रौतहट जिल्ला अदालतमा अख्तियारको छापा, एक जना घुस लिँदै गर्दा पक्राउ

काठमाडौँ । रौतहट जिल्ला अदालत गौरमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । सिंहले अदालतको फैसला कार्यान्वयन गरी जग्गा फुकुवा...


वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क तोकिएभन्दा बढी नलिन अनुरोध

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अभिमुखीकरण तालिमका लागि तोकिएभन्दा बढी शुल्क नलिन सचेत गराएको छ । विभागले सूचना जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि...


राष्ट्रिय प्रसारण ग्रिड सचिवमा नक्कली प्रमाणपत्रसहित नियुक्ति, पोख्रेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा नक्कली शैक्षिक तथा अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति पाएका राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, कम्पनी सचिवको पदका लागि कानुन विषयमा स्नातक...


काठमाडौंका यातायात कार्यालयमा बिचौलिया पक्राउ, लाखौं नगद र बिलबुक बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने नाममा अनावश्यक हैरानी दिने र सेवा प्रवाहमा अवरोध पुर्‍याउने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका...


डोटीको विकास एजेन्डा बोकेर खड्काले राखे प्रधानमन्त्रीसमक्ष १२ माग, जलविद्युत् र सडक प्राथमिकतामा

काठमाडौँ । भरत बहादुर खड्काले डोटी केन्द्रित समस्याहरू समाधानका लागि बालेन्द्र शाह समक्ष १२ वटा महत्वपूर्ण माग प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलका लागि बोलाएको बैठकमा खड्काले डोटी जिल्लाको विकास, पूर्वाधार विस्तार, कृषि, पर्यटन तथा सेवा...


ओली पक्राउविरुद्ध एमालेको देशव्यापी शक्ति प्रदर्शनः चैत २४ देखि आन्दोलन, वैशाख १२ विशाल सभा

काठमाडौँ । केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो । महासचिव शंकर पोखरेल का अनुसार...


सीमा क्षेत्रमा गस्ती कडा बनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमसँग छलफल गरेका छन् । आज आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी रणनीति तय गर्न बैठक छलफल भएको हो । बैठकमा विशेषगरी सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक पूर्वतयारी,...


सामसङ नेपालको नयाँ वर्ष अफरः ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा सामसङ नेपालले “स्मार्ट घर, स्मार्ट सुरुवात” नामक विशेष अफर सार्वजनिक गरेको छ। यो योजना अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ। यस अभियानमार्फत ग्राहकहरूले नयाँ टिभी र घरायसी उपकरणहरूमा आकर्षक छुट,...


खाद्य प्रविधि विभागका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायक सन्जय चौधरीलाई अनुगमन तथा निरीक्षण शाखा काठमाडौंको टोलीले ३० हजार रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले उद्योग नवीकरणको प्रयोजनका लागि सेवाग्राहीसँग...


दार्चुलामा अनुगमनमा गएका कर्मचारी सवार जीप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखाला क्षेत्रमा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जलस्रोत...


एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुनेगरी ढुंगानालाई अध्यक्षमा मनोनयन गरेको हो ।


सुनको मूल्यमा उच्च वृद्धि, मंगलबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा छ हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...


अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीईओमा आजदेखि लागु हुनेगरी भट्टराईलाई नियुक्त गरेको हो ।


लगानीमैत्री वातावरणमार्फत समृद्धिको रोडम्याप प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बलियो सरकार बनेसँगै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसर सिर्जना भएको बताएका छन्। नेपाल उद्योग परिसंघसँग हिजो साँझ भएको भेटघाटमा उनले जनतामा ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै वर्तमान समयलाई देशको...


आज महावीर जैनको जन्मजयन्ती मनाइँदै

काठमाडौं । जैन धर्मका २४औं तीर्थंकर महावीर जैनको २६२५औं जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन मनाइँने यो पर्वका अवसरमा नेपाल, भारतलगायत विश्वभरका जैन समुदायले पूजा, प्रवचन, शोभायात्रा, दान तथा सेवामूलक...


निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच दुर्घटना घाइतेको उपचारसम्बन्धी सम्झौता

काठमाडौं । निजामती कर्मचारी अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच घाइते तथा दुर्घटनापछि हुने बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका तर्फबाट मेडिकल डिभिजन विभाग प्रमुख डा. दिपक पौडेल र...


संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस निर्णयलाई अनुमोदन गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिँदै भने, ‘संविधान संशोधन बहसपत्र...


चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन चैत १९ गते दिउँसो २ बजे आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री...


बीमितलाई विभेद नगर्न स्वास्थ्य बीमा बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमित नागरिकहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती र विभेद गर्ने स्वास्थ्य संस्था तथा सेवा प्रदायकहरूलाई तत्काल सचेत गराएको छ। बोर्डले यस्ता व्यवहार तत्काल रोक्न नभए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको हो । पछिल्लो समय केही...


प्राथमिकतामै आधारित बजेट: अधुरा योजना बाहिरिने, चार मन्त्रालयका कार्यक्रममाथि सूक्ष्म समीक्षा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रियाअन्तर्गत चारवटा मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि राष्ट्रिय योजना आयोगमा छलफल गरिएको छ । अर्थ मन्त्रालयको समन्वयमा आयोगले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा...