पूर्वीचौकी गाउँपालिकामा भाडभैलो: ४७ बुँदे मागसहित युवाहरुको तालाबन्दी, अध्यक्षमाथि अनियमितताको प्रश्न
धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिकामा आज भाडभैलो मच्चिएको छ । पालिका क्षेत्रभित्र सक्रिय युवा समाज र जेन-जी समूहले ४७ बुँदे माग राख्दै गाउँपालिकासँग गरेको छलफल निष्कर्षविहीन भएपछि कार्यालयमै तालाबन्दी भएको हो । युवाहरुले असोज २८ गते गाउँपालिकालाई प्रतिवेदनसहित ४७...
मन्त्री घिसिङ र जर्मन राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको...
इन्ड्राइभद्वारा भाग्यमानी १० ग्राहकलाई ‘इलेक्ट्रीक’स्कुटर पुरस्कार प्रदान
काठमाडौं । राइड–सेयरिङ एप इन्ड्राइभले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको छ । संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै...
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, १ लाख ८६ हजार रुपैयाँ बरामद
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ काभ्रे र कञ्चनपुरमा गरी १८ जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ८६ हजार नगद र ३१ बुक तास बरामद गरेको छ। काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाँटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको...
माग घट्दै, ऋण दबाब बढ्दै: शालिमार सिमेन्ट वित्तीय संकटको किनारमा
काठमाडौँ । केहि वर्षअघि गुणस्तरहीन सिमेन्ट बजारमा ल्याएको भन्दै कारबाहीमा परेको नेपाल शालिमार सिमेन्टको वित्तीय अवस्था लगातार गिरावटमा रहेको छ । कम्पनीले गुणस्तरहीन सिमेन्ट बिक्री गरे यता व्यापार निरन्तर घट्दो क्रममा रहेको छ भने ऋणको भार अत्यधिक बढी रहेको...
प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् । नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गरेको अनुभव छ । बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन्...
वासिङ्टनमा अर्थमन्त्री खनालको सक्रियता: अमेरिका, साउदी, जापान र आईएमएफसँग लगानी छलफल
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते विभिन्न अमेरिकी उच्च अधिकारी र दातृ निकायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। अर्थमन्त्री खनालले...
सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेका सभामुखका प्रेस सल्लाहकार...
भोटेकोशी परियोजना सम्बन्धी भ्रम नफैलाउन आग्रह, निःशुल्क सेयर दिने सहमति नभएको कम्पनीको स्पष्टीकरण
काठमाडौं । भोटेकोशी पावर कम्पनी प्रा.लि. र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच निःशुल्क सेयर दिने सहमति भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो समाचारहरू असत्य र भ्रामक भएको...
आज सुनको मूल्य ऐतिहासिक उचाईमा, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको...
काठमाडौं जिल्ला प्रशासनमा आजदेखि राहदानी सेवा दुई ‘सिफ्ट’मा सञ्चालन
काठमाडौं । आगजनीका कारण केही समयदेखि अवरुद्ध रहँदै आएको राहदानी आवेदन सेवा आजदेखि पुनः सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा राहदानी आवेदन सेवा सञ्चालन...
जेन जी आन्दोलन चर्किने संकेतपछि आन्तरिक तयारीमा सेना, सुदूरपश्चिम पृतनाले सैनिकलाई गरायो ब्रिफिङ
धनगढी । जेन जी आन्दोलन थप चर्किन सक्ने संकेतदिदै नेपाली सेनाले देशभर आन्तरिक तयारी सुरु गरेको छ । राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव बढ्दै गएको आकलन गर्दै सेनाले आफ्ना सबै पृतनाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । जंगी...
स्वास्थ्य बीमा बोर्डले गर्यो यी ९ वटा निर्णय, बिरामी रेफरमा सहजीकरण
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत...
महङ्गीदर १.८७ प्रतिशत मात्र छः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी दर घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।...
शोधान्तार स्थिति साढे एक खर्बबढी बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनाको अवधिमा मुलुकको शोधान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणले यस्तोे देखाएको हो । केन्द्रिय बैंकका अनुसार अघिल्लो...
विदेशी विनिमय सञ्चिति करिव २९ खर्ब, १६ महिनाको आयात धान्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भएको हो ।...
दुई महिनामै साढे तीन खर्ब रेमिट्यान्स भित्रियो, भदौमा ३३ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा अमेरिकी...
गुडिरहेको बेला सडकमा नै जल्यो फोर्ड ब्रान्डको गाडी, गुणस्तरमाथि गम्भीर प्रश्न
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार दुर्घटना र आगजनीको घटनामा फस्दै आएको फोर्ड कम्पनीका सवारी साधन अब नेपालमा पनि उपभोक्ताका लागि जोखिमको प्रतीक बन्दै गएका छन् । गुणस्तरहीन निर्माण, सुरक्षात्मक कमजोरी र इन्जिनसम्बन्धी समस्याले गर्दा फोर्डका गाडीहरू नेपाली सडकमा पनि...
सुध्रिदैनन् भ्रष्टाचार गर्ने बानी बसेका कर्मचारी, धुलिखेल मालपोतका खरिदार दुई लाखसहित पक्राउ
काठमाडौं । काभ्रेको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस...
तीनकुनेमा राति भयानक मोटरसाइकल दुर्घटना, कैलालीका समिर चौधरीको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गत राति मोटकर साइकल ओभरस्पीड भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा ६८प ४१५३ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा...




















