सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट
काठमाडौँ । सिरहा सदरमुकाममा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा बुधबार दिउँसो करिब ४ बजे बम विस्फोट भएको हो। विस्फोटमा परेर एक जना व्यक्ति घाइते भएका छन्। घाइतेलाई...
नागरिकता कै भरमा अब इलेक्ट्रिक स्कुटर किन्न पाइने, लुयान नेपालको नयाँ फाइनान्स योजना
काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर खरिद गर्न पनि नागरिकता मात्रैका आधारमा फाइनान्स सुविधा पाउने व्यवस्था सुरु भएको छ। इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री गर्दै आएको लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो।...
कारागारबाट रिहा भए दिपक मनाङे
काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । चक्रे मिलन...
मध्यपूर्व तनावपछि तेल बजारमा उथलपुथल, आवश्यक परे रणनीतिक भण्डार प्रयोग गर्न जी-७ तयार
काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लाग्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले आपूर्ति स्थिर राख्न आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका कदम चाल्न तयार रहेको बताएका छन्। ऊर्जा बजारमा...
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक भोट पनि पाएनन्
काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८९० जना उम्मेदवारले आफ्नो धरौटी जफत भएको छ। उम्मेदवारहरूले चुनावमा भाग लिन कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्छ। जसले कुल सदर मतको १० प्रतिशतभन्दा बढी...
१६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या : न्यायको माग गर्दै ठाउँ–ठाउँमा प्रदर्शन
काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएपछि देशभरै विरोध प्रदर्शन बढेको छ। आज माइतीघर मण्डलामा पनि पीडितको न्यायका लागि प्रदर्शन भएको छ। सुर्खेतमा समेत युवाहरु न्यायका लागि सडकमा आएका छन् । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार...
धरानमा पार्किङ गरेका ६ वटा यात्रुबाहक बसमा आगलागी
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा मंगलबार राति पार्किङमा राखिएका ६ वटा यात्रुबाहक बसमा आगलागी भएको छ। घटना राति करिब १० बजे भएको हो। आगलागीको जानकारी पाएलगत्तै धरान उपमहानगरपालिकाले दमकलसहित प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा करिब...
दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल: व्यापार बढ्यो, तर पूँजी संरचना अझै कमजोर
काठमाडौं । पूर्वी नेपालको झापा जिल्लामा सञ्चालित ‘बी एन्ड सी’ मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको कारोबार निरन्तर विस्तार हुँदै गएको छ। तर कम्पनीको पुँजी संरचना अझै कमजोर रहेको र ऋणको भार उच्च रहेको प्रतिवेदनमा देखिएको छ। केयर...
लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध रिट अब सर्वोच्च पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त...
समानुपातिकतर्फको मतगणना सकियो, कतिले कटाए थ्रेसहोल्ड ?
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ। इलाम १ को समानुपातिक मतपरिणाम सार्वजनिक भएसँगै सम्पूर्ण मतगणना पूरा भएको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, समानुपातिकतर्फ अन्तिम मत ल्याउने सबै राजनीतिक दलको विवरण केही समयपछि...
धुलो–धुवाँले ढाकियो काठमाडौं, स्वास्थ्य जोखिम बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अझै सुधार हुन सकेको छैन। मंगलबार अत्यन्त खराब अवस्थामा पुगेको वायु गुणस्तर बुधबार पनि अस्वस्थ तह नजिकै कायम रहेको छ। रियल टाइममा वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार बुधबार बिहान...
बढ्यो सुनको मूल्य, एक तोलाको कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
विनोद चौधरीको सम्पत्ति पुग्यो ३ खर्ब २ अर्ब
काठमाडौं । नेपालको निजी क्षेत्रका अग्रणी व्यवसायी विनोद चौधरी पुनः विश्वका धनी व्यक्तिहरूको सूचीमा परेका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व अर्बपति सूचीअनुसार चौधरी विश्वका १९८२औँ धनी व्यक्ति बनेका हुन्। फोर्ब्सका अनुसार चौधरीको कुल...
प्रतिनिधिसभा चुनावमा रवि लामिछानेको खर्च पौने १० लाख, कुन शीर्षकमा कति ?
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा करिब पौने १० लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा कुल ९ लाख ८९...
दाउन्नेमा ५ सवारी साधन एकापसमा ठोक्किए, ८ जना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा ५ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना व्यक्ति घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ गइरहेको भारतीय कन्टेनरले ओभरटेक गर्ने क्रममा...
समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाले पायो ४७.८६ प्रतिशत मत
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ परेको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार १ करोड ७ लाख ३० हजार ५५१ मत गणना गरिएको छ। पछिल्लो मतगणना अनुसार रास्वपा (घण्टी) ले ५१ लाख ३५ हजार ६२१...
गाडी आयातमा ३०० प्रतिशत कर घटाउने स्वर्णीम वाग्लेको तयारी
काठमाडौं । रास्वपा उपसभापति तथा प्रस्तावित अर्थमन्त्री स्वर्णीम वाग्लेले गाडीमा लाग्दै आएको ३०० प्रतिशत कर घटाउने योजना सार्वजनिक गरेका छन्। पार्टीले हालै गरेको चुनावमा झण्डै दुईतिहाइ मत पाउँदा उनले उक्त प्रतिक्रिया दिएका हुन्। उनले अनौपचारिक क्षेत्रमा कर असुली बन्द...
समाजमा महिला र पुरुषबीचको खाडल पुर्न जरुरी छ : न्यायाधीश मल्ल
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताएकी छिन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैपनि आर्थिक, सामाजिक, राजनीतिक र कानुनी क्षेत्रमा महिला...
प्रभावित यात्रुका लागि नेपाल एयरलाइन्सको काठमाडौँ–दुबई विशेष उडान
काठमाडौँ । नेपाल एयरलाइन्सले प्रभावित यात्रुहरूको सहज यात्राका लागि काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ। मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थितिका कारण विगत केही दिनदेखि यात्रा प्रभावित भएका यात्रुहरूलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो। निगमले मंगलबार...
राष्ट्रपतिलाई चैत पहिलो साता निर्वाचन प्रतिवेदन बुझाउने तयारीमा आयोग
काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने...




















