नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘हामी ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन,...


सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल: नापी अधिकृतविरुद्ध करिब ६ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा मिलाउने काममा संलग्न नापी अधिकृतविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२...


प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ६ देशका नेता भेट्ने, द्विपक्षीय वार्ता समेटिने योजना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको अवसरमा ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई जानकारी दिँदै भदौ १४ गते चीन प्रस्थान गर्दै सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा...


नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको ३२ औं प्रहरी निरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...


दशैं–तिहारमा पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सको ३०% सम्मको विशेष छूट अफर

काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार...


एकैचोटी १२२ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैचोटी १२२ जना उपसचिवहरुको सरुवा गरेको छ । सरकारले देशका सम्पूर्ण स्थानीय तहहरुमा निमित्त अधिकृतको अन्त्य गर्ने उद्देश्यले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो । नयाँ मन्त्रीको रुपमा भगवति न्यौपाने आएसँगै...


भृकुटीमण्डपमा सुरु भयो ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, ५० भन्दा बढी स्टल

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार प्रदर्शनीको उद्घाटन गर्दै विभिन्न स्टलहरूको अवलोकनसमेत गरेका छन्। मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड...


सुनको मूल्यले बनायो रेकर्डः प्रतितोला दुई लाख ६०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले इतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले बढेर तोलामा दुई लाख माथि पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६००...


बिहीबारदेखि मान्डु हाइड्रोपावरबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु

काठमाडौं । मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि विद्युत् उत्पादन पुनः थालिएको हो। पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो । ‘बिहीबारदेखि...


आशिका तामाङ दोषी ठहर: सुनायो कैद सजाय

काठमाडौँ । भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै पाँच-पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूलाई सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने कार्यमा...


काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण

काठमाडौं । प्रतिकूल मौसमका कारण बुद्ध एयरको सुर्खेततर्फ उडेको जहाज नेपालगञ्ज डाइभर्ट भएको छ। बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत जाने क्रममा उडान नम्बर १३७ को जहाजलाई वीरेन्द्रनगरमा अवतरण गर्न सकिने अवस्था नबन्दा दाङको तुलसीपुर आकाश हुँदै नेपालगञ्जतर्फ मोडिएको...


वडाको भवन निर्माणमा ३६ लाख झ्वाम, अधिकृतसहित ८ जना अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–६, ९ र १० नम्बर वडाको कार्यालय भवन निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती,...


मंसिरमा सुदूरपश्चिम लगानी सम्मेलनः घरेलु उत्पादन र निर्यात वृद्धिमा केन्द्रित अन्तरक्रिया सम्पन्न

काठमाडौं । आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ । उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका...


इतिहासमै बढी विद्युत् निर्यातः नेपालले दैनिक ११३० मेगावाट निर्यात

काठमाडौं । नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ। यो दर निरन्तर कायम रह्यो भने नेपालले...


अदालतको आदेशः अर्घाखाँची-जगदम्बा सिमेन्टसहितका दर्जनौ उद्योग सार्नु पर्ने, कस्तो पर्छ असर ?

काठमाडौं । लुम्बिनी क्षेत्रमा रहेका प्रमुख उद्योगहरू दुई वर्षभित्रै स्थानान्तरण गर्नुपर्ने भएको छ । लुम्बिनी संरक्षणका लागि बनेको पर्खालको १५ किलोमिटर भित्रका प्रदूषणकारी उद्योगलाई सार्न सर्वोच्च अदालतले आदेश दिएको हो । गोयन्का सिमेन्ट, सिद्धार्थ सिमेन्ट, कैलाश सिमेन्ट, श्रीराम सिमेन्ट,...


लगानी बोर्ड र जि-फिलोसबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट अध्ययनमा समझदारीपत्र

काठमाडौँ ।  नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। समझदारीपत्रमा लगानी बोर्डको...


लागत–प्रतिफल मूल्याङ्कन नगरी बैंकमा परियोजना थपिँदा समस्या बढेको अर्थमन्त्री पौडेलको टिप्पणी

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाबद्ध विकासलाई सार्थक बनाउन विकासका आवश्यकताअनुसार स्रोत परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । पूर्व योजनाकारमञ्च नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस...


अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट, के विषयमा भयो छलफल ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति...


फोनपे र साझेदार बैंकहरूद्वारा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूमाझ क्यासब्याक योजना सुरु

काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरू – सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा...


आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्राप्त गरेको हो । राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका...