‘बीभी नेपाल’को नाममा उच्च प्रतिफलको प्रलोभनमा ठगी, लगानी नगर्न साइबर ब्यूरोको आग्रह
काठमाडौं । साइबर ब्यूरोले ‘बीभी नेपाल’ नामक अनलाइन प्लेटफर्ममा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उच्च प्रतिफलको प्रलोभन देखाएर सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यममार्फत आर्थिक ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएपछि ब्यूरोले यस्तो आग्रह गरेको...
बढ्दो सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर बढ्दो सवारी चाप व्यवस्थापनका लागि सडक पूर्वाधार विस्तारसँगै वैज्ञानिक लेन व्यवस्थापन, सार्वजनिक यातायातको सुधार, प्रविधिको प्रयोग र प्रभावकारी ट्राफिक व्यवस्थापन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बुधबार...
यातायातमा बेथिति धेरै छ, जरिवाना मात्रै बढाएर समस्या समाधान हुँदैन : यातायात व्यवसायी सिटौला
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडक तथा यातायात पूर्वाधारको अव्यवस्थित विकासका कारण सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती देखिएको बताएका छन् । बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको...
सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा
काठमाडौं ।नाडा पूर्व अध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालमा सवारी साधनको आयात तीव्र गतिमा भइरहे पनि सडक तथा यातायात पूर्वाधार निर्माण भने सुस्त गतिमा भइरहेको बताएका छन् । बुधबार नेपाल ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारी...
आवश्यकता बिनै सिंहदरवार वरपर फुटपाथ भत्काएर पुनर्निर्माण, सर्वसाधारणलाई सास्ती
काठमाडौं । सिंहदरबार आसपासको सडकमा रहेको फुटपाथ भत्काएर नयाँ निर्माणको काम भइरहेको छ। पुरानो फुटपाथ तत्कालै पुनर्निर्माण गर्नुपर्ने गरी बिग्रिएको अवस्था नभए तापनि अझ राम्रो बनाउने भन्दै भत्काएर नयाँ निर्माण थालिएपछि सार्वजनिक रकमको खर्च र कामको आवश्यकतामाथि प्रश्न उठेको...
सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै, डिजिटल प्रक्रियालाई प्राथमिकता
काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको हो। नयाँ...
सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छः सांसद थापा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पार्न सक्ने दीर्घकालीन प्रभावप्रति संवेदनशील...
वित्तीय बजारमा अनलाइन ठगीको आतंकः एक वर्षमै साढे ६६ करोड गायब, ईसेवासहितका वालेट मुख्य हतियार
काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दा भयावह अवस्थामा आइपुगेको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडाले निकै डरलाग्दो रुप लिदै गइरहेको देखिएको हो । सरल पहुँच र छिटो सेवा दिने डिजिटल वालेट...
अदालतको गेटैमा मिटरब्याज पीडितद्वारा आत्मदाह प्रयास
काठमाडौं । धनुषा जिल्ला अदालतको गेटैमा एकजना मिटरब्याज पीडितले आत्मदाह प्रयास गरेकी छन् । जिल्ला अदालतको अगाडी बसेर न्याय माग गरिरहेका पीडितमध्ये एकजना महिलाले आत्मदाह प्रयास गरेकी हुन् । आज जिल्ला अदालत धनुषाको अगाडी दर्जनौं मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै...
९ महिनामै सिजी पाल्पाको साढे २ अर्ब कारोबार, १३ अर्ब ६५ करोड कर्जाको रेटिङ
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालि (सिजी पाल्पा)ले ९ महिनमा नै साढे २ अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनासम्मको अवधिमा २ अर्ब ५९ करोड रुपैयाँको कारोबार गरेको हो ।...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज...
नाइमा एक्सपोमा आकर्षणको केन्द्र बन्यो प्रोटोन इ.मास ५
काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ । अगस्ट ११...
सरकारको कामप्रति सचिवहरू नै असन्तुष्ट, दुईजनाले दिए राजीनामा
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने सरकारको तयारी भइरहेका बेला नेपाल सरकारका दुईजना सचिवले राजीनामा दिएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र...
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छः अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन्। मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले त्यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको...
टाटा मोटर्सले ल्यायो नयाँ पञ्च ईभी र टियागो ईभी, कति पर्छ मूल्य ?
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३...
एमालेमा ‘घात’ भएको भन्दै पूर्वजिल्ला उपाध्यक्ष मल्ल रास्वपा प्रवेश, शिखरको मेयरको दाबेदार
काठमाडौँ । नेकपा एमाले डोटी जिल्ला कमिटीका पूर्वउपाध्यक्ष शेरबहादुर मल्लले लामो समयदेखि गर्दै आएको एमालेको सक्रिय राजनीति त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै एमाले छाडेर रास्वपा प्रवेश गरेको औपचारिक रूपमा सार्वजनिक...
निजी क्षेत्रका समस्या सम्बोधन गर्दै ऊर्जा विकास अघि बढाउँछौं : महानिर्देशक गौतम
काठमाडौं । विद्युत विकास विभागका नव नियुक्त महानिर्देशक सागर राज गौतमले विद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर विभागका नीतिगत तथा कार्यान्वयनका काम अघि बढाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को टोलीले महानिर्देशक गौतमलाई...
व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि विशेष अदालतले गोल्छालाई एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल...
एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, यी हुन् मन्त्रिपरिषद्का ५ निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । यस्ता छन् ५ निर्णय १। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव...
४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई...




















