सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप–वेबसाइट बन्द

काठमाडौँ । अनलाइन सट्टेबाजी नियन्त्रणमा सरकारले कडाइ गरेसँगै सात हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरिएको छ। शासकीय सुधार कार्यसूची कार्यान्वयनको क्रममा नेपाल दूरसञ्चार प्राधिकरण ले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी डिजिटल प्लेटफर्महरूमा व्यापक...


डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ। रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्। आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको थियो । बैठक सुरु...


बाजुराको रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी अन्धकारमा

काठमाडौँ । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षा वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट...


एक सातामै आक्रामक एक्सनमा अर्थमन्त्री वाग्ले, नीतिगत सुधारदेखि राजश्व कडाइसम्म तीव्र पहल

काठमाडौँ । स्वर्णिम वाग्ले नेतृत्वमा अर्थ मन्त्रालयले नयाँ गति लिएको संकेत देखिएको छ । पद तथा गोपनीयताको शपथ लिएर मन्त्रालय सम्हालेको एक साताभित्रै अर्थमन्त्री डा. वाग्लेले नीतिगत, संरचनागत तथा कार्यान्वयनमुखी निर्णयहरू गर्दै सक्रियता देखाएका हुन् । पदबहाली लगत्तै उनले...


सुनको मूल्य आज पनि स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार समेत सुनको मूल्य स्थिर रहेको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको हो । यता, चाँदीको...


वीरगन्ज नाकाबाट ४९७ विद्युतीय कार आयात, ९६ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । वीरगन्ज भन्सार कार्यालय मार्फत चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्यका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको...


इरान युद्धमा डोनाल्ड ट्रम्पकै हालत पञ्चर, इरानको चेतावनीले मध्यपूर्व आतंकित

काठमाडौं । हौसिएर इरान युद्धमा होमिएका डोनाल्ड ट्रम्प यतिबेला निकै अप्ठेरो अवस्थाको सामना मात्रै गरिरहेका छैनन्, हालत नै पञ्चर भएको छ । सो तथ्य अमेरिकी सञ्चार माध्यम सिएनएनले समेत स्वीकार गरेको छ । सिएनएनले आफ्नो विश्लेषणात्मक समाचारमा आरोन ब्लाके...


विद्युत् नीति बनाउन सरकार सक्रिय, दीर्घकालीन सुधारमा जोड दिइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ विद्युत् नीतिको तयारीलाई अघि बढाउँदै आन्तरिक छलफल शुरु गरेका छन्। उनले विद्युत् नीति बनाउँदा केवल विद्युत् उत्पादनको विषय मात्र नभई समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत र संस्थागत सुधार, ऊर्जा...


हेर्न नमिल्ने वा समय अभावले अब इजलास रोकिंदैनः कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासमा वर्षौंसम्म मुद्दा अल्झिने अवस्था अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन्। उनले अब ‘हेर्न नमिल्ने’ वा ‘समय अभाव’ जस्ता कारण देखाएर इजलास स्थगित गर्ने पुरानो अभ्यास हटाउँदै न्याय...


सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उसपभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुखका लागि मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। नेपालको संविधान अनुसार...


श्रम कानुन उल्लङ्घन गर्ने दुई उद्योगको खाता रोक्का

काठमाडौं । श्रम तथा रोजगार कार्यालयले श्रम कानुन उल्लङ्घन गरेको दुई उद्योग-प्रतिष्ठानको खाता रोक्का गरेको छ। कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनको क्रममा उक्त कदम चालिएको हो। कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार, विभिन्न होटल र उद्योग प्रतिष्ठानमा कार्यरत २० बालबालिकालाई उद्धार...


शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ । बिहिबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको हो । चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार...


बजाजको नयाँ वर्ष विशेष योजना: क्युआर स्क्यान गर्दै स्मार्ट वाच र नगद पुरस्कार जित्ने अवसर

काठमाडौं नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित...


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरको राजीनामा स्वीकृत

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले दिएको राजीनामा स्वीकृत भएको छ । चैत ६ गते संचालक समितिको सदस्य तथा अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीले स्वीकृत गरेको हो । कम्पनीले मोरले गरेको योगदानको उच्च मूल्यांकन गर्दै कदर...


गृहमन्त्रीद्वारा जेनजी घाइतेसँग भेटे, पूर्व सांसद शर्मालाई भने, ‘सहितको परिवारको आँसु पुछिदिनुभएको छ’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन्। बिहिबार करित राति १० बजे मन्त्री गुरुङ अस्पताल पुगेका हुन् । उक्त अस्पतालमा घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् ।...


फेसबुकमा नक्कली खाता खोली ९० लाख ठगी, ५० वर्षीया महिला पक्राउ

काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्ने व्यक्ति लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएकी ५० वर्षीया वनकुमारी गुरुङ हुन्। गुरुङले फेसबुकमा नक्कली खाता...


सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्नु, संलग्न भए कानुनी कारबाही हुन्छः ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट र प्लेटफर्म सञ्चालन नगर्न पुनः सचेत गराएको छ। ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले गैरकानुनी क्रियाकलाप नगर्न र नगराउन सबैमा अनुरोध गरेका हुन् । त्यस्तो क्रियाकलाप फेला परे उपकरणसमेत जफत हुने...


नेपाल प्रहरीद्वारा प्राविधिक पदमा भर्ना खुला, इन्जिनियरिङदेखि स्वास्थ्यसम्बन्धी क्षेत्रका लागि अवसर

काठमाडौँ ।  नेपाल प्रहरीले प्राविधिक तर्फ ४०० भन्दा बढी पदमा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा आवेदन आह्वान गरिएको हो । इन्जिनियरिङ क्षेत्रमा कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल,...


निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा को-को ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरेका हुन् भने लामाले ४१३ मत प्राप्त गरे। निर्वाचित अध्यक्ष...


फलफूल तथा तरकारी किन्न जानु अघि हेर्नुहोस् आजको मूल्य सूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ। आलु रातो प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बिक्री हुँदा औसत १७...