आर्थिक तथ्याङ्क सुदृढीकरणमा उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुराउने उद्देश्यले एक समझदारी भएको छ । देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि...


अटो क्षेत्र सुधारका लागि नाडाले राख्यो अर्थमन्त्री डा.वाग्ले समक्ष ३६ बुँदे सुझाव

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त...


‘बिचौलिया’ भन्दै धरपकड गरिएपछि लेखापढी व्यवसायी ‘पेन डाउन’ आन्दोलनमा

काठमाडौँ । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको आरोप लगाउँदै लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरूले विरोध कार्यक्रम सुरु गरेका हुन् । सोमबार (चैत २३) जारी विज्ञप्तिमा एसोसिएसनले भूमि सुधार...


प्रतिनिधि सभाबाट तीनवटा अध्यादेश स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाबाट मतदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत...


प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। सोमबारको बैठकमा सभामुख अर्यालले समितिका सदस्यहरूको नाम सार्वजनिक गर्दै जानकारी दिएका हुन्। सभामुख अर्यालले समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल...


गण्डकीको यातायात मन्त्रालयका लेखा अधिकृत पौडेलले ६ करोड अवैध सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर

काठमाडौँ ।  गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...


सार्वजनिक खरिदमा ढिलाइ गर्ने आठ कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले चैत २२ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको...


चन्द्र ढकाल–हेमराज टीमबाट ४ वटा प्रदेश अध्यक्ष निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका...


एससीटी र सिटी टेक साझेदारीले ‘फिनपोस’मार्फत बहु-कार्ड र स्मार्ट क्यूआर सेवा विस्तार

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुने...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


बजारमा भारी गिरावट आएपछि लगानीकर्ताहरु सडकमा: रास्वपा कार्यालयमा धर्ना, हेर्नुहोस् तस्बिर

काठमाडौँ । पुँजी बजारमा लगातार अस्वभाविक गिरावट भएपछि शेयर लगानीकर्ताहरुले प्रदर्शनमा उत्रिएका छन्। आइतबार मात्रै बजार १०५ अंकले घटेपछि लगानीकर्ताहरु त्रसित भएका हुन्। लगानीकर्ताहरु आज दिउँसो करिब ३ बजे सिंहदरबारको पूर्वी गेटमा आएर प्रदर्शन गरेका थिए। उनीहरुले प्रतिनिधि बोकेर...


व्यवसायी सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा पेस गरेको हो ।...


शंकर ग्रुपका अध्यक्ष अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा आइतबार छाडेको जनाएको हो। यही प्रकरणमा उनका छोरा तथा शंकर ग्रुपका...


ललितपुरको नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ

काठमाडौं । ललितपुरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने बिचौलियामाथि प्रहरीले कारबाही तीव्र पारेको छ। यस क्रममा ३२ जना बिचौलिया पक्राउ परेका छन्। ललितपुरको लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा सेवा प्रक्रियामा...


हुथीसँग क्लस्टर बम !, शान्ति सेनाको आक्रमणमा काठमाडौंको मौनता रहस्यमय !

काठमाडौं । यमनको विद्रोही समुहले इजरायलमाथि क्लस्टर बम हानेको पुष्टि भएको छ । यसँगै मध्यपूर्वको युद्ध कैयौं गुणा भयानक मोडमा उभिन पुगेको छ । उक्त युद्धमा लाखौं नेपालीहरु असुरक्षित हुन पुगेका छन् । उता, लेबनानको शान्ति मिसनमा खटिएका संयुक्त...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका मध्यनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गेको हो । भोलि चैत २३ गतेदेखि लागू हुने...


दुई परियोजनाका लागि सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने

काठमाडौं । सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई परियोजनाका सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट...


हप्तामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । अब एक साताामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्न नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा  शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित...


सामसङले ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक गर्दै, अफर सहित प्रि–अर्डर खुला

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारका लागि सार्वजनिक गर्दै प्रि–अर्डर खुला गरेको छ। कम्पनीका अनुसार यी दुई स्मार्टफोन आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर सुविधासहित बजारमा...


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अपरान्ह १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकको एजेन्डा अहिलेसम्म खुलाइएको छैन।