एक करोड १० लाख अबैध रकमसहित सानो भर्‍याङबाट दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँसहित सानो भर्‍याङबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले धादिङको निलकण्ठ नगरपालिका–२ घरकी २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ अबैध रकमसहित नियन्त्रणमा...


राष्ट्रिय मानव अधिकार आयोगको आग्रह : शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्न सबै पक्ष जिम्मेवार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न,...


११ देशका राजदूत फिर्ता प्रकरण: सर्वोच्चले माग्यो सरकारसँग कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतहरूलाई फिर्ता गर्ने निर्णयको कारण स्पष्ट गर्न आदेश जारी गरेको छ । राजदूतहरू फिर्ता गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद...


स्वस्तिक एग्रो ईण्डष्ट्रिजको विशेष साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

काठमाडौं । स्वस्तिक एग्रो ईण्डष्ट्रिज लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कार्तिक ८ गते शनिवार एग्रोको फार्म मै सभा सम्पन्न भएको हो । कम्पनीको कुल शेयरधनीहरुको ९५ प्रतिशत भन्दा बढि शेयरधनीको उपस्थितीमा सभा सम्पन्न भएको कम्पनीले जनाएको छ।...


प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार, गुप्ता-गौतमको शपथसँगै १० सदस्यीय सरकार गठन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार दुई मन्त्री थपिएपछि १० सदस्यीय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ...


नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि कारोबार निकै न्यून रहेको छ । आज...


तीन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यात ८९.६४ प्रतिशत बढ्यो, आयात ४ खर्ब ८६ अर्ब

काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि असाेज मसान्तसम्म कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रूपैयाँ बराबरको व्यापार भएको छ, जुन गत वर्षको...


सूर्यज्योति लाइफद्वारा असोजमा ३ करोड बढी बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा तीन करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै असोज महिनामा ११२ वटा बीमा दावी भुक्तानी बापत उक्त दावी भुक्तानी गरेको जानकारी...


बीमा र वित्तीय प्रणालीले नसमेटेको जेन–जी आन्दोलनको क्षति सरकारले व्यहोर्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोज आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक...


ठेकेदारले अलपत्र पारेका सिँचाइका १२ ठेक्का रद्द, सडकका ४० पनि अन्त्यको प्रक्रियामा

काठमाडौं । ठेक्का सम्झौता गरेर वर्षौँदेखि काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्तिमा सरकारले कठोर कदम चाल्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायहरूले १२ वटा सिँचाइ तथा ४० वटा सडक र पुल निर्माणका रुग्ण ठेक्का अन्त्य गर्ने...


प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्दै, चार मन्त्रिको शपथ २ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएकी छन् । उनले चार जना मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्न लागेको जनाएको छ । प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्रीमा नियुक्त...


सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ ।...


नेपालमा जताततै सम्भावना देख्छु, लगानीमैत्री वातावरण बन्दैछ : महासंघ अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हरेक क्षेत्रमा सम्भावना र अवसर नै अवसर रहेको बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले नेपाल जस्तो सम्भावना अन्यत्र कतै नदेखिएको स्पष्ट पारे ।...


भैरहवामा पुनः उडान शुरू गर्दै थाइ एयर एशिया

काठमाडौं । थाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुनःउडान शुरू गर्ने भएको छ । आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा...


कांग्रेस नेता खुमा आर्यालको युनिभर्सल मेडिकल कलेजमा श्रम शोषण, नर्सहरु आन्दोलनमा

बुटवल । नेपाल कांग्रेसका नेता खुमा अर्यालको मुख्य लगानी रहेको युनिभर्सल मेडिकल साईन्स शिक्षण अस्पताले चिकित्सकहरुमाथि व्यापक श्रम शोषण गरेपछि चर्को विरोध भइरहेको छ । तिहारको समयमा पनि नर्सहरुले दैनिक रुपमा श्रम शोषणको अन्त्य र न्यूनतम् ज्याला माग गर्दै...


भारतको हैदरावादमा बसमा आगलागीः १० जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य केही यात्रु घाइते भएका छन्। कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी हुँदा दुर्घटना भएको थियो । बसमा ४२...


सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षीय...


शुक्रबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...


भोजपुरमा फूल उत्पादन घट्दा माग उच्च

काठमाडौं। यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा...


कस्तो छ भाइटीकाको दिन मौसम ?

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका लगाएर देशभर उल्लासपूर्वक मनाइँदैछ। मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको...