मौसममा फेरबदल: पहाड र हिमालमा वर्षा, तराईमा हावाहुरीको जोखिम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। महाशाखाका...


तेलको मूल्यमा फेरि झड्का: पेट्रोल २०२, डिजेल १८२ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। भारतबाट हरेक १५ दिनमा प्राप्त हुने नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। नयाँ समायोजित मूल्य अनुसार अब...


ब्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।


बालेन नेतृत्वको नयाँ सरकारले देशको बागडोर सम्हाल्दा कस्तो छ आर्थिक अवस्था ?

काठमाडौँ । राजनीतिक अस्थिरताबाट थिचिएको नेपालले लामो समयको प्रतिक्षापछि स्थिर सरकार पाएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाई सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । एउटै पार्टीको...


घट्यो महङ्गी, उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (विपीसीआई) ३.६२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यो ३.७५ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत,...


आठ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । आठ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो...


विश्वशान्तिको सन्देश बोकेको ‘२१औं मैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम हेटौंडामा हुने

काठमाडौं । ‘२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म अध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा आयोजना हुने भएको छ। कार्यक्रम आगामी चैत २६ देखि ३० गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको हो । कार्यक्रममार्फत...


संविधानमा राजसंस्था फर्काउन र हिन्दु राष्ट्र घोषणा गर्न संसदमा ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना आवश्यक रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद शाहीले नेपाल कुनै एक दल वा...


‘एमसीसी खारेज, सीमा सुरक्षामा सेना र सांसद सम्पत्ति छानबिन हुनुपर्छ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । बिहीबार संघीय संसदको पहिलो बैठकमा बोल्दै सांसद साम्पाङले सरकारलाई असमान प्रकृतिका सबै व्यापारिक तथा सहयोग सम्झौताहरू पुनरावलोकन गरी आवश्यक...


राजनीतिक नियुक्ती लिएका सबैलाई स्वेच्छिक रुपमा राजिनामा गर्न रवि लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र एमाले अनि माओवादी पार्टीहरुको कोटामा विगतका सरकारबाट राजनीतिक नियुक्ती लिएका सबैलाई राजिनामा गर्न चेतावनी दिएका छन् । आज बसेको प्रतिनिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘संविधान...


व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्टलाई पक्राउ परेका छन् । सिआईबिले बिहिबार भट्टलाई नियन्त्रणमा लिएको हो । भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका...


राजस्व चुहावट रोक्न उच्चस्तरीय छलफल, ‘अब लक्ष्य भेटियो मात्र होइन, लक्ष्य नाघेको नतिजा चाहिन्छ’

काठमाडौँ। नयाँ सरकार गठन भएलगत्तै राजस्व चुहावट नियन्त्रण गर्ने उच्चस्तरीय प्रयास तीव्र बनाइएको छ। अर्थ मन्त्रालयमा बिहीबार बिहान बसेको बैठकमा मुख्य रूपले सीमा नाकाबाट हुने अवैध आयात र आन्तरिक रूपमा हुने राजस्व छली नियन्त्रणमा कसरी प्रभावकारी कदम चाल्न सकिन्छ...


सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न सरकारको निर्देशन

काठमाडौँ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम राख्न र सूचना प्रवाहलाई एकरूप तथा पारदर्शी बनाउने उद्देश्यले सरकारी सञ्चार माध्यममार्फत मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। कार्यालयले चैत १८ गते गरेको सचिवस्तरीय...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज भने सुनको मूल्य घटेको छ । केहि दिन देखि उकालो लागि रहेको सुनको मूल्य आज तोलामा तीन हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४...


राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न अर्थमन्त्री वाग्लेले बोलाए उच्चस्तरीय बैठक

काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनसँग...


इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ। स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर...


आजदेखि सङ्घीय संसदको अधिवेशन, चैत २२ गते सभामुख चयन गरिने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरू हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे एकसाथ बस्नेछ। प्रतिनिधि सभाको बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रिय सभाको बैठक...


आजदेखि एसईई परीक्षा, एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । आजदेखि शुरू भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने गरी आवश्यक तयारी अघि बढाएको...


सुनसरीमा सेवाग्राहीलाई छिटो कामको बहानामा बिचौलिया पक्राउ, १७ जना नियन्त्रणमा

काठमाडौँ । सुनसरीका मालपोत र यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मालपोत कार्यालय परिसरबाट १३ जना र इटहरी उपमहानगरपालिका-१० स्थित कोशी प्रदेश यातायात व्यवस्था कार्यालय परिसरबाट...


गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग

काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक...