सरकारी ठेक्का लिएर गतिलो काम नगर्ने ११ कम्पनी कालोसूचीमा (सूचीसहित)
काठमाडौं । सरकार योजना तथा ठेक्का लिएर समयसीमाभित्र काम नगर्ने ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । कालोसूचीमा परेका...
गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना
काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई...
अटो शो २०२५ ऐतिहासिक बन्यो, नयाँ नाडा बनाउन कसैले सक्दैन: अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई ऐतिहासिक अटो शो भएको बताएका छन्। आइतबार सम्पन्न समापन कार्यक्रममा सम्बोधन गर्दै उनले यो पटकको अटो शोले नयाँ कीर्तिमान बनाएको र यसलाई आफ्नो ठूलो...
विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब, १५ महिनाको आयाता धान्ने
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो...
सवा १७ खर्ब रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा उत्साह, एकै वर्षमा १९ प्रतिशतको वृद्धि
काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी...
साउन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यातमा ९५% भन्दा बढी वृद्धि
काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा पहिलो महिनामा ठूलो वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को साउन महिनामा आयात करिब १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही महिनाको तुलनामा ११.४२ प्रतिशतले बढेको हो। त्यसैगरी,...
अनुदान भुक्तानीको माग गर्दै उखु किसान आन्दोलित
काठमाडौं । अनुदान भुक्तानीको माग गर्दै देशका विभिन्न स्थानका किसानहरु आन्दोलित बनेका छन् । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका हुन्। उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक...
दशैं–तिहारमा एमजी गाडी खरिदमा ४ लाखसम्म छुट, निःशुल्क इन्स्योरेन्स र चार्जर सुविधा
काठमाडौं। नेपालमा एमजी गाडीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडेलहरू एमजी ४ इभी, एमजी कमेट इभी, एमजी...
चीनको प्रख्यात अक्वेल ब्रान्ड नेपाल प्रवेश, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता
काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल...
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र
काठमाडौं । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको...
नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै, पाँच दिनमै करिब डेढ लाख दर्शकको ऐतिहासिक सहभागिता
काठमाडौँ। पाँच दिनदेखि निरन्तर रूपमा भव्यता र आकर्षणका साथ चलिरहेको नाडा अटो शो २०२५ आज समापन हुँदैछ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजार र प्रविधि क्षेत्रलाई ऐतिहासिक उपलब्धिमा पुर्याएको छ । भदौ ७ गतेसम्म मात्र १ लाख ४९...
उकाशियो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।...
नेपाली सेनाले निर्माण गरेको आयोजनामा शतप्रतिशत प्रगति
काठमाडौं । रक्षा मन्त्रालयका अनुसार नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त सडक तथा पूर्वाधार आयोजनाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार प्रगति हासिल गरेका छन्। कोशी, कर्णाली, महाकाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनासहितका योजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत काम...
दिल्पेश्वर स्पोटर्स क्लबद्वारा तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना, प्रथमलाई एक लाख ११ हजार नगद पुरस्कार
काठमाडौँ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोटर्स क्लबले तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । शनीबार क्लबले पत्रकार सम्मेलन गरी आगामी असोज महिनामा हुने क्रिकेटबारे सम्पूर्ण जानकारी गराएको हो ।...
त्रिभुवन विमानस्थल अस्त-व्यस्त, जहाज आकाशमा फन्को मार्दै
काठमाडौँ। काठमाडौँमा अहिले परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालनमा ठूलो समस्या देखिएको छ। आधा दर्जनभन्दा बढी विमान आकाशमा फन्को मारिरहेका हुन् । विमानस्थलमा अवरोधका कारण नेपालगञ्ज, पोखरा, जनकपुर र सिद्धार्थनगरका गन्तव्यका जहाजहरु आकाशमै घुमिरहेका छन्।
आरम्भ चौतारी लघुवित्तद्वारा देशभर १३५ शाखा कर्मचारी लक्षित ‘व्यवसायिक वृद्धि तालिम’ सम्पन्न
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपाको आयोजना अनुसार देशभरका सबै प्रदेशमा ‘प्रोफेसनल ट्रेनिङ फर कम्प्रिहेन्सिभ बिजनेस ग्रोथ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन १६ गते कोशि प्रदेशको ईटहरीबाट सुरु गरिएको तालिम कर्णाली प्रदेशको विरेन्द्रनगर,...
सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण
काठमाडौँ । सामसङले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेका त्रिभुवन विश्वविद्यालयको पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ। यसैको साथै नयाँ ब्याचको एआई र बिग डेटाको तालिम...
‘ठूला पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्दै वैकल्पिक विकास वित्त विधेयक’
काठमाडौा । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला...
‘बिवाईडीका अट्टो १, अट्टो २ र सिलिअन-७ नाडा अटो शोमा बने आकर्षणको केन्द्र’
काठमाडौँ । विद्युतीय सवारीसाधनमा विश्वव्यापी रूपमा ख्याती कमाएको कम्पनी बिवाईडीले नेपालमा आयोजित नाडा अटो शो २०८२ मा आफ्ना नयाँ मोडलहरू सार्वजनिक गरेपछि अटो बजार फेरि चर्चामा आएको छ। अटो मेलामा प्रस्तुत तीनवटा ब्रान्डका इभीहरू बिवाइडी अट्टो १, अट्टो २...
नाडाको गरिमा बढाएका भिन्टेज कारमा अवलोकनकर्ताको आकर्षण (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् । अटो शोमा थुप्रै आकर्षण रहेका छन् । तर, यी भिन्टेज कारहरुले भने नेपालमा अटो व्यवसायको...




















