुने यस कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सका नयाँ इलेक्ट्रिक र पारंपरिक ईन्जिन मोडलका...


सरकारको सम्पर्कमा आयो ट्विटर (एक्स)

काठमाडौं । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) नेपाल सरकारको सम्पर्कमा आएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको छ। उक्त पत्राचार...


फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई...


भदौ २४ मा हुने भनिएको नाडाको विशेष साधारण सभा स्थगित, नयाँ मिति पछि तोकिने

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफ्नो विशेष साधारण सभा स्थगित गरेको छ। आज २०८२ साल भदौं १९ गते बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले यही भदौं २४ गते मङ्गलबार ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा गर्ने भनिएको विशेष...


सिन्धुलीमा पैदलयात्रीलाई ट्रकको ठक्करः एक जनाको मृत्यु, एक जना गम्भिर घाइते

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको...


यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी...


सांसद दीपक मनाङे जेल परेपछि मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि कात्तिक १७ गते नै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित...


प्याजको मूल्य घट्यो, शुक्रबार कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ,...


शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...


फेसबुक आयो नेपाल सरकारको सम्पर्कमा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ। मन्त्रालयका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले मन्त्रीको सचिवालयलाई दर्ता तथा सूचीकरणका लागि आवश्यक विवरणबारे जानकारी मागेको हो । मन्त्रालयले सोधिएको विवरण तत्काल इमेलमार्फत मेटालाई...


फेसबुक बन्द गर्ने निर्णय गरेर आफै फोटो शेयर गर्दै प्रधानमन्त्री ओलि

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै मन्त्रालयले २५ वटा समाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सरकारले यसबारे...


सामाजिक सञ्जाल बन्द भएपनि टिककट र भाइबरसहित ५ एप सञ्चालनमा रहने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, दर्ता प्रक्रिया पूरा नभएका एपहरू क्रमिक रूपमा बन्द गरिनेछन् र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र पुनः सक्रिय गरिनेछ। तर, नेपालमा...


सूचीकरण नभएका सामाजिक संजाल आजैदेखि बन्द, दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार

काठमाडौेँ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाइ निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सूचीकरण नभएका सामाजिक संजाल प्लेटफर्म आजैदेखि नेपालभित्र निष्क्रिय गर्ने पत्राचार गरेको हो । फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको...


यशोदा फुड्समा मजदुर असन्तुष्टः श्रमिक हक अधिकार बेवास्ता, आश्वासनमै सीमित व्यवस्थापन

काठमाडौँ ।  कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिमा कार्यरत मजदुरहरू फेरि एकपटक आन्दोलनमा उत्रिएका छन् । उद्योगमा काम गर्ने कर्मचारीहरूले लामो समयदेखि श्रम ऐनअनुसारको सेवा सुविधा पाउन नसकेको गुनासो गर्दै आएका छन् तर व्यवस्थापन...