सामसङका नयाँ फोल्डेबल फोन र स्मार्टवाच नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ ।  नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ ग्यालेक्सी जेड सिरिज आएको छ। यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका...


नाडा अटो शोमा सुजुकीको विशेष अफर, २ लाखसम्मको नगद छुट पाउने अवसर

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले सुजुकीका विभिन्न मोडल खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज,...


लुकेका ह्यान्डल बने सुरक्षाको जोखिम, चीनबाट झन्डै ३० लाख गाडी फिर्ता गर्दै टेस्ला

काठमाडौँ । विद्युतीय सवारीसाधनमा आधुनिक र आकर्षक देखिन प्रयोग हुँदै आएका लुकेका ढोकाका ह्यान्डल सुरक्षा जोखिमको कारण विवादमा परेका छन्। ढोकाको ह्यान्डल आपत्कालीन अवस्थामा पहिचान गर्न तथा खोल्न कठिन हुने समस्या देखिएपछि चीनमा झण्डै ३० लाखभन्दा बढी सवारीसाधन फिर्ता...


नाडा अटो शोमा अप्रिलियाको नयाँ एसआर १७५, ४ लाख ५६ हजार ५०० रुपैयाँमा बिक्री सुरू

काठमाडौँ ।  नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा अप्रिलियाको पावरफुल स्कुटर एसआर १७५ बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ १७५ एसआरको मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेर...


जेको जे फाइभ प्रो नेपालमा सार्वजनिक, मूल्य ४७ लाख ९९ हजार

काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी जेको जे फाइभको नयाँ भेरियन्ट ‘जे फाइभ प्रो’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडा अटो शोमार्फत जे फाइभ प्रोको बिक्री सुरु गरेको हो । कम्पनीले...


टाटाका चार ईभीले ततायो नाडा : नेक्सन, पञ्च, टियागो र सिएरामा उपभोक्ताको नजर, के छ अफर ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीसाधनले उपभोक्ताको उल्लेख्य ध्यान खिचेका छन् । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकैपटक नयाँ पुस्ताका नेक्सन ईभी रिलोडेड, पञ्च ईभी, टियागो ईभी...


नेपाल भित्रियो लक्जरी चिनियाँ ईभी ‘स्काईवेल बीई११’: ५२० किमीसम्म रेन्ज, कति पर्छ मूल्य ?

काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको...


बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

काठमाडौं । बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात भएको छ। प्रहरीले जनचेतना जगाउँदै जथाभावी बाटो नकाट्न र आकाशे पुलबाट मात्र बाटो काट्न भनेपछि एकजना युवकले आक्रोशित भएर ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् । प्रहरीलाई हातपात गर्ने जुम्ला...


एक हजार २२७ पत्रकारको दुर्घटना बीमा शुभारम्भ, जोखिमपूर्ण पेशामा सुरक्षाको आधार बन्ने विश्वास

काठमाडौं । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेशभर कार्यरत पत्रकारहरूको पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेको छ। महासंघ कोशी प्रदेशद्वारा होटल रुबिजमा आयोजित विशेष कार्यक्रममा बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको...


व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर अवस्थामा छः अध्यक्ष अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै निजी क्षेत्रको कमजोर मनोबल सुधार गर्न सरकारले स्पष्ट रणनीतिसहित अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले पछिल्लो समय बजारमा शिथिलता देखिएको...


टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोबाट सिएरा ईभीको बुकिङ लिन थालेको हो । कम्पनीले हालसम्म एसयूभीको आधिकारिक मूल्य सार्वजनिक...


वर्षदिनमा दुई हजार ७०७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए, ७८ हजार घाइते

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४४ हजार ५२९ वटा सवारी दुर्घटना भएको छ भने उक्त सवारी दुर्घटनामा परी २ हजार ७०७ जनाले ज्यान गुमाउँदा ४७ हजार ५५३ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार...


अर्थमन्त्री वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्ने भएका छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । छलफल अर्थ मन्त्रालयको सभाहलमा...


आज सुनचाँदीकै मूल्यमा गिरावट, अब प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ र चाँदी...


अटोमोबाइल क्षेत्रलाई रोजगारी र आत्मनिर्भरताको आधार बनाउनुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्रलाई देशको आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा...


निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ, अटो क्षेत्र विलासिताको वस्तु होइनः नाडा अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको पूर्वाधार विकास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताएका छन्। उनले काठमाडौंमा ठूलो सभा हल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्नेमा जोड दिए।...


राष्ट्रिय बीमा कम्पनीद्वारा चौथो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ।...


जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १० घाइते

काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन् । भदौ ८ गते सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै...


आज तीन प्रदेशमा भारी वर्षा र मधेशमा हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ। त्यस्तै देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र बाग्मती, गण्की...


भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो शुरू, दुई सयभन्दा बढी स्टल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आज भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ। नाडाको ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण...