एनपीएलको अनधिकृत प्रसारण गरे कानूनी कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेल अनधिकृत रूपमा डिजिटल माध्यमबाट प्रसारण भए कानूनी कारबाही गर्ने चेतावनी नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले संयुक्त रूपमा गरेका छन्। दुवै संस्थाले विज्ञप्ति जारी गर्दै एनपीएलका...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता,...


एनपीएलमा आज दुई रोमाञ्चक खेल, विराटनगर–जनकपुर र कर्णाली–सुदूरपश्चिम आमनेसामने

काठमाडौँ । एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) आज पुनः प्रतिस्पर्धामा फर्किंदैछ। लिगअन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुनेछ, जसले अंकतालिकाको शीर्ष स्थानमा रहेका टोलीहरूको अवस्थालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ। पहिलो खेलमा हाल ४ अंकसहित नेट रनरेटका...


सामसङ नेपालले जाडोमा ल्यायो वार्म विन्टर अफर: वाशिङ मेसिन र रेफ्रिजिरेटरमा क्यासब्याक

काठमाडौँ ।  सामसङ नेपालले जाडो महिनामा ग्राहकहरूको जीवन सजिलो बनाउन वार्म विन्टर अफर सार्वजनिक गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक छुट,...


सहकारी पीडितमाथि सरकारको धोका, काठमाडौंमा फेरी चर्कीयो आन्दोलन

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै शुक्रबारदेखि सहकारी पीडितहरूले आन्दोलन शुरु गरेका छन् । सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा आइतबार आन्दोलन गरेका हुन् । सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि फेरी आन्दोलन...


नेपालको वैदेशिक व्यापारमा उकालो: चार महिनामा निर्यात ७७% वृद्धि, आयातसँगै व्यापार घाटा बढ्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापारले यस वर्ष पनि ठुलो सुधारको संकेत दिएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार चार महिनामा देशले ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। आयात र...


नेपाल प्रिमियर लिगमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा (एनपीएल) सट्टेबाजीमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खु क्षेत्रमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले अनलाइन बेटिङ साइटको...


पुरानै मापदण्डमा आयात हुने सवारी साधन मंसिर १५ सम्म भन्सार पास गर्न नाडाको आग्रह

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनका विषयमा सरकारले गरेको स्पष्ट व्यवस्थाबारे जानकारी दिँदै तोकिएको समयभित्र पूर्ववत् मापदण्डअनुसारका सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास गर्न आयातकर्तालाई आग्रह गरेको छ। बन तथा...


इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’: ३७ लाखको टाटा एक्सप्रेस ईभीसहित आकर्षक पुरस्कार वितरण

काठमाडौँ । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले दशैँ–तिहारको अवसरमा आयोजना गरेको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनको विजेताको नाम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस क्याम्पेनको मुख्य उद्देश्य आफ्ना ड्राइभर पार्टनरहरूको कडा मेहनत र समर्पणलाई सम्मान र पहिचान दिनु हो। क्याम्पेन अन्तर्गत...


वालनटमा बिल तिर्दा नौलो अभ्यास सुरू, ६ नम्बर ल्याए २ हजार सम्मको खाना नि:शूल्क

काठमाडौं । वालनट बिस्ट्रो रेष्टुरेण्टमा खाजा वा खाना खाएर बील धेरै उठेको छ? अबदेखि चिन्ता नगर्नुहोस भाग्यमानी बन्न सक्नुभयो भने २ हजार सम्म भारी छुट पाउनु हुनेछ । अझ भनौँ २ हजार मात्र बील उठेको छ भने त सित्तैमा...


क्यान महासंघ चितवनको एजिएममा चिरन्जिबी अधिकारी‘चितवन आईसीटी एक्सलेन्स अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौं । क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभा अध्यक्ष विष्णु प्रसाद लामिछानेको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको छ। चितवनको बढ्दो सूचना तथा सञ्चार प्रविधि इकोसिस्टमका लागि यो एक महत्त्वपूर्ण कोसेढुंगा हो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा क्यान महासंघ चितवन शाखाका...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यता,...


दुबई एयर शोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना

काठमाडौँ । दुबई एयर शोमा प्रस्तुति उडान गरिरहेको भारतको ‘तेजस’ लडाकु विमान शुक्रबार आकस्मिक रूपमा दुर्घटनाग्रस्त भएको छ। नियमित प्रदर्शन उडानको क्रममा विमानले अचानक नियन्त्रण गुमाउँदै तल झर्दै गएको दृश्य दर्शकले रेकर्ड गरेका भिडियोहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा...


हेटौडामा सडक फराकिलो बनाउने निर्णय, ठाउँ खाली गर्न सूचना

काठमाडौँ ।  मकवानपुरको हेटौँडा बजार क्षेत्रमा तीव्र गतिमा फैलिँदै गएको सडक अतिक्रमण रोक्न सडक डिभिजन कार्यालय हेटौँडा पुनः कडाइका साथ अघि बढेको छ। डिभिजनले शुक्रबार नयाँ सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोक–सामरी पुल मार्गसम्मका सबै...


सरकारले सात लाख विद्युतीय राहदानी किन्ने

काठमाडौँ । सरकारले अन्तरिम अवधिमा राहदानी अभाव नहोस् भनेर हालकै आपूर्तिकर्ताबाटै सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए अनुसार...


आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा. अल धाहेरीलाई

काठमाडौं । इन्टनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले यूएईको अबुधाबीस्थित अनवर गर्गस डिप्लोमेटिक एकेडेमीका (एजीडीए) का उपमहानिर्देशक डा. मोहम्मद इब्राहिम अल धाहेरीस“ग भेटवार्ता गरेकी छन् । एजीडीए कूटनीतिक तालिम, अनुसन्धान र रणनीतिक...


शक्तिशाली प्रदर्शन, स्टाइलिश डिजाइन: सामसुङ ग्यालेक्सी ट्याब ए११ बजारमा सार्वजनिक

काठमाडौँ ।  सामसुङ नेपालले सबै पुस्ताका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै अत्याधुनिक, बहुउपयोगी र भरपर्दो ट्याब्लेट अनुभव प्रदान गर्ने उद्देश्यले ग्यालेक्सी ट्याब ए११ नेपालमा सार्वजनिक गरेको घोषणा गरेको छ। ग्यालेक्सी ट्याब ए११ ले प्रदर्शन र शैलीको आदर्श मेल प्रस्तुत गर्छ। ८.७...


शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


वक्यौता विवादमा रिलायन्स स्पिनिङ मिल्सले पायो अन्तरिम आदेश

काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्कलाइन शुल्क सम्बन्धी विवाद चर्किँदै गएको समयमा उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। कम्पनीले दर्ता गरेको रिटमा आज सुनुवाइ गर्दै अदालतले विवाद समाधान नहुँदासम्म तत्कालका लागि राहत प्रदान गर्ने...


एनपीएलमा आज सुदूरपश्चिम र पोखरा प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किङ्ससँग हारेको पोखरा पहिलो जितको खोजीमा छ भने काठमाडौंविरुद्ध जित निकालेको सुदूरपश्चिम दोस्रो जित...