उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...
ऋणी, बैंक र आयातकर्ता जोगाउन लोन टु भ्यालु रेसियो आवश्यक: राष्ट्र बैंक निर्देशक सुवेदी
काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७ /०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरु को पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको...
आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा गएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।...
किसानले पाउने मूल्य बढ्ने, बिचौलियाको तह घटाउन अध्ययन गर्दै सरकार
काठमाडौं । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा कृषि उपज किन्नुपर्ने समस्या समाधान गर्न सरकारले कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा ‘आपूर्ति श्रृंखला सुधारका लागि सुझाव कार्यदल’ गठन गरी...
घन्टी सरकारको समृद्धि, नागरिकले पासविना प्रवेश नपाउने सिंहदरबारभित्र सहुलियत पसल
काठमाडौं । सरकारले आम उपभोक्तालाई सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने भन्दै सिंहदरबारभित्रै सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । तर नागरिकले सहज प्रवेश नै नपाउने सिंहदरबारभित्र खोलिएको पसलले कति आम उपभोक्तालाई राहत देला भन्ने प्रश्न...
उपचार सकेर काठमाडौं फर्किए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। देउवा बिहीबार दिउँसो साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका...
सरकारको व्यवस्थापन कुर्दाकुर्दै भक्तपुर होल्डिङ सेन्टरमा सुकुम्बासीले गरे आत्महत्या
काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासी एक सुकुम्बासीले आत्महत्या गरेका छन् । कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान बिहीबार बिहान कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला पेका हुन् । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा...
पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघको धर्ना
काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो । जनआस्था साप्ताहिकका प्रधान...
युनिलिभर नेपालको नाफा खस्कियो, ईपीएसमा पनि गिरावट
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ...
गरिमा समृद्धि योजनाले यस वर्ष लाभांश नबाँड्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ। गरिमा क्यापिटल लिमिटेडको साउन २७ गते...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम...
१४ महिनादेखि तलबविहीन कर्मचारी, बन्द हुने संघारमा हेटौँडा सिमेन्ट
काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करिब तीन वर्षदेखि नियमित सञ्चालन हुन नसक्दा कर्मचारीले १४ महिनादेखि तलब पाएका छैनन्। चालु पुँजी अभावमा उद्योग पूर्ण रूपमा ठप्प भएपछि कर्मचारीको तलबसँगै सञ्चयकोष, बीमा, नागरिक लगानी कोष र अवकाशप्राप्त कर्मचारीको उपदानसमेत...
सानिमा माई हाइड्रोपावरको नाफामा साढे ८ प्रतिशत गिरावट, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा केही संकुचन देखिएको हो। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २९ करोड...
व्यापार र नाफा दुवैमा सर्वोत्तम सिमेन्टको छलाङः एक वर्षमै १० अर्ब २५ करोडको कारोबार, १ अर्ब १० करोड नाफा
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यावसायिक प्रदर्शनमा उल्लेखनीय सुधार गर्दै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार, सिमेन्टको बिक्री आम्दानी र खुद नाफा दुवैमा अघिल्लो...
शिवम सिमेन्टले एक वर्षमा कमायो ७८ करोड ४४ लाख रुपैयाँ नाफा, अन्य वित्तीय सूचक कस्ता ?
काठमाडौं । नेपाली सिमेन्ट उद्योगको अग्रणी कम्पनी शिवम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र आम्दानीमा अघिल्लो वर्षको तुलनामा केही संकुचन देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा...
एनसेल र स्मार्टसेलमा ९६ अर्ब घोटाला गरेको आरोपमा सिआईबीद्वारा मुद्दा दायर
काठमाडौं । नेपाल प्रहरीको सिआईबीले एनसेल तथा स्मार्ट सेलमा गरिएको करिब ९६ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न २२ जना विरुद्धमा आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज दिनभर लगाएर जिल्ला अदालत...
रास्वपाका सांसदको समाचार लेखेको आरोपमा पत्रकार श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले आज साँझ ललितपुरबाट पक्राउ गरेको छ । प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै सरकारले सत्ताधारी दल रास्वपाका सांसदको चुम्बन सम्बन्धी समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो । जनआस्थामा केही दिन पहिले रास्वपाको...
सतिशलालले किनेको एनसेलको शेयर गैर कानुनी भएको सरकारको ठहर
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको एनसेलको शेयर कारोबार सम्बन्धी छानविन समितिको प्रतिवेदनमा एनसेलका कैयौ तथ्यहरुलाई बाहिर ल्याईदिएको छ । टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानविन समिति २०८० ले एनसेल एक्जियटा नेपाल प्रा.लि.को शेयर खरिद बिक्री सम्झौता सरकारसँग पूर्व...
माइतीघरमा लघुवित्त पीडितद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्यो उद्धार
काठमाडौं । माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा एक पीडितले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले तत्काल उद्धार गरी उनलाई अस्पताल पुर्याएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का करिब ४५–५० वर्षीय नथुरी मुखियाले प्रदर्शनस्थलमै आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास...
कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको लाइसेन्स खारेज गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। समितिले बुधबार सिंहदरबारमा...




















