स्वास्थ्य बीमाको पक्षमा उभिए कांग्रेस सभापति थापा, राष्ट्रिय गौरवको योजना बनाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने घोषणा गरेका छन् । आइतबार अर्थात माघ २५ गते विहानै एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय...


निरन्तर उकालो लाग्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा भईरहेको छ । यता, चाँदीको...


माउन्टेन इनर्जीको विद्युत बिक्रीको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस १७.३४ रुपैयाँ

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ । अघिल्लो आर्थिक...


कावासोतीमा तीनवटा मोटरसाइकल एक आपसमा ठोक्किए, एक जनाको मृत्यु

काठमाडौँ । नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा गएराति ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३...


मनाङ–लमजुङमा ३ अर्ब ९० करोडको म्यार्दी जलविद्युत् आयोजना अघि बढ्यो

काठमाडौं । मनाङको नासोङ गाउँपालिका र लमजुङको मर्स्याङ्दी गाउँपालिकाको सीमावर्ती क्षेत्रमा ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ। आयोजना विकास प्रक्रियाको प्रारम्भिक चरणअन्तर्गत वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्ने काम...


कोशी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन (सूचना सहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेश, विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी भारी संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्राविधिकतर्फ असिस्टेन्ट सब इन्जिनियर,...


नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ६५ हजारले गरे अवलोकन

काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ को ११औं संस्करण आज आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डप स्थित...


चेक बाउन्सको सजाय खुकुलो बनाउने कानूनी संशोधन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ्ग कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी सजाय कम गर्ने उद्देश्यले गरिएको कानूनी संशोधन तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले अन्तिम फैसला नभएसम्म पुरानै व्यवस्था कायम राख्न आदेश दिएको हो। सर्वाेच्च अदालतका...


रातारात धनी बन्ने चाहनाले अनलाइन बेटिङको फन्दामा, सर्वसाधारणको रकम डुब्दा मुकदर्शक राष्ट्र बैंक!

काठमाडौँ । रातारात धनी बन्ने चाहनाले पछिल्लो समय नेपाली समाजमा गम्भीर समस्या निम्त्याएको छ । थोरै लगानीमा दोब्बर, तेब्बर आम्दानी हुने प्रलोभन देखाएर अनलाइन जुवा र सट्टेबाजी (अनलाइन बेटिङ) प्लेटफर्ममार्फत दैनिक करोडौँ रुपैयाँ ठगी भइरहेको तथ्य बाहिरिँदै आइरहेको हो...


दिगो विकास र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अपरिहार्य : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अनिवार्य रहेको बताएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जाति तथा...


‘बलेयो एक्स्पेरियन्स २०२६’ को चौथो संस्करण भव्य रूपमा जारी, दैनिक हजारौं उपभोक्ता अवलोकन गर्दै

काठमाडौं । माघ २३, २०८२ (फेब्रुअरी ६, २०२६): सागर ग्रुपद्वारा आयोजित र xLab द्वारा प्रवद्र्धित ‘बलेयो एक्स्पेरियन्स: टेक्नोलोजी एण्ड लाइफस्टाइल मिट एण्ड ग्रिट’ (चौथो संस्करण) काठमाडौंमा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। माघ २२ गते (फेब्रुअरी ५) बाट सुरु भएको...


१७५ एक्युआईमा काठमाडौंको वायु, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर १७५ अंकमा पुगेको हो । यससँगै काठमाडौं विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा...


हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तार, इलेक्ट्रोनिक्स र प्लास्टिक उद्योग सुरु

काठमाडौँ । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम तीव्र बनेको छ । यही क्रममा औद्योगिक क्षेत्रमा हालै दुईवटा नयाँ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार माघको पहिलो सातादेखि...


इतिहास दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रिंदै नेपाल, पहिलो खेलमै इङ्ल्यान्डसँग भिडन्त

काठमाडौं । तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली क्रिकेट टोलीका लागि आजको दिन विशेष महत्वको छ। मुम्बईस्थित ऐतिहासिक वाङ्खडे स्टेडियममा नेपालले आफ्नो विश्वकप अभियानको सुरुआत दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डविरुद्ध गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ः१५...


सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा नौ हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कायम भएको छ । यता, आइतबार चाँदीको...


सर्वोच्चले प्रदीप अधिकारीलाई पुर्पक्ष थुनामा पठाउने विशेष अदालतको आदेश सदर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ। विशेष अदालतको आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा अपिल गरेका थिए। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको...


आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

काठमाडौं । कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ । यसमा विभिन्न मनोरञ्जनात्मक...


रौतहटमा रास्वपा उम्मेदवारको कारले ४ वर्षीया बालिकालाई ठक्कर दिएर मृत्यु हुँदा तनाब

काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बिहीबार दिउँसो साढे २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको प्रचार कार्यक्रममा प्रयोग हुने कारले ४ वर्षीया अल्फा खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएपछि तनाब सिर्जना भएको छ...


सार्वजनिक कार्यक्रममै घेरिए पुनर्बीमा कम्पनीको सिईओ थापा, पद छाड्न दबाब

काठमाडौं । राजधानीमा आयोजित बीमा सम्बन्धी कन्फ्रेन्स सम्बन्धी सार्वजनिक कार्यक्रममै पुनर्बीमा कम्पनी घेरिएका छन्। पुनर्बीमासम्बन्धी मापदण्डमा बाहिर रहेर काम गरिरहन स्वभाविक रह्न्छ भन्दै उनलाई बीमा कम्पनीका सिईओहरुले प्रश्न सोधेका थिए । पदिय मर्यादामा रहेर काम गर्न नसके पद छाड्न...


एआईबाट भ्रामक फोटो बनाइ सामाजिक सञ्जालमा फैलाउनेलाई कारबाही गर्न ब्यूरोलाई पत्राचार

काठमाडौँ । झापा जिल्ला प्रशासन कार्यालयले एआई प्रविधि दुरुपयोग गरी बनाइएको तस्बिर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गर्न साइबर ब्यूरोलाई पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार, बुधबार झापा निर्वाचन क्षेत्र...