आज फलफूल र तरकारीको मूल्य कति? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.९० रुपैयाँ र बिक्रीदर १५३.५० रुपैयाँ तोकिएको छ। त्यसैगरी यस दिन १० जापानिज येनको खरीददर ९.६० रुपैयाँ र...


बजेटअघि कर छली काण्डमा बिवाईडीले बुझायो १९ करोड

काठमाडौँ । चालु आवको बजेट बक्तव्यक्तको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नै विवादमा तानेको विवाईडीले अन्ततः कर छलीको आशंकामा १९ करोड २७ लाख १७ हजार रुपैयाँ धरौटी बापतको रकम दाखिला गरेको छ । बीवाईडी ब्रान्डका ईभीको नेपाली विक्रेता कम्पनी...


नक्कली प्रमाणपत्रमा जागिर, आलिताल–५ की मञ्जु देवी बोहराविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता...


कोरला नाकामा शङ्कास्पद कन्टेनरको रहस्य : ६ छुटे, २ अझै अनुसन्धानमा

काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका आठ वटा कन्टेनरमध्ये राजस्व अनुसन्धान विभागले छ वटा कन्टेनर छाडेको छ । साउन ३० गते मुस्ताङको सदरमुकाम जोमसोमबाट प्रहरीले शङ्कास्पद भन्दै नियन्त्रणमा लिएका ती कन्टेनरमाथि अनुसन्धान गर्दा भन्सार जाँचपासको प्रमाणीकरण भएर...


एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौँ ।  लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो । कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को...


‘शेयर बजारमा लगानीकर्ताको ६ खर्ब डुब्दा अर्थमन्त्री भने चिठ्ठा खेलाउन व्यस्त’

काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू...


सामसङको मनसुन धमाका: टिभी, वाशिङ मेशिन र फ्रिजमा २३ प्रतिशतसम्म क्यासब्याक

काठमाडौँ ।  सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वाशिंग मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर प्रस्तुत गरेको छ। प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने...


नयाँ अवतारमा सुजुकी ब्रेजा: टर्बो इन्जिनदेखि ५–स्टार सुरक्षासम्मको दमदार प्याकेज

काठमाडौँ । नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो। न्यू...


भृकुटीमण्डपमा भोलिदेखि ‘अटोमोबाइलको महाकुम्भ’, स्वर्ण जयन्तीमा नाडाले यसरी गर्दैछ भव्य तयारी

काठमाडौँ ।  नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र बदलिँदो गतिशीलताको भव्य तस्वीर भृकुटीमण्डपमा देखिने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गर्न लागेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स...


लेखापरीक्षण र साधारणसभा लगायत सातबुँदे माग गर्दै राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित

काठमाडौं । सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सातबुँदे माग सहित आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले समयमै लेखापरीक्षण गर्नुपर्ने, लेखापरीक्षण सम्पन्न भएका आर्थिक वर्षका साधारणसभा गर्नुपर्ने, कर्मचारी सम्बन्धी सेवा तथा शर्त अनिवार्य पालना गर्नुपर्ने जस्ता विभिन्न...


असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा १५ र १६ भदौमा आयोजना हुने स्मरणसभामा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्रीसहित...


चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत समेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामाच तीन हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ। १० ग्राम...


हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा सोमबार राति आगलागी भएको छ। राति करिब १ बजेको समयमा कार्यालयको भवनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार गाउँपालिका भवनको लेखा शाखाअन्तर्गत रहेको स्टोरबाट आगो फैलिएको थियो। विद्युत्को तार...


नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार अनिवार्य

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ। टेलिकमले चालु आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता...


आज चार प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज भदौ ८ गतेको मौसम पूर्वानुमान गरेको छ। जसअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ। देशको पहाडी भू–भागका...


आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। यस दिन कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक साढ ९ बजे, पूर्वाधार विकास समितिको बैठक १० बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे, विधायन व्यवस्थापन समितिको बैठक...


यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल गाजर १०० रुपैयाँ, लोकल बन्दा...


टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री गीता चौधरीको प्रतिबद्धता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित ढंगबाट...