नाडा शो अटो व्यवसायीको गौरव हो, ४० प्रतिशत गाडि बुकिङ यहिँबाट हुन्छः अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोवाईल एशोसियनका अध्यक्ष करण चौधरीले नाडा अटो गौरवको विषय भएको र अटो व्यवसायीहरुको हितमा उत्कृष्ट काम गर्दै आएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडो अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
डा. आचार्यद्वारा १९ औं राष्ट्रिय सूचना दिवसमा नागरिकलाई सूचनाको हक प्रयोग गर्न आह्वान
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको शुभकामना दिएका छन् । उनले सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मूल मन्त्रअनुसार आयोगले नेपाली नागरिकलाई सूचनाको अधिकारबारे सचेत, सजग...
सूचनाको अधिकार लोकतन्त्रको प्राणवायु हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको अधिकारलाई लोकतन्त्रको प्राणवायु भन्दै यसको जिम्मेवार प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको अधिकारले नागरिकलाई सशक्त बनाउने, पारदर्शिता...
नाडा अटो शो २०२५: टीएमवान, माउन्टेन र सोकोन ईभी भ्यानमा विशेष छुट र उपहारसहितको अफर
काठमाडौं। नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि आकर्षक बनेको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले प्रदर्शनीको अवसरमा विभिन्न छुट, अफर र भ्यालु प्याकेजहरू उपलब्ध गराउने घोषणा गरेका छन्। टीएमवानको मूल्य ३३ लाख ७४...
बदलिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्र्किएको देखिएको हो । चार कम्पनीमध्ये शिवम...
गौर हत्या काण्डः घटना घटेको १९ वर्षपछि मुद्दा चलाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको गौरस्थित राईसमिलमा २०६३ साल चैत ७ गते घटेको ‘गौर हत्या काण्ड’ मा १९ वर्षपछि मुद्दा चलाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले त्रिभुवन साहद्वारा दायर रिट निवेदनमा सुनुवाइ...
कर्मचारीको तलब एक लाख बनाउने घोषणासहित नयाँ पार्टी स्थापना गर्ने दुर्गा प्रसाईंको उद्घोष
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कर्मचारीको न्युनतम तलब एक लाख रुपैयाँ बनाउने घोषणा गर्दै नयाँ राजनीतिक पार्टी स्थापना गर्ने उद्घोष गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले सर्वसाधारणको हितका लागि नयाँ दल गठन गर्ने तयारी भएको...
नयाँ राजनीतिक दल खोल्ने ब्यवसायी दुर्गा प्रसाईंको घोषणा
काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईंले पार्टी स्थापना गर्ने घोषणा गरेका छन् । सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे । ‘मलाई नेपाल चाहिएको छ ।...
काठमाडौं इन्द्र–अन्नपूर्ण योग लायन्स क्लब र सान इन्टरनेशनलले प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति कार्यक्रम सुरू
काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ । यस कार्यक्रमअन्तर्गत स्नातक तहका विभिन्न ६ वटा कार्यक्रममा पूर्ण छात्रवृत्ति उपलब्ध हुने भएको हो । कुल ३९...
दुर्घटना बीमा नभएका भारतीय ट्याक्सीलाई नेपाल प्रवेशमा रोक
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर वनबासा नेपाल–भारत सीमा नाकामा भारतीय ट्याक्सी व्यवसायीहरुको मनोमानी अन्त्य भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेतृत्वको यातायात व्यवस्थापन समितिको बैठकले यही जेठ ७ गते भारतमा दर्ता भएका र दुर्घटना बीमा नभएका...
पोखरामा बीवाईडीको नयाँ शोरूम सञ्चालनमा, ‘सिलायन ७’ सहित इलेक्ट्रिक मोबिलिटीमा नयाँ सुरुवात
काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै पोखरामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा कम्पनीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरिएको...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...
सामसङको २०२५ क्युएलईडी टिभीमा भिजन एआई, घरमै सिनेमाजस्तो स्मार्ट अनुभव
काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप नेपाली बजारमा सार्वजनिक गरेको छ। यस नयाँ श्रृंखलामा सामसङ भिजन एआई प्रविधि उपलब्ध रहेको हो । टिभीलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रयोगकर्ताको जीवनशैली अनुसार प्रतिक्रिया दिने...
घाँटी काटेर वक्यौता असुल गर्न मिल्दैन, उपयोगअनुसार लिनुपर्छ: उर्जामन्त्री खड्का
काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै प्राधिकरणका कर्मचारीप्रति आक्रोश पोखेका छन् । आइतबार नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले कर्मचारीले तलब खाँदा पाप नलाग्ने तर...
औचित्य नभएका निकाय खारेज वा गाभिने, १५ दिनभित्र ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नभएका संस्थालाई खारेज गर्ने, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यसअघि...
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् । आईतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले...
प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी वार्ता सहमति विना स्थगित
काठमाडौं । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको पहलमा सन् २०२२ देखि सहमतिको लागि प्रयास गरिएको विश्वव्यापी प्लास्टिक प्रदुषण नियन्त्रण सम्बन्धी सन्धी जेनेभाबाट पनि स्वीकृत हुन सकेन । सदस्य राष्ट्रहरुबीच सहमति हुन नसक्दा प्लास्टिक नियन्त्रण सम्बन्धी बाध्यकारी कानुन निर्माण गर्ने प्रयास...
इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति पत्रकार महासंघ काठमाडौं शाखाको कडा आपत्ति
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ...
नाडा अटो शोको स्टार: उड्ने कार काठमाडौं प्रवेश
काठमाडौँ । काठमाडौँ मा भदौ ३ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो यसपटक ‘उड्ने कार’ को कारण विशेष चर्चामा छ। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको सो कार नेपाल भित्र्याइएसँगै यसप्रति दर्शकको चासो देखिएको हो । कार...
घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...



















