वनस्थलीमा लुटपाट गर्ने ४ जना पक्राउ, ५७ हजार नगद बरामद

काठमाडौं । काठमाडौंको वनस्थलीमा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने उदयपुरगढी गाउँपालिका–५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका–५ घर भएका ३३ वर्षीय...


१० दिने तिब्बती बौद्ध परम्परा अध्यापन प्रशिक्षण कार्यक्रम बौद्धमा सुरु

काठमाडौं । काठमाडौंको बौद्धमा आजदेखि १० दिने तिब्बती बौद्ध परम्परा अध्यापन प्रशिक्षण कार्यक्रम टिसिपीको आज विहान एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । इन्टरनेशनल बुद्धिष्ट एकेडेमीमा उक्त तालिम कार्यक्रम आजबाट सुरु गरिएको हो । तालिम कार्यक्रममा नेपाल, भारत, भुटान,...


वालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शाह र राजदूत श्रीवास्तवबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।


नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले इच्छुक, योग्य नेपालीबाट आवेदन आह्वान गरेको हो । कम्पनीले चिफ मार्केटिङ अफिसर १ जना, चिफ फाइनान्स अफिसर १ जना, प्रदेश प्रमुख (मार्केटिङ) ५ जना,...


नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै गर्ने लागेका छन् । आर्थिक वर्ष २०८३।८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन्...


नाइमा एक्स्पोमा टोयोटाको अफर, बुकिङ गर्ने ग्राहकलाई ३ देखि २१ लाख रुपैयाँसम्म छुट

काठमाडौं । टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने एक्स्पोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाखसम्मको छुट पाउने कम्पनीले...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम...


भदौ ९ देखि १८औँ नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल

काठमाडौँ । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ। यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको...


बीमा क्षेत्रमा एनएफआरएस १७ कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल

काठमाडौं । नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्षमा नियुक्त भएकोमा बधाई...


काठमाडौं उपत्यकामा आज विभिन्न २३ थरी कार्यक्रम, अनसनदेखि आन्दोलनसम्म

काठमाडौं । काठमाडौं उपत्यकामा आज साउन २५ गते विभिन्न २३ थरी राजनीतिक, सामाजिक तथा पेशागत संघसंस्थाका कार्यक्रम हुँदैछन् । यस दिन आन्दोलन, धर्ना, प्रदर्शन, सभा तथा सम्मेलनदेखि संघीय संसद्का बैठकसम्मका कार्यक्रम तय भएका हुन् । शाही युवा शक्ति नेपालले...


तेह्रथुम पावर कम्पनीको नाफामा उछाल, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा चामत्कारिक सुधार ल्याउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफामा झन्डै चार गुणाले वृद्धि भएको देखिएको छ...


पञ्चकन्या माई हाइड्रोपावरको वित्तीय सुधार, ६ करोड ८५ लाख नोक्सानीबाट ६ करोड ६८ लाख नाफामा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको यस कम्पनीले समीक्षा अवधिमा आफूलाई नाफाको...


अप्पर सोलु हाइड्रोको नाफामा उत्साहजनक वृद्धि, एक वर्षमै कमायो २० करोड ८७ लाख नाफा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.०४ रुपैयाँ र बिक्रीदर १५२.६४ रुपैयाँ कायम भएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०७.४६ रुपैयाँ...


नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै निसानको प्रिमियम एसयूभी ‘टेकटन’

काठमाडौं । निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी अगस्ट ११ अर्थात् भदौ २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत टेकटनको नेपालमा...


हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

काठमाडौँ । कपिलवस्तुको जंगलमा हराएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्। कपिलवस्तु नगरपालिका–३ देवनगडियाका अन्दाजी ६५ वर्षीय सिंह गत साउन २२ गते साँझ ५:३० बजेदेखि हराएका थिए। उनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्डको तिलौराकोट सामुदायिक...


इसेवाले ल्यायो ‘श्रावण र शृङ्गार’, महिलाको उत्सवमा थपियो तीजको रौनक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने साउनको महिनाको अवसरमा साउन २३ र २४ गते सञ्चालन गरिएको...


ग्यास अभावको हल्लाबीच उद्योग संघको आग्रह- ‘सिलिन्डर थुपारेर नराखौं’

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो समय ग्यासको आयात बढिरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको तथा उद्योगहरूले सिलिन्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेकाले...


पूर्वीचौकी गाउँपालिकाको मनपरी खर्च, कार्यक्षेत्र बाहिरको सहकारीलाई १ लाख निकासा गरेको खुलासा

काठमाडौँ । डोटी जिल्लामा रहेको पूर्वीचौकी गाउँपालिकाले कानुनको धज्जी उठाउँदै आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको संस्थाका लागि बजेट निकासा गरेको खुलासा भएको छ । आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षणका क्रममा महालेखा परीक्षकले पालिकाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका कार्यालय तथा संघ–संस्थाका लागि बजेट...


दोलालघाटबाट बेपत्ता तिलकुमारीको शव सुनकोशीमा फेला, श्रीमान् अझै बेपत्ता

काठमाडौँ ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझदेखि हराइरहेकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुली मृत अवस्थामा फेला परेकी छन्। ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ स्थित सुनकोशी नदी किनारमा उनको शव भेटिएको हो। परिवारसँग गरिएको पहिचान प्रक्रियापछि शव तिलकुमारीकै भएको...